गौरादह । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अभिमतको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी रहेको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यमा झापा–५ बाट विजयी भएपछि गौरीगञ्जमा आज आयोजित ¥यालीलाई सम्बोधन गर्दै उहाँले नागरिकको जीवनस्तर उकास्नका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्ने बताउ�. . .
विराटनगर । मोरङ क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का लिलाबल्लभ अधिकारी निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विनोद कार्कीलाई २ हजार ५ सय ४० मतको मतान्तरले पराजित गरेका हुन् । अधिकारीले १७ हजार ४ सय ९२ मत प्राप्त गरे । नेपाली कांग्रेसका कार्कील�. . .
किमाथाङ्का । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित हुनुभएको छ । कांग्रेसका खड्काले ३२ हजार एक सय ५८ मत ल्याएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्�. . .
विराटनगर । मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सुरक्षार्थ खटिएका म्यादी प्रहरीहरूको विदाई भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले मंसिर ४ गते निर्वाचन लक्षित ४० दिन सम्म खटिएका म्यादी प्रहरीको शुक्रबार एक कार्यक्रम आयोजना गरी विदाई गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी. . .
काठमाडौं । वेल्सका गोलकिपर वेन हेनेसीले शुक्रबार कतार विश्वकपको पहिलो रातो कार्ड पाएका छन् । उनलाई इरानका मेहदी तारेमीसँग झगडा गरेको कारण रातो कार्ड दिइएको हो । स्टपरलाई शुरुमा पहेँलो कार्ड दिइएको थियो तर भिडियो सहायक रेफ्रीको हस्तक्षेपपछि ८६ औं मिनेटमा रातो दिएको हो । फोटो:फाइल. . .
काठमाडौं ।‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ नारासहित सञ्चालन हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । लैङ्गिक हिंसा विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो अभियान सञ्चालन हुनेछ । लैङ्गिक हिंसा विरुद्धको अन्तरराष्ट्�. . .
सुनसरी । सुनसरी क्षेत्र नं १ को प्रदेशसभा (१) मा नेकपा (एमाले) का उम्मेदवार रमेशकुमार बस्नेत विजयी हुनुभएको छ । आज सार्वजनीक भएको प्रदेशसभाको अन्तिम मतपरिणामअनुसार बस्नेतले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश थापालाई एक हजार तीन सय ५० मतान्तरले पराजित गर्नुभएक�. . .
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने चेस्टालाई कुनै पनि हालतमा पूरा हुन नदिने बताउनुभएको छ । गोरखा सदरमुकाममा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको धन्यवादसभामा उहाँले झण्डै ७५ वर्ष लामो सङ्र्घषब. . .
विराटनगर । बिर्तामोडका सफल व्यवसायी तथा एभरेष्ट लार्ज कार्डामम इण्डस्ट्रिज प्रा.लि का प्रमुख निर्मल भट्टराईले विराटनगरमा अलैची व्यवसायमा आफ्नो अनुभव सुनाए।विकल्प एन अल्टरनेटिभले सहजसंगको सहकार्यमा आयोजना गरेको ‘उद्यमीका कुरा’ कार्यक्रममा भट्टराइले अलैंची व्यवसाय बारेमा आफ्नो संघर्ष सुनाएका ह. . .
विराटनगर । प्रदेश राजधानी विराटनगरसँग जोडिएका मोरङका तीन निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजानिक भएको छ । मोरङको ४, ५ र ६ नम्बर निर्वाचन क्षेत्रको मतपरिणाम शुक्रबार सार्वजानिक भएको हो । शान्तपूर्वक रुपमा मतगणना सम्पन्न भएको आदर्श स्कूलको गणनास्थलमा तीनवटा क्षेत्रमध्ये गठबन्धनका उमेदवार ह�. . .
किमाथाङ्का । सङ्खुवासभाबाट प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की (नवीन) निर्वाचित हुनुभएको छ । उहाँ १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित हुनुभएको साहयक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिनुभयो । कार्की ३४ मतान्तरले विजयी हुनुभएको हो । त्यस्तै नेकपा (एमाले)का भविश्व�. . .
करिब नौ महिनादेखि रुसी आक्रमण झेलिरहेका युक्रेनी नागरिकको जीवन कष्टकर बनिरहेको छ । राजधानी किएभका बासिन्दा बिहीबार पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेका थिए । अघिल्लो दिन रुसी बम आक्रमणमा पानी र बिजुली आपूर्तिका स्रोत तहसनहस भएपछि प्रकाश, पानी र न्यानोको खोजीमा किएभका जनता हातमा खाली बोतल बोक�. . .