काठमाडौं । विवाहका लागि साइत जुर्नुपर्छ । तर, अभिनेत्रीहरू भने करिअर निर्माणमै बढी समय खिर्चिने हुँदा विवाह ढिला गर्छन् । नेपाली ग्ल्यामर क्षेत्रमा केही त्यस्ता चर्चित अभिनेत्रीहरु छन्, जसले विवाह पश्चात करिअरलाई उचाइमा लगे । बिहे गरेपछि ‘फ्यान फलोइङ’ घट्छ, अझ सन्तान जन्मिएपछि त फिल्मी करिअर नै सम�. . .
विराटनगर । मोरङ क्षेत्र नम्बर ३ प्रदेशसभा (क) नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएसंगै उनको उम्मेदवारी रहेको मोरङ ३ (क) को निर्वाचन नसर्ने भएको छ। उम्मेदवार थापाको निधन भएपनि त्यहाँको निर्वाचन भने नसर्ने भएको हो । डेंगु संक्रमणबाट थापाको बुधबार बिहान १०:३० बजे निधन भएको हो । निर्वा. . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार चार सयले बढेको छ । अधिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९५ हजार चार सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार �. . .
विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएका छन् । मंगलबार बेलुका कोसी राजमार्गअन्तर्गत विराटनगर वडा नम्बर ३ र ४ को सीमामा रहेको ढाटमा दुर्घटना भएको हो । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०४२ प १९२७ र को ७ प ८२०७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएक. . .
विराटनगर । डेंगु संक्रमणको उपचार गराइ रहेका मोरङ ३ नम्बर क्षेत्र अन्तर्गत प्रदेशसभा (क) का उम्मेदवार तथा प्रदेश सरकारका वनमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएको छ । मनोनयनकै दिनदेखि बिरामी उनी नोबेल मेडिकल कलेजमा उपचारत थिए । उनको बुधबार १०:३० बजे निधन भएको नोबेलका प्रसाशन प्रमुख नारायण दाहालले जा. . .
विराटनगर । गत भदौ २३ गते प्रदेश १ सरकारले तामझामका साथ साक्षर प्रदेशको रुपपमा घोषणा ग¥यो । प्रदेश १ मा ९५ प्रतिशत नागरिक साक्षर भएको दाबी गर्दै अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर प्रदेश १ सरकारले साक्षर प्रदेश घोषणा गर्दै गर्दा यता प्रदेशको राजधानी छेउकै मुसहर वस्तीमा भने आधा भन्दा बढी बालबा. . .
डोटी-बझाङ्ग । डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गगलबार मध्यरात २ ब�. . .
बझाङ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । कर्णाली प्रदेशका केही जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको छ । सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, बैतडी, दार्जुला र डडेल्धुरामा भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । कतिपय ठाउँमा भूकम्प लगत्त�. . .
बनियानी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं ३ मुलुककै चासोको क्षेत्र बनेको छ । यो क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् । यस क्. . .
पथरी । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र धनकुटाको राजारानी क्लब पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । आज भएको खेलमा सहलेश युवा क्लब सिरहालाई ० का विरुद्ध १ गोल गर्दै राजारानी क्लबले फाइनलको यात्रा तय गरेको हो । यसअघि सोमबार भएको पहि�. . .
काठमाडौं । सर्वोच्च अदालतले विचाराधीन थुनुवा रहेका मुद्दामध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका थुनुवाका मुद्दा पहिचान गरी त्यस्ता मुद्दालाई निश्चित दिन छुट्टै पेसी चढाई सुनुवाइ गर्ने भएको छ । अदालतले त्यस्ता मुद्दाको समूह स्थगित नहुने गरी अभियानका मुद्दासरह पेसी व्यवस्थापन गरी सुनुवाइ गर्ने . . .
राजविराज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बेरोजगारी अन्त्य गर्न तराई मधेसमा रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभएको छ । सप्तरीको महदेवा गाउँपालिका–६ मा आज पार्टी प्रवेश तथा चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सरकारले मधेसमा लगानी गर्न भेदभाव गरिरहेको आरोप लगाउँदै यहाँ ठूलाठ�. . .