समाचार

न्युजिल्याण्डमा कोभिडबाट करिब दुई हजार सङ्क्रमित, छयालीसको मृत्यु

न्युजिल्याण्डमा कोभिडबाट सोमबार मात्र करिब दुई हजार जना सङ्क्रमित भएको बताइएको छ । यहाँका स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ कोभिडबाट एक हजार नौ सय ४१ जना सङ्क्रमित भएका हुन् । सो मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार उक्त सङ्क्रमण गएका केही हप्ताको तुलनामा अहिले कम हुदै गएको छ । स. . .


एमाले अध्यक्ष ओली र चिनियाँ नेता ली चान्शुबीच भेटवार्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ । सङघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उहाँहरुबीच शिष्टाचार भेटव�. . .


चिनियाँ नेता ली चान्शु र अध्यक्ष तिमिल्सिानाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालको औपचारिक भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ । भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उहाँह�. . .


सांसद मोदीको पहलमा सरकारले करका दर घटाएको भन्दै उद्योगीले गरे प्रशंसा

विराटनगर । सरकारले चालु आर्थिक वर्ष २०७९÷२०८० को बजेटमा एमएस वायर रड, सेनेटरी प्याड र वनस्पति घ्यूतेलमा बृद्धि गरेको करको दर संशोधन गरेको छ । जसको माग विराटनगरका उद्योगीले गर्दै आन्दोलनमा उत्रेका थिए । गत जेठमा भएको आन्दोलनको माग सरकारले सम्बोधन गरेपछि त्यसको भित्री कथा बाहिरीएको छ । सरकारले करका दर. . .


विराटनगरमा व्यापार मेला आयोजनामा हानाथाप, उद्योगी व्यापारीबीच दुरी बढ्ने संकेत

विराटनगर । औद्योगिक तथा व्यवसायिक प्रवद्र्धनका लागि विराटनगरमा लगाउने मेलामा हानथाप सुरु भएको छ । उद्योग संगठन मोरङले माघ २६ गतेदेखि फागुन ३ गतेसम्म मेला आयोजना गर्ने तयारी गरिरहेको बेला नेपाल उद्योग परिसंघले हतारहतारमा उस्तै प्रकृतिको मेला आयोजना गर्ने जानकारी दिइएको हो । विराटनगरमा मोरङ व्याप�. . .


नेपालद्वारा पाकिस्तानलाई दुई करोड मूल्य बराबरको राहत सामग्री उपलब्ध गराइने

काठमाडौं । नेपालद्वारा पाकिस्तानलाई रु दुई करोड मूल्य बराबरको राहत सामग्री सहयोगस्वरुप उपलब्ध गराइने भएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी पाकिस्तानमा आएको बाढीबाट धनजनको क्षति भएको जनाउँदै राहतस्वरुप सहयोग उपलब्ध गराइने बताउनुभयो । यही भदौ २१ गते. . .


चुनावी आचारसंहितामा दलीय आपत्ति

काठमाडौं । संविधान र कानुनको परिधिभित्र रहेर मुलुकमा निर्वाचन गराउने जिम्मेवारी बोकेको निर्वाचन आयोग प्रचारमुखी बन्दै गएको छ। संविधानसभाबाट जारी नयाँ व्यवस्थाले नेपालमा सुधारिएको संसदीय शासन व्यवस्थाको परिकल्पना गरे पनि आयोगले त्यसविपरीत प्रधानमन्त्री र मन्त्रीहरूलाई निर्वाचन प्रचारमा जान �. . .


घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउँदै आएका छौँ : वीर अस्पताल

काठमाडौं । वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ ।काठमाडौँ महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको हो । महानगरले यस्तो तथ्य सार्वजनिक गर्नुअघि पत्र लेखे�. . .


प्रकृतिको उपहार : सुन्दरहरैँचाको बाघझोडा सिमसार

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–१० मा अवस्थित बाघझोडा सिमसार प्राकृतिक सुन्दरताले भरिएको छ । चारकोसे बाक्लो जङ्गलसँगै टाँसिएको यो क्षेत्र प्राकृतिकरूपमा समेत अन्य सिमसारभन्दा कम छैन । यहाँ सिजनको समयमा वनभोज खाने, विविध कार्यक्रम गर्ने तथा रमाइलो मानेर घुमफिर गरी फोटो खिच्ने र टिकटक बनाउनेह�. . .


केन्द्र सरकारसँगको सहकार्यमा उदयपुरको ताप्लीमा पुग्यो बिजुली

कटारी । उदयपुरको उत्तरपश्चिमी पहाडी गाउँपालिका ताप्ली गाउँपालिकामा पहिलो पटक बिजुली पुगेको छ । गाउँपालिकामा पहिलो पटक केन्द्रीय प्रशारणको विद्युत् जोडिएको हो । गाउँपालिकाका अध्यक्ष ढुङ्गाराज विश्वकर्माले गाउँपालिकामा विद्युत् पु¥याउन सफल भएको बताउनुभयो । “गाउँपालिकाको कुमलटार, कपसटार, मादले,. . .


इटहरीमा तयारी भए पनि वितरण भएन ग्यास

इटहरी । बढ्दो सहरीकरणसँगै इटहरीमा लामो समयदेखि समस्याका रूपमा रहेको फोहर व्यवस्थापन अहिले नियमितरूपमा भइरहेको छ । इटहरी वडा नं १० मा ल्यान्डफिलसाइट सञ्चानलनसँगै फोहर प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएपछि फोहरलाई मोहरमा परिणत गर्ने योजना पनि ल्याइएको छ । फोहरलाई मोहरमा परिणत गर्ने योजनाअनुसार ‘वे. . .


म्यानमार र मलेसियाका राजदूतलाई शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई राजदूतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । उहाँले आज राष्ट्रपतिको कार्यालयमा आयोजित एक समारोहमा म्यानमारका राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका राजदूत डिल्लीराज पौडेललाई पद तथा गोपनियताको शपथ गराउनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । स�. . .