काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार पाँच सय निर्धारण गरिएको छ । शुक्रबार प्रतितोला रु ९३ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार चार सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ �. . .
विराटनगर । विराटनगर महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषधसहित एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका-११ बस्ने १९ वर्षीया एलिसा दाहाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । एभिल १३ एम्पुल, लुप्रिजेसिक १३ एम्पुल, फेनारगन १३ एम्पुल र मेडापाम १३ एम्पुल सहित दाहाललाई शु�. . .
विराटनगर । विराटनगर-१९ घिनाघाटमा दोस्रो संस्करणको १ नम्बर प्रदेशस्तरीय खुल्ला व्यायाम प्रतियोगिता सम्पन्न भएको छ । नेपाली युथ फिटनेस एण्ड केलिसथेनिस (एनवाईएफसी) विराटनगरद्वारा आयोजित प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । प्रतियोगितामा पुरुषतर्फ अजय मण�. . .
जनकपुरधाम । जयनगर–कुर्था रेलमार्गमा यही कात्तिक २१ गतेदेखि तीन दिन यात्रुको सुविधाअनुसार अनटाइम्ली (निर्धारित सिफ्टभन्दा बाहेक) रेल सेवा सञ्चालन गरिने भएको छ । कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी नेपाल रेल्वे कम्पनीले कात्तिक २१, २२ र २३ गते यात�. . .
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड पाउने भएकी छन् । प्रतिष्ठित महिला राजनीतिक नेत्रीहरूका लागि दिइने यो अवार्ड विश्वका प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर गर्दै वर्तमान महिला राष्ट्रपति, पूर्वमहिला राष्ट्रपति तथा महिला प्रधानमन्त्रीहरूल. . .
विराटनगर। विराटनगर २ मुनालपथमा रहेको श्रृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्षमा २ करोड ३९ लाख ८९ हजार ४ सय ७ रुपैयाँ आम्दानी गरेको छ । सहकारीको विराटनगरमा शनिबार भएको २६ औं वार्षिक साधरणसभामा सहकारी अध्यक्ष मोहन प्रसाद भट्टराईले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८-०७९ म�. . .
प्रेम देवान विराटनगर । किरात राई यायोक्खाले प्रदेश १ को नाम किरात प्रदेश राख्नुपर्ने माग राख्दै मोरङबाट उठेका उम्मेदवारहरूलाई ज्ञापन पत्र बुझाएका छन् । मंसिर ४ गते हुने निर्वाचनपछि जित्ने जनप्रतिनिधीहरूले प्रदेश १ को नामकरण किरात प्रदेश राख्नुपर्ने मागसहितको ज्ञापनपत्र उम्मेदवारहरूलाई बुझाए�. . .
- निदेश आचार्य मेरो आँखा खुल्दा म मुढा जसरि भुइँमा पसारिरहेको थिए । चिसो भुइँलाई चुमिरहेको देब्रे गालामा माटो महसुस गरे मैले । मेरो कोठामा माटो ? मैले उठ्ने प्रयास गरें । टाउको टन टन दुखिरहेको छ, फुट्ला जस्तो । हात बाँधिएको सेतो डोरीले, खुट्टा पनी । त्यो दुधजस्तो सेतो डोरी आकाशको पृष्ठभूमिमा तारा चम्किर�. . .
डडेल्धुरा । राजनीतिक माहोल अनुकूल होस् या प्रतिकूल । जस्तो अवस्थामा पनि २०४८ सालदेखि डडेल्धुराबाट निर्वाचनमा अपराजित यात्रा गरिरहनुभएका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिनदेखि आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचनका सन्दर्भमा गृहजिल्ला ड�. . .
विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले आशन्न निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावारणमा सम्पन्न गर्न प्रशासन, सुरक्षा निकाय सक्षम र सवल हुने बताउनुभएको छ । गृहमन्त्रालय र प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयाजित प्रदेशस्तरीय स�. . .
पथरी । मोरङको पथरी शनिश्चरेमा सम्पन्न पिट्सवर्ग च्यालेन्ज कपको उपाधि साबिक विजेता बेलवारी एफसीले चुमेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा चारतारे फुटबल क्लब लेटाङलाई ‘टाइब्रेकर’मा २–४ हराउँदै बेलवारीले उपाधि चुमेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थ�. . .
काठमाडौं । शुक्रबारबाट फिल्म ‘लाखे’ प्रदर्शनरत छ । यसमा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, अर्पण थापा, सिस्टम भण्डारी, बर्षा राउत लगायतका कलाकारहरूले अभिनय गर्नुभएको छ । छायाङ्कन र द्वन्द्वको पक्षबाट प्रशंसा बटुलिरहेको फिल्मलाई सम्राट बस्ने. . .