समाचार

इन्धन अभाव र चर्को मूल्यवृद्धिले नवीकरणीय ऊर्जाका स्रोतको खोजीमा बितेको सन् २०२२

काठमाडौँ । लगातार उकालो लागेको पेट्रोलियम पदार्थको मूल्य, कोरोना महामारीले विश्व आपूर्ति शृङ्खलामा जटिलता थपेका बेला नया वर्षको पहिलो महिना सकिनासाथ सुरु भएको युक्रेन युद्धबाट युरोपमा मात्र नभई विश्वव्यवस्था नै अनिश्चयतर्फ धकेलिएका बेला विगतका विषम ऊर्जा सङ्कटलाई सम्झदै त्यसबाट पार पाउन सन् २०२. . .


नेपाल टी-२० लिगमा म्याच फिक्सिङको प्रमाण भए प्रमाणसहित उजुरीदिन क्यानको आग्रह

काठमाडौं । जारी नेपाल टी-२० लिगमा म्याच फिक्सिङ र स्पोट फिक्सिङको विषयमा कुनै प्रमाणहरु फेला परे नेपाल क्रिकेट संघ (क्यान)लाई बुझाइदिन एक विज्ञप्ति मार्फत अनुरोध गरेको छ । क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै मंगलबार देखि म्याच फिक्सिङको विषय झनै उग्र रुपमा चलेको हुँदा यस विषयमा कुनै पनि प्रमाण भए . . .


उदयपुरको गाउँमा हात्ती प्रवेश गर्न थालेपछि त्रास

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रको वडा नं १ जोगिदह र २ को खैजनपुर क्षेत्रमा रातिको समयमा हात्तीको बथान गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित भएका छन् । खैजनपुर र जोगिदह क्षेत्रमा दैनिक रातको समयमा छभन्दा बढी हात्तीको बथान गाउँमा पवेश गरेर खेतीबाली नोक्सान गर्ने गरेका कारण आफूह�. . .


रोल्पा (२) का स्वतन्त्र प्रदेशसभा सदस्य माओवादी केन्द्रमा फर्किए

काठमाडौँ । रोल्पा प्रदेशसभा (२) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन मगर नेकपा (माओवादी केन्द्र)मा फर्किनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उहाँ माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदवार बन्नुभएको थियो । उहा. . .


सुनसरी देवानगञ्जका २३ युवा एजेन्टबाट ठगिए

विराटनगर । सुनसरीको देवानगञ्जका २३ जना युवा एजेन्टको फन्दामा परेर मलेसिया पुगेपछि बिचल्लीमा परेका छन् । फ्रि भिसा, फ्रि टिकट सुविधामा पठाएका उनीहरुसँग एजेन्टले रकम समेत लिएको खुलेको छ । देवानगञ्जका गणेश यादवका अनुसार सुनसरीको इनरुवा बबियाका विजय मेहताले एउटै गाउँका २३ जनालाई नराम्रोसँग फसाएका हु. . .


कोरियन सरकारको आइ. टि. वर्कसपमा भाग लिन विराटनगरको एस्पायर कलेजका विद्यार्थी सिन्धुली प्रस्थान

विराटनगर । दक्षिण कोरिया सरकारले व्यस्थापन गरेको 'एलयुपीआईसी' प्रोजेक्ट सॅंग सहकार्य गरेर काठमाण्डौं विश्वविद्यालयले आयोजना गरेको ३ दिने कार्यशाला गोष्ठीमा एस्पायर कलेज,काठमाडौं बिश्वविद्यालय 'बी टेक एड आइटी' कार्यक्रममा अध्ययनरत विद्यार्थीहरू सिन्धुली प्रस्थान गरेका छन् । 'बी टेक एड आइटी' का क�. . .


विराटनगरमा रामायण पाठ हुने

विराटनगर । विराटनगरमा नेपाल अग्रवाल महिला मंच आयोजनामा रामायण पाठ हुने भएको छ। अतिथि सदनमा पौष २२ गते देखि माघ १ गते सम्म रामायण पाठ हुने भएको हो । रामायण पाठको वाचन पण्डित गिरधर गोपाल आसोपा एवम् पण्डित सुशील आसोपाले गर्ने छन् । रामायण पाठ प्रति दिन बिहान ९:०० बजे देखि १२:३० बजे सम्म र दिउँसो २:०० बजे द�. . .


प्रधानमन्त्रीद्वारा अर्थमन्त्री र गभर्नरसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारम�. . .


‘वैदेशिक रोजगार बाध्यता कि विकल्प !’

काठमाडौँ । पाँच वर्ष कतार बसेर अब विदेश नजाने सोच बनाइ स्वदेश फर्किएका पाल्पा मैनादीका चुण्डप्रसाद नेपाल रोजगारीका लागि फेरि भारत जान लाग्नुभएको छ । दुई छोरीका बाबु भइसकेका नेपालले गाउँमै बसेर केही व्यवसाय थाल्नु पनि भएको थियो तर त्यसबाट सफलता नमिलेपछि कामको खोजीमा भारततर्फ जान लाग्नुभएको हो । नेपा. . .


सुनको मूल्य रु एक लाख दुई हजार नौ सय

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोल�. . .


सन् २०२३ मा युक्रेन युरोपियन युनियन र नेटोमा सहभागी हुने

युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरुको प्राथमिकता तोक्नुभएको छ । उहाँले युक्रेनले आगमी वर्षमा गर्ने कामहरुका १० ओटा प्राथमिकता तोक्नुभएको समाचारमा जनाइएको छ । ती प्राथमिकतामध्ये प्रधानमन्त्री सामियलले युक्रेन युरोपियन युनियनमा सहभागी हुने देखि लिएर नेटोक�. . .


मधेस प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

धनुषा । मधेस प्रदेशसभाको पहिलो ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव चयन हुनुभएको छ । मधेस प्रदेश पार्टी कमिटीले दलको नेतामा उहाँलाई चयन गरेको हो । मङ्गलबार जनकपुरमा एमाले संसदीय दलको बैठक बसेको थियो । आकाङ्क्षी बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएकामा उक्त कमिटीले य. . .