आसन्न मंसिर ४ मा हुने प्रदेश निर्वाचनमा इटहरीका व्यवसायी समीर कार्कीको नाम चर्चामा छ। प्रदेश संसद्को लागि इटहरी क्षेत्र नं ३ क बाट उनको नाम नेकपा एमालेको सिफारिसमा परेको छ। २०४६ सालमा भोजपुरमा जन्मेका कार्की मोरङको पथरी हुँदै इटहरीसम्म आईपुग्दा उनि सामजिक व्यक्ति, उद्यमी तथा मिडियामा लागेका युवा ह�. . .
चितवन । पूर्वी चितवनको रत्ननगरमा डेङ्गु रोगबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर – १ का २७ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका फिजिसियन डा आलोक प्रधानका अनुसार डेङ्गु सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो । अध्य�. . .
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सददर स्थानका आसपासमा अवस्थित रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ . . .
काठमाडौं । सामान्यतया बेलैमा उचित उपचार पाए डेंगी संक्रमितलाई कुनै जोखिम हुँदैन । त्यस्तो अवस्थामा अन्य दीर्घरोग लागेको भए पनि डेंगीका बिरामीले ज्यान गुमाउनुपर्ने स्थिति भने आउँदैन । तर उपचारमा ढिलाइ गर्दा भने अरू कुनै रोग नलाग्दा पनि डेंगीका बिरामीको मृत्यु भएको पाइएको चिकित्सकहरूले बताएका छन्। . . .
काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने अझै सार्वजनिक गर्न सकेको छैन । डेढ साताअघि बसेको मन्त्रिपरिषद् बैठकले सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । तर, सो निर्णय भएको ड�. . .
काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई आज साँझ बन्दुकधारी समूहले गोली हानेको थियो । टाउको र तिघ्रामा गोली लागेपछि उपचारका क्रममा त्रिभुवन शिक्षण अस. . .
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको निर्माण र विकासका लागि राजनीतिक दलले खेलेको नेतृत्वदायी भूमिकाको सराहना गर्दै यसको रक्षा र पालनाका लागि समेत दलकै इमान्दार प्रयासको आवश्यकता औंल्याउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आज आयो�. . .
काठमाडौं । अस्कर अवार्डको लागि नेपालबाट 'ऐना झ्यालको पुतली' सिफारिस भएको छ। अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९५औं सँस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ । नेपालको अन्तर्राष्ट्रिय फिचर �. . .
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले राजीनामा दिएकाे घोषणा गरेका छन् । साेमवार सम्पन्न साफ महिला च्याम्पियनशिपको फाइनलपछि भएकाे पत्रकार सम्मेलनमा बाेल्दै थापाले राजीनामा दिएकाे घोषणा गरेका हुन् । उपाधि जिताउन नसकेपछि पदमा बस्नु उचित नरहेको बताउँदै उनले भन�. . .
काठमाडौं । पत्रकारिता हुँदै लेखन र राजनीतिमा सक्रिय रहनुभएका रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण भएको छ । पुस्तक लोकार्पण गर्न प्रकाशक संस्था फाइन प्रिन्टले आज आयोजना गरेको कार्यक्रममा सबैभन्दा पहिले पुग्ने १० जना व्यक्तिसँगै पूर्व उपप्रधानमन्त्री एवं वामपन्थी नेता सीप�. . .
विराटनगर । संविधान दिवसको सन्दर्भ पारेर विराटनगरस्थित कोशी राजमार्गको डिभाइर बीचमा २ हजार बढी विरुवा रोपिएको छ । महानगरपालिकाको मुख्य सडकको सौन्र्दयीकरण गर्ने उद्देश्यसहित कोशी राजमार्गको बरगाछीदेखि रानीस्थित विराटनगर आँखा अस्पतालसम्म सडकको बीचमा रहेको डिभाइडरमा वृक्षारोपण गरिएको हो । संविध�. . .
काठमाडौं । राष्ट्रिय बहिरा महासङ्घ नेपालले साङ्केतिक भाषालाई राष्ट्रिय भाषाका रूपमा मान्यता दिनुपर्ने माग गरेको छ । महासङ्घले यहाँ आज आयोजना गरेको ‘शिक्षामा साङ्केतिक भाषाको महत्व’ विषयक अन्तरक्रियामा अध्यक्ष केपी अधिकारीले सरकारले साङ्केतिक भाषालाई अपनत्व ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो । साङ�. . .