विराटनगर । प्रदेश नम्बर १ बाट माओवादी केन्द्रले खाता खोलेको छ । उदयपुरको क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यमा नारायण बुर्जा मगर विजयी भएका छन् । उनले ८ हजार १ सय ५ मत ल्याउदा एमालेका देवराज राईले ८ हजार ७० मत ल्याएका छन् ।. . .
महोत्तरी । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ को मतगणना महोत्तरीमा जारी छ । सुस्त गतिमा बढेको मतगणनाको पछिल्लो विवरणअनुसार तीन क्षेत्रमा सत्ता गठबन्धन र एक क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवारले प्रतिनिधिसभामा अग्रता लिनुभएको छ । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वर. . .
झापा । अवैध रूपमा भारतबाट भन्सार छलि ल्याउँदै गरेको करिब ५ लाख ६५ हजार रुपैयाँ बराबरको बिभिन्न ब्राण्डका मदिरा सहित बिर्तामोड नगरपालिका-३ घर भएका २६ वर्षीय जिवन दाहाललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । बिभिन्न प्रकारका ब्राण्डेड मदिरा अवैध रुपमा भारतबाट भन्सार छली कोठामा ल्याई बेचबिखन गरिरह�. . .
डडेल्धुरा । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गर्नुभएको छ । योसँगै उहाँ यही जिल्लाबाट प्रतिनिधिसभाका लागि सातौँपटक विजयी हुनुभएको हो । कुल ५१ हजार दुई सय तीन मतमा कांग्रेस सभापति देउवाले २५ हजार पाँच सय ३४ मत प्राप्त गरी . . .
विराटनगर । विराटनगरका इस्टर्न कलेज अफ इन्जिनियरिङ र भारतको पानीपत इन्स्टिच्यूट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीबीच इन्जिनियरिङका विभिन्न कार्यक्रममा अन्तर कलेज सहकार्य गर्ने सहमति भएको छ । इस्टर्नका प्राचार्य ई. अमित सुराना र पानीपतका डाइरेक्टर डा.शक्ति कुमारबीच दुई कलेजले गर्ने सहकार्य बारे सम्. . .
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा साविक विजेता फ्रान्स विजयी भएको छ । दोहास्थित अल जानुब स्टेडियममा आज बिहान सम्पन्न खेलमा अष्ट्रेलियामाथि ४–१ गोलको जित निकाल्दै फ्रान्सले सुखद् सुरुआत गरेको हो । फ्रान्सको जितमा ओलिभर जेरुडले दुई गोल गरे । एड्रिन राबिओट र केलियन एमबाप्पेले एक–एक ग�. . .
विराटनगर । मोरङका प्रतिनिधि सभातर्फका ६ निर्वाचन क्षेत्र मध्ये पछिल्लो मतपरिणाम अनुसार मिश्रित परिणाम आउने देखिएको छ । मोरङको क्षेत्र नम्बर १ मा एमालेका एमालेका घनश्याम खतिवडा ७ हजार २९ मतले अगाडी छन् । उनका निकटम प्रतिद्वन्द्वी काँग्रेसका डिग बहादुर लिम्बु ६ हजार ४५८ सहित पछ्याईरहेका छन् । अहिलेस�. . .
विराटनगर । ताप्लेजुङमा खेलप्रसाद बुडाक्षेत्री (पराग) को अग्रता कायमै रहेको छ । हालसम्म २७६६४ मत गणना हुँदा बुडाक्षेत्री (पराग)१३ हजार ५३ पाएका छन भने एमालेका योगेश भट्टराईले १२ हजार ४३ मतपाएका छन । पराग र भट्टराई बीछ १ हजार १०को मतान्तर रहेको छ ।. . .
विराटनगर । मोरङ क्षेत्र-२ मा नेपाली काँग्रेसकि सुजाता कोइराला एमालेका ऋषिकेश पोखरेलसँग ६१ मतान्तरले पछि परेकी छिन् । पोखरेलले ७ हजार ३ सय ७५ मत ल्याउदा कोइरालाले ७ हजार ३ सय १४ मत प्राप्त गरेकी छिन । मोरङ क्षेत्र-२ मा ६४.२३ प्रतिशत मत खसेको छ । उक्त निर्वाचन क्षेत्रमा १ लाख २४ हजार ७२९ मतदाता मध्ये ८�. . .
कटारी । उदयपुरको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का अम्बरबहादुर रायमाझी विजयी हुनुभएको छ । उहाँले १५ हजार दुई सय ५१ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार आठ सय ९३ मत ल्याउनुभयो । स्वतन्त्र उम्�. . .
काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ । बुधबार बिहान सम्पन्न काठमाडौँ क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी हुनुभएको हो । सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ �. . .
विराटनगर । माेरङ क्षेत्र-५ (क) मा नेपाली कांग्रेसका उम्मेदवार गयानन्द मण्डल विजयी भएका छन् । नेकपा एमाले उम्मेदवार सन्तोष साहलाई पराजित गर्दै मण्डल विजयी भएका हुन् । मण्डलले १४ हजार ८ सय ४३ मत प्राप्त गरे । एमाले उम्मेदवार साहले ९ हजार ४सय ५ मत ल्याए । जितको औपचारिक घाेषणा हुन बाकीँ छ । क्षेत्र नम्बर ५(क). . .