धरान । वैशाख ३० गते हुने धरान उपमहानगरपालिकाको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुप्रति धराने मतदाताको उत्साह पुर्ण मतदान गर्ने अवस्था पाइएको मेयर र उपमेयरका उम्मेदवारद्वयले बताएका छन् । मुलुकमा संघीयता आएपछि धरानमा पहिलो पटक लोकतन्त्रवादी र बामपन्थी शक्ति मिलेर धरानलाई नयाँ ग. . .
आज मे १ तारिख अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर विभिन्न कार्यक्रम गरि मनाइदै छ । १ सय ३३ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम तथा रोजगार कार्यालय झापाले आज प्रभात फेरी सम्पन्न गरेको छ । विभिन्न नारा सहित श्रमिकहरुले भद्रपुरका विभिन्न स्थानको परीक्रमा गरिएको थियो । श्रम सप्ताह अन्तर्गत . . .
कैलाली । कैलालीको एक होटलमा एक युवती मृतावस्थामा फेला परेकी छन् । लम्की–चुहा नगरपालिका–३ स्थित धमला होटलमा ती युवती मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायका अनुसार आज दिउँसो साढे १ बजे भोजपुर घर भएकी अन्दाजी २५ वर्षीया रोशनी राई मृत फेला परेकी हु. . .
काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका पाँच जिल्लामा मतपत्र पुगिसकेको छ । वैशाख १८ गते लुम्बिनी �. . .
विराटनगर । खोटाङ र मोरङको छुट्टा छुट्टै दुई स्थानमा करेन्टलागि दुई जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका करिब ५ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ खोटाङका ३६ बर्षीय भिम बहादुर बि.क.लाई स्थानिय रुपेश बजिमय र अर्जुन के.सी.को घरमा काठको काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागी घाईते भएका थिए । घाईत. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित बुढीखोलामा डुवी बालिकाको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब १ बजे स्थानिय मजुलम मियाको ८ बर्षीया छोरी रुसिना खातुन दिदी सुहाना खातुन संगै पौडी खेल्ने क्रममा खोलाले बगाई बेपत्ता भएकि थिइन । बेपत्ता भएकि रुसिनाको तत्काल स्थानियबासी, नेपाल प्रहरी र सशस�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार २ सय १४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ७४ हजार ६ सय ४६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । �. . .
विराटनगर । सुनसुरीमा खटिएको सशस्त्र प्रहरीले मिनि ट्रकमा लोड गरि भारत तस्करी हुन लागेको ठुलो परिमाणको गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सुनसरीबाट खटिएको टोलिले शुक्रबार राति भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रबाट सशस्त्र प्रहरीले १४८ केजी गाँजासहित उनीहरूलाई नियन्त्रणमा लि. . .
नवलपरासी (पूर्व ) । देवचुली नगरपालिका-१३ दलदलेस्थित बुलिङटार होटलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६० वर्षीय केशर बहादुर अधिकारी लगायत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूला�. . .
ललितपुर । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ सानागाउँ डेरा गरी बस्ने काभ्रे तिमाल गाउँपालिका-५ घर भएका १९ वर्षीय बुद्ध लामा भन्ने सन्तोष तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी व. . .
धादिङ । गजुरी गाउँपालिका-६ जोगिटारबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका-८ बस्ने २७ वर्षीय दिवश रम्तेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्. . .
प्युठान । आफ्नै बुवा ८३ वर्षीय जंग बहादुर सुनारको हत्या गरेको अभियोगमा नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ३० वर्षीय तुले सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा ढुङ्गा प्रहार गर्दा जंग बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त �. . .