समाचार

कांग्रेस वरिष्ठ नेता पौडेललाई जापानको राजकीय सम्मान

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मानले विभूषित गरेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उहाँलाई आज जापानी राजदूतको निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको हो । जापानी सम्राट मेइजीले सुरु गर्नुभएको राजकीय सम्मान ‘अ. . .


जनशक्तिलाई देशभित्रै रोजगारी मिलाउन विशेष ध्यान दिनुपर्ने भएको छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमै गुणस्तरीय उच्च शिक्षाको प्रबन्ध मिलाई उत्पादित जनशक्तिलाई देशभित्रै टिकाउने र रोजगारीको उचित व्यवस्था मिलाउन विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोहमा आज उहाँले गुणस्तरीय उच्च शिक्षाको खोजीमा हजा�. . .


विराटनगरमा सुरु भयो आजबाट सातौँ ‘विराट एक्स्पो’ (फोटो फिचर )

विराटनगर । विराटनगर १४ मलायरोडमा रहेको डिग्री क्याम्पस परिसरको खेल मैदानमा आजबाट सातौं ‘विराट एक्स्पो २०७९’ कृर्षी तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी सुरु भएको छ । उद्योग संगठन मोरङको आयोजना गरेको एक्स्पोको राष्ट्रपती विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको भयो । विराट एक्स्पोले प्रदेश १ का �. . .


विराट एक्स्पोले आर्थिक रुपमा चलायमान बनाउछः प्रदेश प्रमुख खापुङ

विराटनगर । प्रदेश १ प्रदेश प्रमुख पर्शुराम खापुङले विराट एक्स्पोले आर्थिक क्षेत्रमा देखिएको सिथिलतालाई चलायमान बनाउनेमा जोड दिएको छन् । विराट एक्स्पो २०७९ को उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ऐतिहासिक औद्योगिक नगरी विराटनगरको औद्योगिक करिडोरको उत्पादन मूलक उद्�. . .


‘विराट एक्स्पो’ ले पर्यटकीय गन्तव्यहरु प्रवर्धनमा विशेष टेवा पुग्छ : राष्ट्रपति भण्डारी

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले विराट एक्स्पोले प्रदेश १ का पर्यटकीय गन्तव्यहरु प्रवद्र्धनमा विशेष टेवा पुग्नेमा जोडदिईन् । विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको ‘विराट एक्स्पो २०७९’ उदघाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विहिवार एक्स्पोका माध्यमबाट प्रदेश १ का �. . .


प्रधानमन्त्री देउवासमक्ष निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उहाँलाई आज बुझाउनु�. . .


फिल्म ‘प्रसाद २’ को छायाङ्कन सुरु

काठमाडौं । फिल्म ‘प्रसाद २’ को छायाङ्कन आजदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायाङ्कन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिनुभयो । “डेढ महिनाको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेका हौँ । फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दैछौँ भने हिमाली सुन्दरता समेत क. . .


कता हराए चिरबिर गर्ने भँगेरा ?

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वप्रमुख मनमोहन चौधरी सानो हुँदा उहाँको घरको प्वालमा भँगेरा गुँड बनाएर बसेको सम्झिनु हुन्छ । करिब दुई सय ५० वर्ष पुरानो उहाँकोे घरको आँगनमा साना भँगेरा चिरबिर–चिरबिर गर्दै फुरुकफुरुक यताउति उफ्रिँदा उहाँलाई रमाइलो लाग्थ्यो । सानो छँदा घरको आँगनमा भ�. . .


प्रदेश १ सरकारको नेतृत्वमा मेरो दाबी रहन्छ : मन्त्री आङ्बो

विराटनगर । निर्वाचनपछि मतपरिणामको चासोको विषय सकिएसँगै यतिबेला प्रदेश १ मा कुन दलको नेतृत्वमा सरकार गठन हुने हो भन्ने विषयमा सबैको ध्यान मोडिएको छ । प्रदेश १ मा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेसँग पनि बुहमत छैन । भने, सत्ता गठबन्धनसँग पनि बहुमत छैन । प्रदेश सरकार गठनको निर्णायक भूमिकामा रहेको जसपाल�. . .


नेपाल टाइम्सका सञ्चालक अब्दुल खत्ताब प्रहरीको नियन्त्रणमा

विराटनगर । नेपाल टाइम्सका सञ्चालक अब्दुल खत्ताब (सेहन्सा ) लाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगरका उद्योगी अरुणकुमार राठीलाई अपहरण गरेर बन्धक बनाई रकम असुलेको आरोपमा उनलाई आज (बिहिवार) नियन्त्रणमा दिलएको प्रहरीले जनाएको छ । गत मङ्सिर १४ गते घरबाटै ल्याएर विराटनगरका विभिन्न स्थानमा पु¥याई दवाव. . .


प्रधानमन्त्री देउवाद्वारा पौडेललाई बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल जापान सरकारद्वारा दिइने राजकीय सम्मानबाट आज यहाँ विभूषित भएपछि आयोजित कार्यक्रममा सहभागी हुनुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले वरिष्ठ नेता पौडेललाई जापान सरकारले प्रदान गरेको ‘ दि अर्डर अ. . .


विश्वकप फुटबल प्रतियोगिता : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

काठमाडौं । विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो । कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअ�. . .