समाचार

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

पर्सा । वीरगञ्ज महानगरपालिका-५ कुम्हाल टोल बस्ने ६२ वर्षीय हिमाल गौतमको ना.६४ प ९६०० नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-१० रानीघाट ठेगाना भएका १८ वर्षीय किशोर र रौतहट राजदेवी नगरपालिका-७ ठेग. . .


विजयपुरलाई पर्यटकी आकर्षण गर्ने योजना ल्याउन माग

धरान । विजयपुरवासीले लोकतान्त्रीक बाम गठबन्धनका उम्मेदवारलाई विजयपुरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न माग गरेका छन् । आइतबार धरान उपमहानगरका प्रमुख पदका उम्मेदवार किशोर राई र उपप्रमुखका उम्मेदवार आइन्द्र विक्रम बेघालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न माग गरेका हुन् । उनीहरु धरान १३ घ. . .


को हुन इस्वो, धरानमा उपमेयरका उम्मेद्धवार उठ्ने ?

धरान । आसन्न स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले धरान उमहानगर पालिका वडा नं -१९ निवासी पदम इस्वो( लिम्वू)लाई उपमेयरको उम्मेद्धवार बनाएको छ । उनको राजनीतिक क्षेत्रमा लामो समयदेखि पार्टीमा निरन्तर निःस्वार्थ भावानाले क्रियासील रहने नेताको रुपमा परिचित छन् । पद र शक्ति भन्दा पनि पार्टीलाई योगद. . .


उद्योग संगठन मोरङमा श्रम दिवसका अवसरमा श्रमिक सम्मान कार्यक्रमको आयोजना

विराटनगर । अन्तर्राष्ट्रिय श्रमिक दिवश (मई दिवश) को अवसर पारेर उद्योग संगठन मोरङले शुभकामना आदान प्रदान एवं श्रमिक सम्मान कार्यक्रमको आयोजना गरेको छ । संगठनले विश्वभरिका श्रमिकहरुको महान दिनको रुपमा रहेको मई दिवश श्रमिक र रोजगारदाताहरुले साझा रुपमा एकाकार गर्दै मनाउने सन्दर्भमा यस बर्ष पनि १३३औँ �. . .


टेम्पो र सफारी कर अब ३ रुपैँयामा झार्ने : मञ्जु भण्डारी

धरान । नेपाल ट्रेड युनियन महासंघ धरान उपमहानगर कमिटिद्वारा आयोजित १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भोनुचोकमा एक कार्यक्रम गर्दै सम्पन्न भएको हो । धरान उपमहानगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिनुभएकी नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । �. . .


मजदुरलाई नछोएको अन्तराष्ट्रिय श्रमिक दिवस

विराटनगर  ।  आज मे १ अर्थात् अन्तरराष्ट्रिय मजदुर दिवस । विश्वभरका मजदुरले आजका दिनलाई श्रमिकहरूको बलिदानपूर्ण संघर्षले पाएको हक, अधिकारलाई स्मरण गरेर मनाउँदै आइरहेका छन्। नेपालमा पनि १३३ औँ श्रमिक दिवस विभिन्न ट्रेड युनियनले विभिन्न कार्यक्रम आयोजना गरेर मनाएका छन् । विराटनगर–५ रामपुरका सूर्यना�. . .


पछिल्लो २४ घण्टामा देशभर २० जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २० जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार २ सय २२ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २९ हजार ५ सय ७४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । . . .


कालीकोटमा टेलिफोन सेवा अवरुद्ध

कालीकोट । कालीकोटमा शुक्रबार राति आएको हावाहुरीका कारण टेलिफोन सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण टेलिफोनका टावरमा समस्या आउँदा सो सेवा अवरुद्ध भएको हो । हावाहुरीले टेलिफोनका टावर भत्किँदा र कतिपय स्थानमा सोलार प्लान्टमा समस्या आउँदा जिल्लाभर टेलिफोन सेवा अवरुद्ध भएको बताइएको छ । टेलिफोन सेवा . . .


ललितपुरमा महिला मतदाता एक लाख २४ हजार

ललितपुर । ललितपुरमा कूल दुई लाख ४३ हजार ८८४ मध्ये महिला मतदाता बढी छन् । जिल्लामा पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४ हजार ९५० र तेस्रो लिङ्गी एक जना छन् । जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन् । ललितपुर महानगरपालिकामा महिला ६३ हजार ४३७ र पुरुष ५९ हजार ४५३ गरी कू. . .


बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु

बागलुङ । बागलुङको निसीखोलाको भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४ का ५१ वर्षीय डिलमणि थापाको आइतबार भिरबाट लडेर मृत्यु भएको हो । घरायासी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर टाढाको जङ्गलमा पुगेका थापा बाँस लिएर फर्किने क्रममा भिरबाट लडेका थियो । उनलाई तत्काल उद्धार गरेर स�. . .


विराटनगर विमानस्थलमा जहाज दुर्घटना भएको अभ्यास

विराटनगर । विराटनगर विमानस्थलमा जहाज दुर्घटना भएका बेला गरिने उद्धारको अभ्यास गरिएको छ । आईतबार विहान जहाज दुर्घटना भएको देखाएर गरिएको अभ्यासले घटनाका बेला अपनाउनुपर्ने सबै उपाय र गर्नुपर्ने उद्धार लगायतका सबै कामको यथार्थ चित्रण गरिएको थियो । विराटनगरबाट काठमाडौंका लागि ६८ यात्रु बोकेर उडेको �. . .


विराटनगरमा ‘मे’ दिवसको अवसरमा नेकपा एमाले मोरङको कार्यक्रम

विराटनगर । श्रम ऐन पूर्ण रूपमा कार्यन्वयन हुनुपर्ने र सबै पक्षबाट श्रमको सम्मानसँगै मर्यादा कायम हुनुपर्ने एक कार्यक्रममा सहभाहरुले बताएका छन् । अन्र्तराष्ट्रिय श्रम दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पाटी एमाले मोरङले विराटनगरमा आइतबार आयोजना गरेको कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । . . .