विराटनगर । २०९ औं भानु जयन्तीको अवसरमा विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा कविता प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका ४० विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा गुरु दक्षिणा शिर्षकको कविता वाचन गर्दै उजागर नेपाल प्रथम हुनुभएको छ । यस्तै विचार शिर्षकको कविता वाचन गर्नुभएका पुष्पराज. . .
विराटनगर । समाचार लेखेको विषयमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले दिइएको गलत अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ मोरङ शाखाले ध्यानाकर्षण भएको जनाएको छ । महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले बुधबार विज्ञप्ती प्रकाशित गर्दै मन्त्री कार्कीले दिइएको अभिव्यक्ति संविधान वि�. . .
विराटनगर । विराटनगर कार्यक्षेत्र बनाएर पत्रकारिता गरेका रामरिझन यादवलाई हृदयघात भएको छ । जसपाका नेता समेत रहेका यादवलाई हृदयघात भएको हो । विराटनगर–१० घरमा बस्दै आएका उनलाई एकहप्ता अगाडि हृदयघात भएको थियो । विराटनगरमा प्रारम्भिक उपचार गरिए पनि पछि काठमाडौ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना ग�. . .
बिर्तामोड । झापाको भद्रपुर नगरपालिका–५ का १८ बर्षीय मोहम्बद प्यारेले असार २४ गते राती मोवायल पसलमा चोरीको आरोप लाग्यो । उनलाई प्रहरीले त्यहि आरोपमा पक्राउ पनि ग¥यो ।मोवायल चोरीको आरोपमा पक्राउ परेका उनको साथबाट बरामद भने पेस्तोलमा लाग्ने ८० राउण्ड गोली बरामद भयो । पुरानो भद्रपुरमा राजु अग्रवालले सं. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १२ मा निर्माणाधीन सुकुम्वासी बस्तीको समाचार लेखेको भन्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले पत्रकार विरुद्ध गलत मनसायसहितको अभिव्यक्ति दिएको भन्दै पत्रकार संघसंगठनले ध्यानाकर्षण भएको जनाएका छन् । प्रेस चौतारी नेपाल मोरङ र प्रे�. . .
विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ बाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राती साढे ९ बजे पथरीशनिश्चरे–१ का ३६ बर्षीय बिरबहादुर थपालाई पक्राउ गरेको हो । थापाले घरमा ब्राउन सुगर बिक्रि गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटि�. . .
विराटनगर । नासाले बहुप्रतिक्षित १० बिलियन डलरमा बनाइएको जेम्स वेब स्पेस टेलिस्कोपबाट खिचिएको ब्रह्माण्डको थप पहिलो पूर्ण रंगिन तस्वीरहरु नासाले सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडन र नासाका शीर्ष अधिकारीहरूले ह्वाइट हाउसको समारोहमा एउटा तस्वीर सार्वजनिक गरेका थिए भने मंगलबार थप केह�. . .
काठमाडौं । सरकारले आगामी ४ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको छ । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषको सल्लाहअनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयारी गर्न अन�. . .
काठमाडौं । पछिल्ला एक सातामा चामलको मूल्य प्रतिबोरा १०० देखि ११० रुपियाँ बढेको छ । नेपालमा प्रतिबोरा १७ सयदेखि १९ सय रुपियाँसम्म चामल पाउने गरेको छ । भारतमा चामलको मूल्य बढेको हल्ला आउने बित्तिकै नेपालका व्यापारी मौज्दात रहेको चामलसमेत बढाउन थालेका हुन् । नेपाल खाद्य किराना तथा थोक व्यवसायी सङ्घ�. . .
झापा । सुपारीलाई व्यवसायीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले सुपारी प्रशोधन उद्योगको स्थापना गरिएको छ । उद्योग स्थापनासँगै कम लागत र थोरै जनशक्तिले धेरै उत्पादन गर्न सकिने किसानले बताएका छन् । विगतमा परम्परागत ढङ्गले सुपारी प्रशोधन गर्दा खर्च र जनशक्ति बढी लाग्ने र मुनाफा कम गरेका उनीहरुल. . .
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य आफ्ना साहित्यिक कृतिका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न तथा आदर्श चरित्र अपनाउन प्रेरित गर्ने कवि र सामाजिक तथा सांस्कृतिक जागरणका एक सशक्त धरोहर रहनुभएको बताउनुभएको छ । आदिकवि भान. . .
काठमाडौं । तदनुसार १३ जुलाई २०२२ । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात् २०९ औँ भानु जयन्ती हो । नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा साहित्यिक गतिविधि आयोजना गरिन्छ । हरेक वर्ष भानु जयन्तीमा काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूत. . .