विराटनगर । मोरङ क्षेत्र-२ मा नेपाली काँग्रेसकि सुजाता कोइराला एमालेका ऋषिकेश पोखरेलसँग ६१ मतान्तरले पछि परेकी छिन् । पोखरेलले ७ हजार ३ सय ७५ मत ल्याउदा कोइरालाले ७ हजार ३ सय १४ मत प्राप्त गरेकी छिन । मोरङ क्षेत्र-२ मा ६४.२३ प्रतिशत मत खसेको छ । उक्त निर्वाचन क्षेत्रमा १ लाख २४ हजार ७२९ मतदाता मध्ये ८�. . .
कटारी । उदयपुरको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का अम्बरबहादुर रायमाझी विजयी हुनुभएको छ । उहाँले १५ हजार दुई सय ५१ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार आठ सय ९३ मत ल्याउनुभयो । स्वतन्त्र उम्�. . .
काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ । बुधबार बिहान सम्पन्न काठमाडौँ क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी हुनुभएको हो । सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ �. . .
विराटनगर । माेरङ क्षेत्र-५ (क) मा नेपाली कांग्रेसका उम्मेदवार गयानन्द मण्डल विजयी भएका छन् । नेकपा एमाले उम्मेदवार सन्तोष साहलाई पराजित गर्दै मण्डल विजयी भएका हुन् । मण्डलले १४ हजार ८ सय ४३ मत प्राप्त गरे । एमाले उम्मेदवार साहले ९ हजार ४सय ५ मत ल्याए । जितको औपचारिक घाेषणा हुन बाकीँ छ । क्षेत्र नम्बर ५(क). . .
राजविराज । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तिलाठी-कोइलाडी गाउँपालिकाको अध्यक्ष पदमा पराजित सतिशकुमार सिंह प्रदेशसभामा निर्वाचित हुनुभएको छ । सप्तरी निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ को सदस्यमा उहाँ निर्वाचित हुनुभएको हो । जनमत पार्टीबाट उम्मेदवार हुनुभएका सिंहले १६ हजार सात सय ३४. . .
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्तगत समूह 'सि'मा रहेको साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ । कतारको लुसाइल स्टेडियममा आज भएको खेलमा साउदी अरेबियाले उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलमा पहिलो आग्रता भने अर्जेन्टिनाले लियो । कप्त�. . .
झापा । झापा क्षेत्र नं १ मा ३४ हजार चार सय २९ मत गणना भएको छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा (एमाले) का उम्मेदवार अग्नि खरेललाई छ हजार पाँच सय ७३ मतले पछि पार्नुभएको छ । नेपाली कांग्रेसका महामन्त्री समेत रहनुभएका शर्माले १७ हजार दुई सय ९८ मत प्राप्त गर्दा �. . .
ताप्लेजुङ । ताप्लेजुङमा मतगणना सुरु गरिएको छ । जिल्लाका दुर्गम एवं विकट क्षेत्रका मतपेटिका आइपुगेसँगै सर्वदलीय बैठकपछि केहिबेर अघिदेखि मतगणना सुरु गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभातर्फको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिनुभयो । उह�. . .
काठमाडौँ । काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस रहेको थियो । चिसो बढेसँगै मौसम पूर्वानुमान महाशाखाकाले तापक्रम क्रमशः घट्दै जाने सम्भ�. . .
विराटनगर । सुनसरी क्षेत्र-३ मा नेकपा एमालेकी भगवती चौधरीले सुरूवाती अग्रता लिएकी छन् । चौधरीले १३१८ मत प्राप्त गर्दा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कमल मैनालीले पछ्याइरहेका छन् । मैनालीले ११२६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदारले ८५७ मत प्राप्त गरेका छन् ।. . .
विराटनगर । खोटाङमा एमाले नेता विशाल भट्टराईलाई पछि पार्दै माओवादीका उम्मेद्वार रामकुमार राईले अग्रता कायम राखेका छन् । राईले ३ हजार १ मत पाउँदा भट्टराईले त्यो भन्दा ४०९ कम मत पाएका छन् । भट्टराईले २ हजार ५९२ मत ल्याएका छन् राई प्रदेश १ का खानेपानी तथा सिँचाई मन्त्री हुन् ।. . .
झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम राख्नुभएको छ । मतगणनाको शुरुआत देखि नै उहाँ अग्रस्थानमा हुनुहुन्छ । अध्यक्ष ओलीले १७ हजार चार सय ६८ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार तीन सय सात मत प्राप्त गर्न�. . .