समाचार

विश्वकप फुटबल : कति छ पुरस्कार राशि ?

काठमाडौं । कतार विश्वकपमा पनि पुरानै विजेता दोहोरिने भएका छन्। सन् १९३० देखि सुरु भएको विश्वकपमा अहिलेसम्म जम्मा आठ राष्ट्रले मात्रै पालैपालो विश्वकप ट्रफी उचालिरहेका छन्। यस पटक पनि साबिक विजेता फ्रान्स र अर्जेन्टिना फाइनलमा पुगेका छन्। यस पटक पनि पुरानै विजेताको निरन्तरता हुनेछ। अर्जेन्टिना. . .


सुन प्रतितोला रु एक लाख पाँच सय पुग्यो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख पाँच सय तोकिएको छ । शुक्रबार दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको यो सुनको मूल्य आज प्रतितोला रु छ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रति. . .


सुगम पोखरेलले गीत गाउदा विराट एक्स्पोमा झुमे दर्शक (फोटो फिचर)

विराटनगर । विराटनगरमा जारी विराट एक्स्पोमा शनिबार २० हजारबढी अवलोकनकर्ता आएको आयोजकको अनुमान छ । मंसिर २९ गतेबाट सुरुभएको विराट एक्स्पोमा शनिबार सबैभन्दा बढी अवलोकनकर्ता बढी आएको आयोजकले जनाएको छ । शनिबार गायक सुगम पोखरेलको प्रस्तुति रहेको थियो । विराट एक्स्पोमा राष्ट्रिय तथा स्थानिय कलाकारहर�. . .


विराटनगर महानगरपालिकाले माग्यो इन्जिनियर र सव–इन्जिनियर, लोकसेवाको वैकल्पिक र अस्थायी योग्यता क्रममा परेकालाई अवसर

विराटनगर । विराटनगर महानगरपालिकाले लोकसेवा आयोगमा वैकल्पिक तथा अस्थायी योग्यता क्रममा सिफारिस भएका इन्जिनियर तथा सव–इन्जिनियरका लागि सेवा करारमा नियुक्ति गर्ने भएको छ । महानगरपालिकाको कार्यपालिका बैठकको निर्णय अनुसार २०७८÷२०७९ मा लोकसेवा आयोग दिदाँ योग्यता क्रममको सिफारिसमा परेका इन्जिनियर र �. . .


चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

भरतपुर । चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेशनको काम अन्तिम चरणमा पुगेको छ । बसपार्कम. . .


विराटनगरका आँखा अस्पतालमै तस्करीको सामान, लेन्स र औषधीसहित बाह्रलाखको सामान बरामद

विराटनगर । विराटनगरका आँखा अस्पताल तथा चस्मा पसलहरुमा भारतबाट तस्करी गरेर सामान भित्र्याउने गरेको खुलेको छ । प्रहरीले विराटनगर–१६ स्थित जुटमिल छेउमा आइतबार बिहान १ः२५ बजे १२ लाख तीन हजार ४२० रुपैँया मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय सीमाक. . .


सोलुखुम्बुका पाँच सय विद्यार्थीलाई छात्रवृत्ति

सोलुखुम्बु ।सोलुखुम्बु जिल्लाका पाँच सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । जिल्लाको विभिन्न विद्यालयका जेहेन्दार र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई लोरेन नेपाल फ्रान्स नामक गैरसरकारी संस्थाले सो छात्रवृत्ति प्रदान गरेको हो । जिल्लाको फुङबोचेका २५, रिङमुका १४, फेरोका ४२, नेले, फाप्. . .


मधेस प्रदेशका युवालाई रोजागारमूलक तालिम

धनुषा । कोभिड–१९ महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका मधेस प्रदेशका नौ सय ८० युवालाई तालिम दिइएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमअन्तर्गत विदेशबाट फर्किएका नेपालीका लागि रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमले प्रदेशमा कृषि, �. . .


न्यून चापीय प्रणालीको प्रभावः वर्षा र हिमपातको सम्भावना

काठमाडौं । न्यून चापीय प्रणालीको प्रभावले आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्. . .


बढ्न थाल्यो अण्डाको मूल्य

चितवन । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को रु तीन सय ६० तय गरिएको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले बिक्री मूल्य तय गरेको हो । यसअघि अण्डाको मूल्य प्रतिक्रेट रु तीन सयमा बिक. . .


विश्वकपमा क्रोएसिया तेस्रो

काठमाडौं । फिफा विश्वकप फूटबल २०२२ मा क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ । कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २-१ गोलअन्तरले हराउदै विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो । क्रोएसियाले खेलको सातौं मिनेटमा नै अग्रता लियो . . .


अमेरिकामा चीसोका कारण एक करोड ५० लाखभन्दा बढी बिरामी परेको सीडीसीको अनुमान

संयुक्त राज्य अमेरिकामा यस मौसममा अहिलेसम्म कम्तीमा एक करोड ५० लाख बिरामी भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सार्वजनिक गरेको रिपोर्टमा जनाइएको छ । शुक्रबार सार्बजनिक रिपोर्ट अनुसार यो अवधिमा एक लाख ५० हजार अस्पताल भर्ना र नौ हजार ३०० जनाको मृत्यु भइसकेको शुक्रबार सार्बजनिक सी. . .