गोरखा । गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले निर्माण भएका निजी तथा सरकारी भवनको नक्सा पास गर्न सूचना जारी गरेको छ । महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएका वा तल्ला थपको नक्सा पास नगरेकासमेत र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरुको �. . .
झापा । एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा आइपुगेका छन् । टिकट वितरण र विभिन्न दलसँग तालमेलको सहमति टुंग्याएर झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन गर्न ओली गृह जिल्ला झापा आइपुगेका हुन्। अध्यक्ष ओलीलाई विमानस्थलमा स्वागत गर्न उपाध्यक्ष सुवास नेम्वाङलगायतका नेताहरूले पुगेका थि�. . .
विराटनगर । बुढीगंगा गाउँपालिकाले गोठाले पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ । बुढीगंगा गाउँपालिकाका बहुसंख्यक थारु समुदायको विशेष पर्व गोठालको अवसरमा गाउँपालिकाले असोज २३ गते आइतबार सार्वजनिक विदा दिएको हो । गाउँपालिकाले एक सूचना जारी गर्दै गोठाले पर्वको अवसरमा सार्वजनिक विदा दिएको घोषणा गरे�. . .
काठमाडौं । आगामी निर्वाचनमा सिट बाँडफाँटको विषयमा सहमति जुटाउन नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु निरन्तर छलफलमा जुटिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सिट बाँडफाँटको विषय टुङ्ग्याउने गरी नेताहरु सकारात्मक प्रयासमा रहेको लोसपाका नेता केशव झा�. . .
काठमाडौँ । नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरेको छ । विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले अमेरिका, स्विट्जरल्यान्ड, इन्डोनेसिया, रुवान्डालगायत मुलुकसँग हवाई सम्झौताको तयारी गरेको हो । �. . .
विराटनगर । मोरङका राजनीतिक दलका नेताहरुले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउँन निर्वाचन आयोगलाई साथ रहने प्रतिवद्धता व्यक्त गरेका छन् । निर्वाचन आयोगको कार्यालय प्रदेश १ ले शनिबार निर्वाचन आचारसंहिता २०६९ सम्बन्धी व्यवस्था, अन्य व्यवस्था र राजनीतिक दल तथा उमेद्वार सम्बन्धी आयोजना गरेको छलफ. . .
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ । सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा आयोजित पत्रकार भेटघाटमा उहाँले राजनीतिक दलभित्र उम्मेदवारको टिकटका लागि तीव्र प्रतिस्पर्धा भएका बेलामा आफूले युवा पुस्तालाई अव�. . .
भक्तपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल गर्न सिट बाँडफाँटमा सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा अध्यक्ष ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । प�. . .
विराटनगर । उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै नेकपा एमाले मोरङ सचिव रुपेश खतिवडाले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति, सिद्धान्त, विधि पद्धति र प्रकृया विपरीत केही निश्चित व्यक्तिको स्वार्थ अनुकूल गरी सामाजिक स�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई मध्यनजर गरी इजाजतपत्र प्राप्त हातहतियार बुझाउन आज सार्वजनिक सूचना जारी गरेको छ । गृह मन्त्रालयको निर्देशनअनुसार जारी गरिएको सो सूचनाअनुसार आउँदो कात्तिक ४ गतेभित्र हतियारधनीहरुले बुझाई सक्नुपर्�. . .
विराटनगर । तेह्रथुमकी बिनीता लिम्बु सातौँ संस्करणको मिस कोशीको उपाधि जितेकी छिन् । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा सुनसरीको इटहरीमा सम्पन्न भएको प्रतियोगितामा २५ जनाप्रतियोगिहरुलाई पछि पार्दै बिनीताले मिस कोशीको उपाधि जितेकी हुन् । मिस कोशीको बिजेता भएकी बनितालाई गत वर्षको बिजेता प्�. . .