समाचार

झापामा धानबाट भन्दा बढी आम्दानी हुने भएपछि मकैखेती

झापा । भद्रपुर नगरपालिका–५ का किसान महेश यादवको अधिकांश समय मकैखेतीमा नै बित्ने गरेको छ । उहाँले १० बिघामध्ये तीन बिघा जमिनमा यतिबेला मकैखेती गर्नुभएको छ । भदौको पहिलो हप्ता लगाएको मकै हुर्केर कम्मर–कम्मर भएको छ । कात्तिकको दोस्रो हप्तादेखि घोगा मकै बिक्री गर्ने उद्देश्यले उहाँले सो खेती गर्नुभएक�. . .


राप्रपा मा्ेरङको दुईहजार सदस्यीय निर्वाचन परिचालन समिति

विराटनगर । राष्ट्रीय प्रजातन्त्र पार्टी मोरङले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन परिचालन समिति गठन गरेको छ । जिल्ला अध्यक्ष माधव प्रसाद आचार्यको संयोजकत्वमा दुईहजार एकजना रहेको निर्वाचन मूल परिचालन समिति गठन गरिएको हो । आचार्यको अध्यक्षतामा मंगलबार बसेको बिस्तारित जिल्ला बैठ. . .


दल दर्ता गर्न सजिलो, चलाउन मुस्किल

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ८६ दल भाग लिँदै छन्। साउन २० गतेसम्म निर्वाचन आयोगमा दर्ता कायम रहेका दलको सङ्ख्या भने ११६ छ तर समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ राजनीतिक दल दर्ता भएकामा सोमबार ४८ दलले मात्र उम्मेदवारको बन्दसूची बुझाए। समग्र निर्वाच. . .


मोरङमा अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा विराट खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । विराट चेस क्लब सुन्दरहरैँचाको आयोजनामा पानस पार्टी प्यालेसमा प्रतियोगिता मङ्गलबारबाट सुरू भएको हो । खेलमा नेपालसहित भारत र बङ्गलादेशका एक सय २० खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा रु चार लाख ६�. . .


दोस्रो पटक पनि प्रमाणिकरण भएन नागरिकता विधेयक

काठमाडौं ।सङ्घीय संसद्का दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयभित्र प्रमाणिकरण हुन सकेन । सभामुख अग्प्रिसाद सापकोटाले पछिल्लो पटक उक्त विधेयक गत भदौ २० गते प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्�. . .


मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय निर्धारण हुँदै

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाम र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित क्षेत्रको पायक पर्ने स्थानमा राख्ने गरी निर्धारण गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी प्�. . .


‘शिक्षाको सोचपत्र २०७९’ सार्वजनिक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार र लक्ष्य समावेश गरिएको ‘शिक्षाको सोचपत्र २०७९’ आज सार्वजनिक गर्नुभएको छ । मन्त्रालयले तयार गरेको सो सोचपत्रमा नेपालको शिक्षा प्रणलीको विगत, वतर्मान स्थिति र भावी कार्यदिशा समावेश गरिएको छ । मन्त्री . . .


मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता: मर्निङ्ग भेट्रान्स क्लब हाटखोला सेमिफाइनलमा

विराटनगर । मर्निङ्ग भेट्रान्स क्लब हाटखोला विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा मंगलबार भएको खेलमा मर्निङ्ग भेट्रान्स क्लब हाटखोला विराटनगरले राजघाट भेट्रान्स क्लब उर्लाबारीलाई सडेनडेथमा ४�. . .


लैंगिक हिंसा न्यूनीकरण गर्न घरदैलो अभियान सञ्चालन गर्नुपर्नेमा जोड

विराटनगर । लैंगिक हिंसा कम गर्न घरदैलो अभियान सञ्चालन गर्नुपर्नेमा विराटनगरमा आयोजित एक कार्यक्रमका वत्ताहरुले जोड दिएका छन् । विराटनगरमा विभिन्न वडामा सञ्चालित लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाका विषयमा छलफल गर्न आयोजित कार्यक्रमका वक्ताहरूले लैंगिक हिंसा बढ्दो क्रममा रहेकाले घरदैल. . .


नवौँ राष्ट्रिय खेलकुद :मोरङ जिल्लाबाट बास्केटबल खेलाडीको बिदाई

विराटनगर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मोरङ जिल्लाबाट छनोट भएका बास्केटबल खेलाडीको बिदाई गरिएको छ । मोरङ बास्केटबल संघले विराटनगरको विकेभिएम स्कुलमा मंगलबार एक कार्यक्रमको आयोजना गरी छनौट भएका खेलाडीहरुलाई विदाई गरेको हो । बास्केटबलका महिला तथा पुरुष दुवै खेलाडीलाई मोरङ जिल्ला खेल. . .


विराटनगरमा खसीको मूल्यमा बाख्राको मासु

विराटनगर । विराटनगरमा खसीको भन्दै बाख्राको मासु बेचेको भेटिएको छ । विराटनगर महानगरपालिकाले बजार अनुगमनको क्रममा विराटनगरको पुरानो गुद्री बजारमा रहेका मासु पसलमा बाख्राको मासु भेटेपछि महानगरले जफत गरेको हो । महानगरले पुरानो गुद्रीमा सञ्चालित आधा दर्जनभन्दा बढी मासु पसलको अनुगमन गर्नेक्रममा बाख�. . .


विराटनगरस्थित कोसी अस्पतालका सफाई मजदुर आन्दोलित

विराटनगर । काम गरेको लामो समयसम्म पनि स्थायी नगरेको भन्दै कोसी अस्पतालमा कार्यररत सफाई मजदुर आन्दोलित भएका छन् । उनीहरूले अस्पतालमा काम गरेको १५ वर्ष बितिसक्दा पनि दैनिक ज्यालादारीमा राखेको भन्दै स्थायी गरिनुपर्ने मागसहित आन्दोलित भएका हुन् । मंगलबारदेखि आन्दोलनमा उत्रिएका छन् । उनीहरूले अस्पता. . .