समाचार

चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ६५ जनाको मृत्यु

चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी ६५ जनाको मृत्यु भएको तथा एक सय ७० जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । गाञ्जी तिब्बती स्वायत्त प्रिफेक्चरमा ३७ जना तथा याआन शहरको शिमियान काउन्टीमा २८ जनाको मृत्यु भएको छ । गाञ्जीमा १२ जना हराइरहे�. . .


उत्तर प्रदेशका भाजपा विधायक अरविन्द गिरिको मृत्यु

उत्तर प्रदेश राज्यको लखिमपुर खेरी जिल्लाको गोला गोक्रनाथ विधानसभा क्षेत्रबाट पाँच पटक विधायक रहनुभएका भारतीय जनता पार्टीका नेता अरविन्द गिरिको हृदयघातका कारण मङ्गलबार मृत्यु भएको छ । उपचारका लागि लखनउ ल्याउँदा बाटोमा नै उहाँको मृत्यु भएको हो । मुख्यमन्त्री योगी आदित्यनाथले नेता गिरिको निधनले �. . .


सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुन्छ : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन केन्द्रीय समितिका न. . .


नेकपा एमाले क्षेत्र नम्बर ४ ख बाट बाङ्गाली समाजका केन्द्रिय सदस्य सन्जय बरुवाको दाबेदारी

विराटनगर भदौ २१, नेकपा एमालेको क्षेत्रीय बैठकले मोरङ क्षेत्र नं ४ ख बाट प्रतिनिधि सभा निर्वाचनमा अल्पसंख्यक सामानुपतिकबाट नेपाल राष्ट्रिय बाङ्गाली समाजका केन्द्रिय सदस्य सन्जय बरुवाको दबेदारी रहेकोे छ । प्रदेश नम्बर १  मा लगभग १ लाख भन्दा बढी बाङ्गाली जन समुदाय रहेको र बाङ्गाली समुदायको राष्ट्रि�. . .


सिकलसेल एनिमियाका बिरामीमा पीडैपीडा

तुलसीपुर । दाङ दङ्गीशरण गाउँपालिका–६ वागरका प्रदीप चौधरीले सिकलसेल एनिमियाको उपचारका लागि मात्रै रु १७ लाख खर्च गरिसक्नुभयो । एक्काइस वर्षीय उहाँ विगत आठ–नौ वर्षदेखि सिकलसेल पीडित हुनुहुन्थ्यो । तर राज्यले औषधि सहजरूपमा उपलब्ध गराउन नसक्दा उहाँलाई निकै समस्या हुने गरेको छ । “एक त सिकलसेलको उपचार �. . .


म्याग्नेसाइट उद्योगको पाटपुर्जा चोरी

चौतारा । सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योग ३४ वर्षदेखि सञ्चालनमा नआउँदा धेरैले रोजगारीको अवसर गुमाएका छन् । नेपाल ओरियण्ड म्याग्नेसाइट प्रालिको नामबाट सञ्चालित उद्योग बन्द हुँदा प्रत्यक्ष, अप्रत्यक्षरूपमा तीन हजारभन्दा बढीको रोजगारी गुमेको छ । उद्योग सञ्चालन हु�. . .


प्रविधिले ओझेलमा हुलाक सेवा

दोधारा चाँदनी । गाउँमा हुलाकी देखेपछि कसको खबर आयो, कसैको चिठ्ठीपत्र आयो कि भनेर कौतुहलता हुनेगथ्र्यो । पछिल्लो समय सूचना प्रविधिमा आएको विकाससँगै हुलाक सेवा ओझेलमा परेको छ । हुलाकमार्फत चिठ्ठीपत्र पठाउँदा समय धेरै लाग्ने र मोबाइल, टेलिफोन, इन्टरनेटको प्रयोगबाट पठाउन खोजेको सन्देश क्षणभरमै पुग्ने �. . .


मोरङका सबै निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रको उम्मेद्वारको नाम सिफारिस

मोरङका ६ वटै निर्वाचन क्षेत्रबाट नेकपा माओवादी केन्द्रले  प्रतिनिधिसभाको प्रत्यक्षतर्फको  उम्मेद्वारको नाम सिफारिस गरेको छ। मोरङ क्षेत्र नम्बर १ बाट प्रेम लिम्बू,क्षेत्र नम्बर २ बाट गणेश उप्रेती (सुशील), क्षेत्र नम्बर ३ बाट सावित्रीकुमार काफ्ले, खेम भट्टराई (दिपक) र खेम सुन्दास (अरुण) को नाम सिफारिस �. . .


साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताकाे उद्घाटन खेलमा नेपाल र भुटान खेल्दै

काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएकोछ । साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् । यसलाई दुई समूह ए र बी मा विभाजन गरिएको छ । नेपाल समूह बी समूहमा . . .


प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल अब १२ दिन मात्रै बाँकी

काठमाडौं । निर्वाचन आयोगले २०७४ सालको निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल अब १२ दिन मात्रै बाँकी रहेको प्रस्ट पारेको छ । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल बढाउनेगरी संघीय संसद्मा विधेयक पेस गरेपछि आयोगले निर्वाचन मिति घोषणा भइसकेको र उम्मेदवारको मनोनयन द. . .


यती एयरलाइन्सद्वारा नयाँ विमान थप

काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एयरलाइन्सले नयाँ विमान थप गरेको छ । यसअघि पाँच वटा विमान सञ्चालन गर्दै आएको यतीले आजदेखि नयाँ विमान थप गरेको हो । यती एयरलाइन्सको छैटौँ विमान आज दिउँसो ३ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एयरलाइन्सका प्रवक्ता एवं हवाई . . .


सय बढी अवैध संरचना भत्काइयो : कामपा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले एक सय बढी अवैध संरचना डोजर लगाएर भत्काएको छ । कामपाले आइतबार र सोमबार महानगरका विभिन्न स्थानमा बनाइएका संरचना भत्काएको हो । कामपाले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरु गरेको थियो । आज नयाँ बसपार्कबाट गोङ्गबुतर्फ २० मिटर अगाडि मित्रनगरमा रहेको ५० बढी अवैध स. . .