समाचार

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

काठमाडौँ । राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ । विभागले आज साँझदेखि दैनिक (सार्वजनिक विदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको हो । विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार आगामी फा�. . .


सूचना प्रविधि परिमार्जनका कारण राहदानी सेवामा प्रभाव

काठमाडौं । राहदानी विभागले नयाँ राहदानी प्रणालीमा रूपान्तरणको अन्तिम चरणमा रहेको जनाउँदै केही दिन राहदानी सेवामा समस्या हुन सक्ने जानकारी गराएको छ । विभागका अनुसार २०८२ साल फागुनदेखि सञ्चालनमा आउने गरी नयाँ पासपोर्ट सेवा तथा पूर्वाधार निर्माण कार्य सुरु भएको छ । नयाँ प्रणाली लागू गर्ने प्रक्रियाक�. . .


युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना छैन : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना नरहेको बताएका छन् । फ्लोरिडाको पाम बीचबाट वाशिङ्टन फर्कँदै गर्दा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले युक्रेनलाई मिसाइल दिने योजना नरहेको बताएका हुन् । उनले युक्रेनलाई तोमहक मिसाइल दिँदा रूससँगको युद्ध थप चर्. . .


प्रदेशका मुख्यमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्रीले भनिन् – ‘निर्वाचित सरकारबिनाको स्थायित्व सम्भव छैन ’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त छलफल गर्दै मुलुकको राजनीतिक स्थायित्व, सुरक्षा व्यवस्था र आसन्न निर्वाचनका तयारीबारे विस्तृत चर्चा गरेकी छिन् । प्रधानमन्त्री कार्कीले देशको वर्तमान अवस्था र आगामी योजनाबारे जानकारी दिँदै भनिन्, ‘हामी राज�. . .


विदेश पठाउछु भन्दै नपठाएपछि ठगि हिड्नेको विराटनगरमा पिडितहरुद्धारा घर घेराउ

प्रेम देवान विराटनगर । विराटनगर ८ का प्रशन्न पौडेलले एक दर्जन बढी युवाहरुलाई युरोपियन देशहरुमा पठाउछु भन्दै बर्षौँदिन वितिसक्दा पनि नपठाएको भन्दै पिडितहरुले आईतबार घर घेराउ गरेका छन् । पौडेलले मोरङ र सुनसरीका १५ देखी २० जना युवाहरुकाट ८ देखी १२ लाखको दरले रकम उठाएर हाल सम्र्पक विहिन भएका छन् । तर �. . .


माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दलबीच १८ बुँदे सहमति

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित आठ दलले पार्टी एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन्। विभिन्न १८ बुँदे प्रस्तावमा सहमति जनाउँदै ती दलका अध्यक्षहरूले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। पुँजीवादी जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको संघीय लोकतान्त्रिक गणत�. . .


एक महिनादेखि हत्या योजना, गाडी जलाएर भाग्दाभाग्दै विराटनगरमा पक्राउ

विराटनगर । झापाका शिवसताक्षी नगरपालिका–१० माइधार निवासी ३३ वर्षीया सरोज शर्मालाई सुन खरिदका लागि बोलाएर झुक्याईकन हत्या गर्ने एक महिनादेखि योजना बनाइएको खुलेको छ । शर्माको हत्यापछि संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएपछि घटनाको वास्तविकता बाहिर आएको हो । झापा प्रहरीले शर्माको हत्यामा संलग�. . .


चिया पसलमा पुग्छन् विराटनगरका मेयर कोइराला, भन्छन्–मैले भ्रष्टचार गरेको भए प्रमाण देउ

विराटनगर । विराटनगर महानगरपालिका मेयर नागेश कोइराला पछिल्ला दिन बिहानै मर्निङवाक गर्दै विभिन्न वडाका चिया पसलमा देखिन्छन् । महानगरपालिकाको मेयर भएपछि सार्वजानिक कार्यक्रमहरुमा उनको उपस्थिति हुने भएपनि अनौपचारिक भेटघाटका कार्यक्रम खासै देखिदैन थियो । तर, साढे तीनवर्ष मेयरको जिम्मेवारी सम्हाल्ल�. . .


विराटनगरमा भएको मैत्रीपूर्ण खेलमा पत्रकारको टोली जेसिसमाथि विजयी

विराटनगर । पत्रकार अनिल श्रेष्ठको उत्कृष्ट प्रदर्शनले नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले विराटनगर जेसिसलाई पराजित गर्दै मैत्रीपूर्ण फुट्सल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार बिहान विराटनगरमा सम्पन्न एकदिवसीय खेलमा पत्रकार महासङ्घ मोरङले ४–१ को फराकिलो अन्तरले विजयी भएको हो। खेलको सुरुवातमै �. . .


विदेश पठाउछु भन्दै लामो समयसम्म नपठाएपछि पिडितहरुले घेराउ गरे विराटनगरमा घर (फोटो फिचर)

विराटनगर ८ का प्रशन्न पौडेलले एक दर्जन बढी युवाहरुलाई युरोपियन देशहरुमा पठाउछु भन्दै बर्षौँदिन वितिसक्दा पनि नपठाएको भन्दै पिडितहरुले आईतबार घर घेराउ गरेका छन् । पौडेलले मोरङ र सुनसरीका १५ देखी २० जना युवाहरुकाट ८ देखी १२ लाख सम्म रकम उठाएर हाल सम्र्पक विहिन भएका छन् । आईतबार पिडितहरुले पौडेलको घरमा. . .


झापाको गौरादहस्थित एक होटलबाट १६ जना जुवा खेल्ने पक्राउ

झापाको गौरादहस्थित एक होटलबाट १६ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । गएराति गौरादह नगरपालिका-५ स्थित स्कूलचौन बजारमा रहेको सत्कार होटलमा जुवा तास खेलाइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरीले छापा मार्दा होटल सञ्चालकसहित १६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा . . .


चीनमा चाँदीको उछालले लगानी बढायो

बेइजिङ । चीनमा चाँदीको मूल्य उच्चदरमा वृद्धि भएपछि लगानीकर्ताहरूको चाँदीतर्फ आकर्षण तीव्र बनेको छ । यसले चाँदीलाई प्रमुख लगानीयोग्य धातुका रूपमा थप स्थापित गरेको छ । सेन्जेनस्थित प्रमुख ज्वेलरी व्यापार केन्द्र–शुइबेइमा चाँदीको मूल्य बढेसँगै बिक्रीमा अभूतपूर्व वृद्धि भएको व्यापारीहरूले बता. . .