समाचार

मधेस प्रदेश : प्रदेशसभा सदस्यले लिए पद तथा गोपनीयताको शपथ

जनकपुरधाम । मधेश प्रदेशसभाका नवनिर्वाचित सदस्यले शुक्रबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ । मधेश प्रदेशसभा भवनमा आज आयोजित एक समारोहमा ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेसमक्ष उहाँहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । नेपालको संविधानको धारा १८२ (५) र प्रदेशसभा निर्वाचन ऐन, २०७४ को दफा ७५ बमो. . .


विराटनगरको कान्तिपुर कलेजमा सप्ताहव्यापी खेलकुद सुरु

विराटनगर । विराटनगर– १० मा रहेको कान्तीपुर कलेजले सप्ताहव्यापी खेलकुद   सुुरू गरेको छ । कलेजमा शुक्रबार एक कार्यक्रम आयोजना गरी सप्ताहव्यापी खेलकुद सुरु गरेको हो । सप्ताहव्यापी खेलकुदमा  फुटबल, क्रिकेट, भलिवल,बुद्धीचाल,टेवल टेनिस र म्याराथुनलगायतका खेलहरु समावेश गरेको कलेजका प्रिन्सिपल भुवन नेप�. . .


विराटनगरमा गुरुङ समुदायको साँस्कृतिक कार्यक्रम सहित तमु ल्होसार पर्व (फोटो फिचर)

विराटनगर । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाएका छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउदै आएका छन् । यसै अवसर. . .


राप्रपा संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं. १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला सर्वसम्मत चयन भएका छन्। शुक्रबार झापामा भएको संसदीय दलको बैठकले  सिटौलालाई सर्वसम्मत दलको नेता चयन गरेको पार्टीका प्रदेशसभा सदस्य सविना बजगाइँले जानकारी दिइन् । राप्रपा केन्द्रीय समितिका प्रवक्तासमे�. . .


केन्द्रिय अध्यक्ष गुरुङको निधन प्रति सातवटै प्रदेशमा शोकसभा

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) की अध्यक्ष स्व. पबि गुरुङको निधन प्रति सातवटै प्रदेशमा शोक सभामा गरिएको छ । नाबुन केन्द्रीय अध्यक्ष गुरुङको निधन भएको आज ११ औं दिनमा ७ प्रदेश भरी जिफन्ट तथा सम्पुर्ण घटक युनियन साथै राष्ट्रिय सौदर्यकर्मी युनियनले श्रद्धाञ्जली अर्पण गर्नुका स�. . .


विराटनगरका व्यापारी साहको गोदाममा छापा, तस्करीको दुई गाडी कपडा बरामद

विराटनगर । रानी भन्सार छलेर विराटनगर ल्याइएको ठुलो परिमाणको तस्करीको कपडा बरामद गरिएको छ । विराटनगर-७ महावीर रोडस्थित अनिल साहको गोदाममा छापा हानेर भन्सार कार्यलय र प्रहरीले ठुलो परिमाणमा तस्करीको कपडा बरामद गरेको हो । साहले क्यारिङ्गमार्फत तस्करीको कपडा ल्याउने गरेको खुलेको छ । सुनसरी र मोरङका �. . .


नयाँ लगानी रोकेर अल्पकालीन सापटी चुक्ता गर्दै बैंक

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले बजारमा नयाँ लगानी रोकेर भए पनि राष्ट्र बैंकको सापटी भुक्तानी गरेका छन् । राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) उपयोग गरेका त्यस्ता संस्थाले पछिल्लो समय यस्तो सापटी सुविधालाई शून्य नजिक पु¥याएका हुन् । गत असार मसान्तमा बैंकहरुले उपयोग गरेको एसएलएफ सुविधा �. . .


म्यानमारकी नेतृ सुकीलाई थप सात बर्ष जेल सजाय

म्यान्मारको सैनिक सरकारप्रति बफादार अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई थप सात बर्षकोे जेल सजाय सुनाइएको छ । यससँगै गैरकानुनी रूपमा वाकी–टकी आयात गरेको, कोभिड–१९ को नियम उल्लङ्घन गरेको र आधिकारिक गोपनीयता ऐनको उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर गरिएकी उहाँलाई सबै गरी ३३ वर्षको जेल सजाय तोकिएको छ । सन�. . .


गुरुङ समुदायले विराटनगरमा मनाए “तमु ल्होसार”

विराटनगर । गुरुङ समुदायले तमु ल्होसार विराटनगरमा पनि मनाएका छन् । गुरुङ समुदायले बाघ वर्ग (तो ल्हो)लाई बिदाइ गर्दै बिरालो वर्ग(हि ल्हो)लाई स्वागत गरी ल्होसार पर्व विराटनगरमा विविध कार्यक्रमको आयोजना गरि मनाएका हुन्। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा,. . .


कम्बोडियाको होटलमा आगलागी हुँदा १९ जनाको मृत्यु

उत्तरी कम्बोडियाको ब्यान्टी मेनाची प्रान्तमा रहेको एक होटलमा आगलागी भएको छ । सो आगलागीमा परेर कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । बिहीबार यहाँका सुरक्षा अधिकारीले सो कुराको जानकारी दिएका हुन् । ती अधिकारीले प्रारम्भिक प्रतिवेदनअनुसार १९ जनाको ज्यान गएको र अरु केही घाइते भएका बताएका छन् । प्रहरीले. . .


दुईवटा सवारीसहित काठ बरामद

विराटनगर । प्रहरीले मोरङको मिक्लाजुङ्ग गाउँपालिका–९ बाट ट्रक र ट्याक्टरमा तस्करी भईरहेको काठ बरामद गरेको छ । को १ ख ३११९ नम्बरको मिनी ट्रक र प्रदेश ०१–०४–००१ त ०४९६ नम्बरको ट्याक्टरमा बिना कागजातको काठ ल्याउँदे गर्दा प्रहरीले पक्राउ गरेको हो । नयाँ तथा पुरानो काठ बोकेका दुईवटा सवारीलाई गत पुस १२ ग�. . .


‘एमडिएमएस’ तत्काल कार्यान्वयनमा नआउने

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू नगर्ने स्पष्ट पारेको छ । प्राधिकरणले आजदेखि उक्त सिष्टम लागू गर्ने तयारी गरेको थियो । चौतर्फी रुपमा उक्त निर्णयको विरोध भएपछि सरकारले तत्कालका लागि एमडिएमएस लागू नगर्न�. . .