पर्सा । देशकै प्रमुख व्यापारीक नाका वीरगञ्जबाट इन्धनको आयातमा कमी आएको छ । वीरगञ्ज नाका प्रयोग गरी डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयातमा १७ प्रतिशतले कमी आएको पाइएको छ । गत आर्थिक वर्षको साउन र भदौमा वीरगञ्ज नाकाबाट रु २० अर्ब चार करोड ४३ लाख मूल्यको दुई लाख २७ हजार पाँच सय ३६ क. . .
काठमाडौं । काँडाघारीस्थित आफ्नै घरको बाथरुममा लडेर नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य बालकृष्ण ढुङ्गेलको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराका अनुसार बिहान अन्दाजी ११ः३० बजेको समयमा बाथरुममा लडेर उहाँको मृत्यु भएको हो । दसैँको समयमा परिव�. . .
चितवन । घरको छतबाट लडेर पूर्वी चितवनमा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार मृत्यु हुनेमा नवलपुरको गैँडाकोटका ३५ वर्षीय शङ्कर श्रेष्ठ रहेका छन् । कार्यालयका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीका अनुसार रत्ननगर नगरपालिका–९ गणेशचोकमा रोशन आचार्यको घरको कम्पाउन्डमा आज . . .
- निर्मल तामाङ देश दुखिरह्यो, दुखाइ झन बढिरह्यो । मलम खोज्दै भुमध्यरेखामा पुगेथे अनागरिक हुनुको पिडाबोध पिएथे । नाङ्गो आँङहरुमा अरबी घाम रापिँरहदा पहाडमा केटाकेटीहरु न्यानो ओडिरहे भविष्यहरु भौतारिएर गुमनाम हराइरहँदा मधेशमा एक दर्जन पेटहरु अघाइरहे बाकसभित्र सपनाहरु चिरनिद्रामा देश फर्किरहदा. . .
धनकुटा । आफ्नै छोरा ३० वर्षीय संतोष ठाडा मगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पाख्रिवास नगरपालिका-९ उत्तरपानी बस्ने ५४ वर्षीय उपेन्द्र ठाडा मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी बादबिबादमा उपेन्द्रले संतोषलाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्र. . .
सुन्दरहरैँचा । जनता बहुमुखी क्याम्पस इटहरीका पूर्वक्याम्पस प्रमुख एवम् उप्रेती सेवा समाज सुनसरी मोरङका सल्लाहकार नारद उप्रेतीको निधन भएको छ । उप्रेतीको शनिबार बिहानको राति १.३० बजे नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा निधन भएको हो । स्वर्गीय उप्रेतीको शनिबार बुढीगङ्गा जमुना मुक्तिघाट इटहर. . .
काठमाडौं । मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ । उक्त मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले के�. . .
विराटनगर । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मोरङमा ३०६ मतदान स्थल र ८३९ मतदान केन्द्र रहेका छन् । जिल्लाभरका कुल सात लाख ३५ हजार पाँच सय २५ मतदाताले मतदान गर्ने भएका हुन् । मोरङमा छ वटा संघीय र १२ वटा प्रदेश निर्वाचन क्षेत्र छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार २३ ग�. . .
विराटनगर । एक व्यक्तिको ज्यान जाने गरि दुर्घटना गराएको सवारी र चालकको पहिचान गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको टोलि दशैंभर जिल्ला दौडाहामा लागेको छ । हुलियाका आधारमा चालक र सवारी नम्बर पत्ता लगाउनु पर्ने अवस्था आएपछि असोज १८ गतेदेखि यता दैनिक जसो जिल्लाका सबै क्षेत्रमा पुग्नुपर्ने बाध्यता. . .
विराटनगर । मोरङमा नेकपा एमाले र जसपाबीच तालमेलसँगै संघ र प्रदेशसभा निर्वाचन क्षेत्रको यकिन भएको छ । जसपालाई १ संघीय निर्वाचन क्षेत्र र २ प्रदेशसभा निर्वाचन क्षेत्र दिएर एमालेले निर्वाचनमा जाने तयारी गरेको हो । जसको असर नेकपा एमालेका नेता जोगी मण्डल, जीवन घिमिरे, पर्शुराम बस्नेतलाई परेको छ । निर्वाच�. . .
किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा अन्तर्राष्ट्रिय आमन्त्रण अरुण भ्याली गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । आगाी कात्तिक १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका आठ क्लबको सहभागिता हुने आयोजकले जनाएको छ । आज सदरमुकाम. . .
ताप्लेजुङ । एमालेले ताप्लेजुङबाट सचिव योगेश भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । एमालेले ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यको टिकट भट्टराईलाई दिएको हो । टिकटका लागि भट्टराई र तिलकुमार मेनेङ्बो आकांक्षी थिए । एमालेले मेनेङ्बोलाई प्रदेशसभामा राखेर भट्टराईलाई प्रतिनिधिसभा सदस्यको टिकट दिइएको एमा�. . .