समाचार

रुस हत्या गर्ने तथा आतङ्क फैलाउन उद्यत रहेको युक्रेनको आरोप

युक्रेनले रुस हत्या गर्ने तथा आतङ्क फैलाउन उद्यत रहेको आरोप लगाएको छ । प्रसूतिगृहमा समेत आक्रमण गरेर रुसले हत्या र आतङ्कको सहारा लिएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताउनुभएको छ । दक्षिणी जापोरिझिया क्षेत्रमा अवस्थित प्रसूतिगृहको एउटा कक्षमा रुसले बुधबार आक्रमण गर्दा एकजना नवजा�. . .


मोरङमा प्रदेशसभातर्फ कसको मत कति ?

मोरङ क्षेत्र नम्बर १ (१) उमाकान्त गौतम,एमाले (९०४६ ) कुलप्रसाद साम्वा,माओवादी केन्द्र (७०९३) मोरङ क्षेत्र नम्बर २ को गणना हुन बाँकी मोरङ क्षेत्र नम्बर २ ( १) गणेश उप्रेती,माओवादी केन्द्र (४४७८) दानबहादुर,कार्की,एमाले (४१६१) मोरङ क्षेत्र नम्बर २ (२ ) लिलाबल्भ अधिकारी,एमाले (७०५२) विनोद कार्की,काँग्रेस .(५७६०) . . .


काठमाडौँ २ को दुवै प्रदेशमा राप्रपा विजयी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ क्षेत्र नं २ को प्रदेशसभाको दुबै क्षेत्रमा विजय हासिल गरेको छ । प्रदेशसभाको दुबै क्षेत्रमा राप्रपाका उम्मेदवार विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिनुभयो । प्राप्त पछिल्लो मतप�. . .


विराटनगरमा पानी उद्योग स्थापना गर्न ठेक्का दिएर इटहरीका खनाल सम्पर्कविहीन

विराटनगर । विराटनगर–३ मा पानी उद्योग खोल्ने भन्दै संरचना निर्मााणको ठेक्का दिएर सञ्चालक फरार भएपछि एकजना ग्रिल व्यवसायीले मारमा परेको गुनासो गरेका छन् । सुनसरी इटहरी–१० का राजेश खनालले राजबंशीचौक पूर्व राधा किसन फुड वेभरेज प्रालिको नाममा ट्रष्टको बिल्डिङ बनाउन ठेक्का दिएका थिए । ६० फिट चौडाई र ९५ फ�. . .


काठमाडौँ–१ का तीनै सिटमा कांग्रेसको ‘क्लिन स्वीप’

काठमाडौँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभासहित दुवै प्रदेशसभा सदस्यमा जितेर नेपाली कांग्रेसका उम्मेदवारले ‘क्लिन स्वीप’ गरेका छन् । काठमाडौँ–१ प्रदेशसभा–१ मा कांग्रेसकै दीपेन्द्र श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले छ हजार तीन सय मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको का. . .


विचार : संसद् मात्र हैन, सन्देशसमेत दिएको निर्वाचन

काठमाडौँ । अहिले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मत परिणाम आइरहेको छ । मत परिणामलाई लिएर विभिन्न टिप्पणी र अनुमानहरु गर्न थालिएको छ । यो निर्वाचनमा नागरिकको नैराश्यता मतपेटिकामा प्रस्तुत हुने अनुमान निर्वाचनपूर्व नै धेरैले गरेका थिए । यही अपेक्षालाई आधार मानेर केही नयाँ पार्टीहरु पनि जन�. . .


विराटनगर महानगरको प्रवक्तामा न्यौपाने

विराटनगर । विराटनगर महानगर नगर कार्यपालिकाको प्रवक्तामा कार्यपालिका सदस्य सन्तोष न्यौपाने तोकिएका छन् । विराटनगर वडा नम्बर ५ का वडाध्यक्षसमेत रहेका न्यौपानेलाई कात्तिक २९ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार मेयर नागेश कोइरालाले प्रवक्तामा मनोनित गरेका हुन् । कार्यपालिकाले सम्पादन गरे�. . .


प्रदेश १ मा उदयपुरबाट माओवादी केन्द्रले खाता खोल्यो

विराटनगर । प्रदेश नम्बर १ बाट माओवादी केन्द्रले खाता खोलेको छ । उदयपुरको क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यमा नारायण बुर्जा मगर विजयी भएका छन् । उनले ८ हजार १ सय ५ मत ल्याउदा एमालेका देवराज राईले ८ हजार ७० मत ल्याएका छन् ।. . .


महोत्तरीका चार निर्वाचन क्षेत्रमा को अगाडि ?

महोत्तरी । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ को मतगणना महोत्तरीमा जारी छ । सुस्त गतिमा बढेको मतगणनाको पछिल्लो विवरणअनुसार तीन क्षेत्रमा सत्ता गठबन्धन र एक क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवारले प्रतिनिधिसभामा अग्रता लिनुभएको छ । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वर. . .


झापामा भन्सार छलि गरि ल्याउँदै गरेको अवैध मदिरासहित एकजना पक्राउ

झापा । अवैध रूपमा भारतबाट भन्सार छलि ल्याउँदै गरेको करिब ५ लाख ६५ हजार रुपैयाँ बराबरको बिभिन्न ब्राण्डका मदिरा सहित बिर्तामोड नगरपालिका-३ घर भएका २६ वर्षीय जिवन दाहाललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । बिभिन्न प्रकारका ब्राण्डेड मदिरा अवैध रुपमा भारतबाट भन्सार छली कोठामा ल्याई बेचबिखन गरिरह�. . .


प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँपटक विजयी

डडेल्धुरा । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गर्नुभएको छ । योसँगै उहाँ यही जिल्लाबाट प्रतिनिधिसभाका लागि सातौँपटक विजयी हुनुभएको हो । कुल ५१ हजार दुई सय तीन मतमा कांग्रेस सभापति देउवाले २५ हजार पाँच सय ३४ मत प्राप्त गरी . . .


विराटनगरको इस्टर्न कलेज र भारतको पानीपत इन्स्टिच्यूटबीच सम्झौता

विराटनगर । विराटनगरका इस्टर्न कलेज अफ इन्जिनियरिङ र भारतको पानीपत इन्स्टिच्यूट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीबीच इन्जिनियरिङका विभिन्न कार्यक्रममा अन्तर कलेज सहकार्य गर्ने सहमति भएको छ । इस्टर्नका प्राचार्य ई. अमित सुराना र पानीपतका डाइरेक्टर डा.शक्ति कुमारबीच दुई कलेजले गर्ने सहकार्य बारे सम्. . .