समाचार

तथ्याङ्क विश्वसनीय नभएपछि राष्ट्र बैंकले रोक्यो घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण

काठमाडौँ । विश्वसनीय तथ्याङ्कको अभाव भएको भन्दै नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारको मूल्य सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्न बन्द गरेको छ । तीन÷तीन महिनामा प्रतिवेदन सार्वजनिक गर्नेगरी अघिल्लो वर्ष मङ्सिरदेखि सुरु गरिएको उक्त सर्वेक्षण रोकिएको हो । यसरी सर्वेक्षण रोकिनुमा सर्वेक्षणबाट प्राप�. . .


विराटनगरको अनमोल स्पेशल एजुकेशन सेन्टरले चौथो वार्षिकोत्सव मनायो

विराटनगर । विराटनगर ३ स्थित अनमोल स्पेशल एजुकेशन सेन्टरले चौथो वार्षिकोत्सव मनाएको छ। बिहिबार अनमोल स्पेशल एजुकेशन सेन्टरले अटिजम भएका बालबालिकाको प्रतिभा प्रस्फुटन गर्दै चौथो वार्षिकोत्सव मनाएको हो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले अटिजम भएका बालबालिकाको अध्ययनका लागि अनमोलस�. . .


विराटनगर नगर बालक्लब सञ्जालका पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण

विराटनगर । नगर बालक्लब सञ्जाल विराटनगर महानगरपालिकाका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । गत शनिबार भएको भेलाबाट निर्वाचित भएका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई महानगरको सभाहलमा आज आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो । कार्यक्रममा सञ्जालका संरक्षणस. . .


‘छोरा’ नजन्मिएपछि विराटनगरका एक दम्पतिलाई घर निकाला

विराटनगर । छोरा नजन्माएको आरोपमा विराटनगर–१० को एक परिवारले छोरा–बुहारीलाई नै घरनिकाला गरिदिएको छ । विवाह गरेको ९ वर्षसम्म हुँदा तीन छोरी जन्मिएका छन् । जसमध्ये पहिलो छोरीको ११ दिनमै निधन भएको थियो । दोस्री ४ वर्ष र तेस्री छोरी २ वर्षको भएपछि आफ्नै परिवारले घर निकाला गरिदिएको पीडित शिवकुमार रायले गु�. . .


डीएसपी ठगबहादुर केसी निलम्बित

काठमाडौं । गृह मन्त्रालयले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ । नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । यसअ�. . .


तन्नेरीमा बढ्दो हृदयघातको समस्या

काठमाडौँ । तन्नेरी अवस्थामा नै मानिसमा अहिले बढी हृदयघात हुने गरेको पाइएको छ । मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी हृदयघात हुने १२ प्�. . .


मोरङबाट निर्वाचनमा सबभन्दा बढी खर्च गर्ने सुनील ,कम खर्च गर्ने रेखा

विराटनगर । मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा सबभन्दा बढी मतदाता रहेको मोरङमा प्रतिनिधिसभा सदस्यमा १ सय ५ र प्रदेशसभा सदस्यमा १ सय १० गरी २ सय १५ उम्मेदवार थिए । प्रतिनिधिसभा निर्वाचन क्षेत्र ६ र प्रदेशसभा निर्वाचन क्षेत्र १२ वटा रहेको यस जिल्लाका अधिकांश उम्मेदवारले प्रदेश १ निर्वाचन आयोगको कार्य�. . .


महान्यायाधिवक्ता पोखरेलद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समुपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले डा पोखरेललाई श�. . .


अन्तर्वार्ता : स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु : डा तोसिमा कार्की

काठमाडौँ । दैनिक बिरामीको उपचारमा खटिने डा तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ । आजभन्दा दुई महिना अघि शल्य चिकित्सकका रूपमा रहनुभएका डा कार्कीले अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो परिचय बनाउनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ललितपुर. . .


नेपाली काँग्रेस : दलको नेतामा तीनजनाको उम्मेदवारी

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता बन्नका लागि तीन जनाले मनोनयन दर्ता गरेका छन् । विराटनगरको बरगाछीस्थित नेपाली कांग्रेस प्रदेश १ को कार्यालयमा प्रदेश १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्कीले उम्मेदवारी दर्ता गर्नुभएको हो । यसअघि दलको नेतामा दावी गर�. . .


डेमोक्रेसी रिसोर्स सेन्टरद्धारा निर्वाचन आयोग र राजनीतिक दललाई सुझाव

सुजता लिम्बू विराटनगर । डेमोक्रेसी रिसोर्स सेन्टर नेपालले निर्वाचन आयोगलाई र राजनीतिक दललाई सुझाव दिएका सुझाव दिएका छन् । मतदाता शिक्षा नियमित सञ्चालन गनुपर्ने मतदता शिक्षाका लागि स्थानीय भाषाको उपयोग गर्नुपर्ने समेत सुझाव दिँदै मतदान स्थलमा खटिने सबै कर्मचारीलाई निर्वाचन विधि र प्रक्रियाबार. . .


तरलता व्यवस्थापनका लागि ५० अर्बको रिपो बोलकबोल हुँदै

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले रु ५० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । पुस मसान्तमा आय करको पहिलो किस्ता भुक्तानी गर्दा ठूलो मात्रामा बैंकिङ प्रणालीबाट राजस्वका रुपमा पैसा जाने भएकाले तरलता व्यवस्थापनका लागि रिपो जारी गर्न लागिएको हो । केन्द्री�. . .