समाचार

जिल्ला प्रशासन कार्यालय मोरङद्वारा हतियार बुझाउन आग्रह

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई मध्यनजर गरी इजाजतपत्र प्राप्त हातहतियार बुझाउन आज सार्वजनिक सूचना जारी गरेको छ । गृह मन्त्रालयको निर्देशनअनुसार जारी गरिएको सो सूचनाअनुसार आउँदो कात्तिक ४ गतेभित्र हतियारधनीहरुले बुझाई सक्नुपर्�. . .


सातौँ संस्करणको मिस कोशीको उपाधि बिनीता लिम्बुलाई

विराटनगर । तेह्रथुमकी बिनीता लिम्बु सातौँ संस्करणको मिस कोशीको उपाधि जितेकी छिन् । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा सुनसरीको इटहरीमा सम्पन्न भएको प्रतियोगितामा २५ जनाप्रतियोगिहरुलाई पछि पार्दै बिनीताले मिस कोशीको उपाधि जितेकी हुन् । मिस कोशीको बिजेता भएकी बनितालाई गत वर्षको बिजेता प्�. . .


एकीकृत समाजवादीद्वारा उम्मेदवारको नाम टुङ्गो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम टुङ्गो लगाएको छ । गठबन्धनका तर्फबाट एक सय ६५ निर्वाचन क्षेत्रमध्ये १९ सिट प्राप्त गरेको सो पार्टीले सबै उम्मेदवारको नाम टुङ्गो लगाएको महासचिव डा वेदुराम भुसालले जानकारी दि�. . .


एमालेका स्थायी कमिटीका सदस्य घनश्याम भूसालद्वारा पार्टी परित्याग

काठमाडौं ।नेकपा एमालेका स्थायी कमिटीका सदस्य घनश्याम भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । भुसालले शनिबार आफ्नो समाजिक सञ्जाल फेसबुकमार्फत् एमाले परित्याग गरेको जानकारी दिएका हुन् । भुसालले जिल्ला कमिटीले रुपन्देहीबाट आउँदो चुनावमा उम्मेदवारको लागि सिफारिस गरे पनि अध्यक्ष केपी शर्�. . .


दक्षिण यमनमा सरकार समर्थक सेना र हुथी विद्रोहीबीचको भिडन्तमा दशको मृत्यु

सरकार समर्थक यमनी सेना र हुथी विद्रोहीबीच शुक्रबार बिहान दक्षिणी प्रान्त लाहजमा भएको झडपमा दुबै पक्षबाट दशको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन् । हुथी विद्रोही समूहले लाहजमा सरकार समर्थक सेनाद्वारा नियन्त्रित क्षेत्रमा आक्रमण गर्न आफ्ना धेरै लडाकू पठाएका थिए । यस क्षेत्रमा धे�. . .


वीरगञ्ज नाकाबाट इन्धन आयातमा कमी

पर्सा । देशकै प्रमुख व्यापारीक नाका वीरगञ्जबाट इन्धनको आयातमा कमी आएको छ । वीरगञ्ज नाका प्रयोग गरी डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयातमा १७ प्रतिशतले कमी आएको पाइएको छ । गत आर्थिक वर्षको साउन र भदौमा वीरगञ्ज नाकाबाट रु २० अर्ब चार करोड ४३ लाख मूल्यको दुई लाख २७ हजार पाँच सय ३६ क. . .


बाथरुममा लडेर एमाले नेता ढुङ्गेलको मृत्यु

काठमाडौं । काँडाघारीस्थित आफ्नै घरको बाथरुममा लडेर नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य बालकृष्ण ढुङ्गेलको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराका अनुसार बिहान अन्दाजी ११ः३० बजेको समयमा बाथरुममा लडेर उहाँको मृत्यु भएको हो । दसैँको समयमा परिव�. . .


पूर्वी चितवनमा घरको छतबाट लडेर मृत्यु

चितवन । घरको छतबाट लडेर पूर्वी चितवनमा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार मृत्यु हुनेमा नवलपुरको गैँडाकोटका ३५ वर्षीय शङ्कर श्रेष्ठ रहेका छन् । कार्यालयका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीका अनुसार रत्ननगर नगरपालिका–९ गणेशचोकमा रोशन आचार्यको घरको कम्पाउन्डमा आज . . .


कविता : सुखी सिंहदरबार

- निर्मल तामाङ देश दुखिरह्यो, दुखाइ झन बढिरह्यो । मलम खोज्दै भुमध्यरेखामा पुगेथे अनागरिक हुनुको पिडाबोध पिएथे । नाङ्गो आँङहरुमा अरबी घाम रापिँरहदा पहाडमा केटाकेटीहरु न्यानो ओडिरहे भविष्यहरु भौतारिएर गुमनाम हराइरहँदा मधेशमा एक दर्जन पेटहरु अघाइरहे बाकसभित्र सपनाहरु चिरनिद्रामा देश फर्किरहदा. . .


धनकुटामा आफ्नै छोराको हत्या गरेको अभियोगमा एकजना पक्राउ

धनकुटा । आफ्नै छोरा ३० वर्षीय संतोष ठाडा मगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पाख्रिवास नगरपालिका-९ उत्तरपानी बस्ने ५४ वर्षीय उपेन्द्र ठाडा मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी बादबिबादमा उपेन्द्रले संतोषलाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्र. . .


जनता क्याम्पस इटहरीका पूर्व क्याम्पस प्रमुख उप्रेतीको निधन

सुन्दरहरैँचा । जनता बहुमुखी क्याम्पस इटहरीका पूर्वक्याम्पस प्रमुख एवम् उप्रेती सेवा समाज सुनसरी मोरङका सल्लाहकार नारद उप्रेतीको निधन भएको छ । उप्रेतीको शनिबार बिहानको राति १.३० बजे नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा निधन भएको हो । स्वर्गीय उप्रेतीको शनिबार बुढीगङ्गा जमुना मुक्तिघाट इटहर. . .


अझै तीन दिन वर्षा : मंगलबारदेखि मौसममा सुधार

काठमाडौं । मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ । उक्त मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले के�. . .