समाचार

सात दशमलव सोह्र अङ्कले घट्यो नेप्से

काठमाडौं । मङ्गलबार उच्च अङ्कको वृद्धि देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज बुधबार भने घटेको छ । आज नेप्से परिसूचक सात दशमलव १६ अङ्कले घटेर दुई हजार एक सय ७० दशमलव १८ अङ्कमा कायम भएको हो । आज दुई सय ५७ वटा कम्पनीको एक करोड पाँच लाख दुई हजार छ सय ४९ कित्ता शेयर ५५ हजार छ सय दुई पटक खरिदबिक्री हुँ. . .


उदयपुरबाट मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको र मानव बेचबिखनमा संलग्न भएको आरोपमा एक स्वास्थ्यकर्मीसहित दुई महिलालाई पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख ज्ञानेन्द्र फुँयालका अनुसार बालिकालाई ललाइफकाइ होटलमा लगेर बलात्कार गरेको क�. . .


बेलबारीमा रहेको गुरूकुलका विद्यार्थीहरू च्याउ खेती गर्दै

सुन्दरहरैँचा । मोरङको बेलबारी नगरपालिकामा रहेको गुरूकुल पाठशालामा अध्यायनरत कक्षा ८ का विद्यार्थीहरूले च्याउ खेतीको परीक्षण गरि उत्पादन गरेका छन् । च्याउ खेती कक्षा ८ को पेशा ब्यवशाय र प्रविधि शिक्षा विषय अन्तर्गत पाठ्यक्रममै उल्लेख भएको छ । च्याउ खेती गर्नुको मुख्य उदेश्य व्यवसायिकता भन्दा पन�. . .


विराटनगरमा साँझपछि भित्रन्छन् तस्करीका सामान

विराटनगर । भारतबाट अवैध रुपमा मालवस्तु भित्र्याउने तस्करहरुले साँझ, रात र बिहानीपखलाई मौकाको रुपमा खुल्ला सीमा कटाउने समय बनाउने गरेका छन् । दिनभर घरायसी प्रयोजनका सामान खरिद गर्न जोगबनी पुगेर फर्कनेको भीड लाग्ने गरेको नाका सुनसान हुने समयलाई तस्करी गर्नेहरुले मौका मान्ने गरेका हुन् । प्रहरीले पक. . .


उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत सुकबीच भेटवार्ता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले भेटवार्ता गर्नुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल र कोरिया सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । सन् १९७४ मा नेपाल–कोरियाबीच कूट�. . .


स्लोभाकिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा पक्राउ

काठमाडौँ । स्लोभाकिया पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ सिम्पानी स्थाई घर भई अहिले काठमाडौंको सुकेधारा बस्ने वर्ष ३९ की मधुमाया थापालाई प्रहरीले पक्राउ गरेको हो। उनले लक्ष्मण शाही समेतलाई वैदेशिक रोज. . .


मुख्यमन्त्री कार्कीको एक महिना : बधाई थाप्ने र कार्यक्रम उद्घाटन गर्नेमै बित्यो

सुजता लिम्बु विराटनगर । प्रदेश १ ले मुख्यमन्त्री पाएको एक महिना बित्यो । दोस्रो कार्यकालका लागि हिक्मतकुमार कार्की मुख्यमन्त्री भएको महिना बित्दा सरकारले संसदलाई बिजनेसविहीन अवस्थामा राखेको भएपनि बधाई थाप्ने र उद्घाटन भने थुप्रै भईसकेका छन् । कार्की प्रदेश सरकारको बाघडोर सम्हाल्न पुस २५ गते मुख्. . .


केटीको नाममा फेक आईडी खोलेर आर्थिक कारोबार गर्ने पक्राउ

काठमाडौं । आफ्नै केटी साथीको नाममा फेक आईडी खोली आर्थिक कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका -४ घर भई काठमाडौं नयाँबस्ती बस्ने २० वर्षीया युनिसा भन्ने स्वस्तिका श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनले फ. . .


ताप्लेजुङमा हिमपात नहुँदा जनजीवन प्रभावित

फुङ्लिङ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मङ्सिर तेस्रो साता गाउँ छोडेर काठमाडौँतिर लाग्नुभयो । शेर्पा बसाइँसराइ भई गएको चाहिँ होइन । उहाँ हिउँ छल्न काठमाडौँ जानुभएको हो । शेर्पा यस वर्षमात्र हिउँ छल्न काठमाडौँ पुग्नुभएको होइन, हिउँ प�. . .


‘बुस्टर डोज’ खोप फागुन १ गते ल्याईँदै

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ । सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले फागुन १ र ४ गते खोप आउने निश्चित गरेको जानकारी दिएको छ । यसअघि गाभीले खोप पठाउने भने तापनि कुन मितिमा भन्ने यकिन भएको थिएन । स. . .


नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु :आइएफआरसी महासचिव चापागाई

काठमाडौँ । रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईले मानवीय सेवाका क्षेत्रमा नेपाललाई थप सहायता उपलब्ध गराउने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “म आइएफआरसीको एक सय ९२ देशको साझा महासचिव एवं कार्यकारी व्यवस्थापक हुँ, नेपाल सरकारले थप सह�. . .


पाकिस्तानीमा सैनिक कारबाहीमा बाह्र जना आतङ्कवादी मारिए

आतङ्कवादीविरुद्ध पाकिस्तानी सेनाले उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तमा गरेको कारबाहीमा १२ जना मारिएका छन् । गए राति गरिएको सैनिक कारबाहीमा ती अतिवादी मारिएका हुन् । गुप्तचर सूचनाका आधारमा गरिएको कारबाहीमा प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तानसँग सम्बन्धित आतङ्ककारी मारिएका राष्ट्रिय स�. . .