समाचार

विराटनगरका किरण लामा खोज्दै प्रहरी, दुईजनालाई अपहरण तथा शरीर बन्धक बनाएको आरोप

विराटनगर । विभिन्न माध्यम अपनाएर विराटनगरमा गुण्डागर्दी आएका किरण लामा विरुद्ध अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङमा मुद्दा दर्ता भएको छ । पीडितको जाहेरीका आधारमा प्रहरीले लामाविरुद्ध अदालतबाट पक्राउ पुर्जी समेत लिइएको छ । नेकपा एमालेका भातृ सङ्गठन युवा संघ नेपाल विराट�. . .


असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार रबिन्द्र लोक्ताम र प्रहरी चौकी पेल्टिमारी इलाममा कार्यरत प्रहरी सहायक हवल्दार राज कुमार श्रेष्ठ असोज महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी घोषित भएका छन् । उनीहरु दुवैलाई विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरे�. . .


मिथिलाञ्चलमा मनाइने हुक्कालोली लोप हुनथाले

जलेश्वर । आफ्ना मृत पितृलाई आगोको मुस्लोले स्वर्ग जाने बाटो देखाउने परम्पराको रुपमा दीपावलीका दिन तराई–मधेशमा मनाइने हुक्कालोली पर्व लोप हुन थालेको छ ।सम्पूर्ण मिथिलाञ्चलको पौराणिक तथा सांस्कृतिक पहिचान भएको हुक्कालोली आधुनिकतासँगै लोप हुन थालेको हो । महोत्तरीलगायत मिथिलाञ्चलभरि पितृकार्यका . . .


झापामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-७ घर भएका सोही ठाउँस्थि टि गार्डेनको गार्डको रुपमा काम गर्ने ५४ वर्षीय नन्द प्रसाद पौडेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पौडेलले ती किशोरीलाई गार्ड सुत्ने कोठामा लागेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुना�. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलब ३५ अङ्कले उकालो लागेर एक हजार आठ सय ५८ दशमलब ४९ मा उक्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ८८ अङ्कले बढेर. . .


संविधान जोगाउन गठबन्धन बनेको हो : प्रधानमन्त्री देउवा

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान, लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता बचाउन र विकास तथा समृद्धिका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ । पाँच दलीय गठबन्धन दलद्वारा आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलामा प्रधानमन्. . .


झापाकाे कमल गाउँपालिकामा किसानलाई मल अभाव

झापा । कमल गाउँपालिका– ४ की तनुजा कार्कीलाई आलु रोप्न मलको अभाव नभए पनि ढुक्क हुनुहुन्छ । उहाँले विगतदेखि नै एक बिघा जमिनमा व्यावसायिकरुपले आलु खेती गर्दै आउनुभएको छ । मल अभावमा विगतमा पनि समयमै आलु रोप्न नपाउनुभएकी उहाँले यस वर्ष भने बेलैमा आलु रोप्न सुरु गर्नुभएको हो । तनुजा आफैले र गाउँपालिकाले उ�. . .


चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्यमा महिला छैनन्

चिनियाँ कम्युनिष्ट पार्टीको सर्वाेच्च निकाय पोलिटब्युरोमा पूर्ण सदस्यका रुपमा महिला छानिएका छैनन् । पार्टीको इतिहासमा २५ वर्षपछि पहिलो पटक पोलिटब्युरोमा महिला सदस्य नछानिएका समाचार जनाइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा यसअघि सन चुनलान रहेकामा उहाँ यसपटक अवकास पाएपछि अहिले कुन�. . .


पोर्चुगलमा जङ्गलमा आगो लगाउने ७२ जनालाई पक्राउ गरी कारबाही

पोर्चुगलमा जङ्गलमा आगो लगाउने अपराध गरेका ७२ जनालाई यसवर्ष पक्राउ गरी कारबाही गरिएको छ । यहाँको सरकारले जङ्गलमा आगो लगाउने व्यक्तिहरुलाई कडा कारबाही गर्ने गरेको बताइएको छ । शनिबार यहाँको नेसनल रिपब्लिकन गार्ड (जिएनआर) का एक जना अधिकारीले सो कुराको जानकारी गराएका हुन् ।उनका अनुसार यहाँ सन् २०२१ मा अ�. . .


तिहारलाई सम्झाउँछन् देउसी, भैलो गीतले

कटारी । नेपालीको घरआँगनमै तिहार आइसक्यो । तिहार भन्नुबित्तिकै देउसी भैलोलाई बिर्सिने कुरा नै भएन । त्यसमा पनि नेपाली गीत सङ्गीतलाई देउसी, भैलो गीतले वर्षांैदेखि अजर अमर बनाउँदै आएको छ । तर पछिल्ला केही वर्षयता विस्तारै मादल, बाँसुरी, भ्mयाली बजाएर खेलिने देउसी लोप हुँदै गएको छ । प्रविधिको विकाससँगै डि. . .


त्रिशूली जलविद्युत् कम्पनीको शेयरका लागि ७८ हजारको आवेदन

काठमाडौं । त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई बिक्री गरेको शेयरबापतको बाँकी रकम चुक्ता गर्न झण्डै ७८ हजार शेयरधनीले आवेदन दिएका छन् । कम्पनीले शेयरबापतको रकम बुझाउन गत असोज ४ गतेदेखि आवेदन माग गरेको थियो । कम्पनीको शेयर बाँडफाँटमा शेयर पाई प्रतिकित्ता रु १० बुझाएका जम्मा एक लाख ५�. . .


नवौँ राष्ट्रिय खेलकुद : खेलाडीका लागि अवसर र सिकाइ

अन्नपूर्ण (कास्की) । कर्णाली प्रदेशको पुरुष हक्की टोलीका लागि नवौंँ राष्ट्रिय खेलकुद अवसर र सिकाइका लागि राम्रो माध्यम बन्यो । हुम्लाको सिमिकोट–५ का युवा मिलेर बनाएको टोलीले पछिल्ला केही वर्ष प्रतियोगिता खेल्न पाएको थिएन् । नवौँमा एउटै वडाबाट सिङ्गो कर्णाली प्रदेशको प्रतिनिधित्व गरेर आएको टोली सेम. . .