समाचार

नेप्से परिसूचक १.६७ अंकले घट्यो

काठमाडौं । सातको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य गिरावट भएको छ । शुक्रबार बजार परिसूचक नेप्से १.६७ अंक (०.०८ प्रतिशत) ले गिरावट भएर १९७०.६२ अंकमा बन्द भएको छ । शुक्रबार हाइड्रोपावर, लघुवित्त र अन्य उपसूचकमा समान्य वृद्धि भएको छ । त्यसबाहेकका सबै उपसूचक घटेको छ । आइतबारदेखि बिहीबारसम्म द. . .


मोरङ ६ मा कांग्रेसका तीन नेताको आवेदन

विराटनगर । प्रतिनिधिसभा उम्मेदवारका लागि मोरङको ६ नम्बर क्षेत्रबाट नेपाली कांग्रेसका तीन नेताले पार्टीमा आवेदन दिएका छन् । मोरङ क्षेत्र -६ को उम्मेदवार सिफारिसका लागि डा. शेखर कोइराला, डा. डिला संग्रौला र रमेशजंग रायामाझीले पार्टीमा आवेदन दिएका हुन् । उक्त क्षेत्रमा संस्थापन इतरपक्षका नेता कोइरा�. . .


अफ्रिकाको शान्ति र सुरक्षाको अवस्थामा सुधार भएको छ : अफ्रिकी युनियन

अफ्रिकी देशहरुमा शान्ति र सुरक्षाको अवस्थामा उन्नति भएको अफ्रिकी युनियनले जानकारी दिएको छ । यहाँका आन्तरिक द्वन्द्व एवं अन्य विवादहरुका विषयमा भएका अफ्रिकी देशहरुका सामुहिक प्रयासका कारण यी देशहरुको शान्ति सुरक्षाको अवस्थामा सुधार आएको बताइएको हो । अफ्रिकी युनियनका एकजना अधिकारीले अफ्रिकी देश�. . .


प्रदेश संरचनालाई बलियो बनाउनु पर्नेमा पराजुलीको जोड

विराटनगर । नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले प्रदेश संसदलाई बलियो बनाउनुपर्ने र प्रदेश सरकारलाई बढी भन्दा बढी जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिएका छन् । उनले भने, 'प्रदेश सरकारबाट धेरै काम गर्न सकिन्छ, नेतृत्व सही नभएकाले पनि प्रदेश सरकारले सोचे जस्तो काम गर्न सकेन ।' पराजुलीले यसअघि प�. . .


पीडामाथि पीडा सहँदै विराटनगर–१४ की सरस्वतीदेवी : श्रीमानसँग मानाचामल, छोरीसँग वियोग

विराटनगर । विवाह गरेर आएको एघार वर्षपछि श्रीमान्ले अर्की विवाह गरे । विराटनगर–१४ की सरस्वतीदेवी यादव आफ्नै श्रीमान् सन्जयकुमार यादव विरुद्ध बहुविवाह कसुरमा मुद्दा लडिरहेकी छिन् । प्रहरीका हवल्दार यादवले दोस्रो विवाह गरेपछि सरस्वती र तीन छोरीहरुको हेरचाह गरेका छैनन् । पीडा दिएर गएका श्रीमान् विर�. . .


हरेक तीजले सम्झाउँछ रुपा हत्याकाण्ड

गलकोट । प्रत्येक तीजमा झस्काउने बागलुङको एउटा विभत्स हत्या तीजपछि सेलाउछ । तीज मनाएर फर्किएकी चेलीको दिउँसै मुख्य सडकमा हत्या भएको आठ वर्ष पूरा भएको छ । हत्यारा पत्ता नलाग्दा प्रत्येक तीजमा बागलुङका बासिन्दालाई रुपा गौतम हत्याकाण्डले झस्काइरहन्छ । हत्याका विषयमा तीजका समयमा कुरा उठ्ने गरे पनि ती�. . .


धरानबाट प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

विराटनगर । सुनसरीको धरान उप-महानगरपालिका-८ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-८ का ३९ बर्षीय पुरुषोत्तम श्रेष्ठ र धरान-१५ का २९ बर्षीय बिनोद दर्नाल रहेका छन् । बिहिबार दिउसो करिब ४:३० बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समुह र इ�. . .


उदयपुरकाे स्वास्थ्यचौकीमा पानीको अभाव

उदयपुर । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–४ माल्वासे स्वास्थ्यचौकीमा सात वर्षदेखि पानीको अभाव हुँदा त्यहाँ कार्यरत कर्मचारी शौच गर्न आफ्ना घरतिर वा अन्यत्र जान बाध्य हुँदै आएका छन् । कार्यालय समयमा शौच गर्नु प¥यो भने पर रहेको घर वा अन्यत्र जानुपर्ने बाध्यता रहेको कार्यालय सहयोगी रमेश सार्कीे ब. . .


पाकिस्तानमा रेल दुर्घटनामा परी उन्नाइसको मृत्यु, एक हजार २५६ घाइते

पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घन्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको बताइएको छ । यहाँ केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ भने यसका कारण यहाँका कैयौँ स्थानमा पहिरो आएको छ । पहिरोका कारण सडकमा क्षति पुगेको छ । यसबाट रेलका लिगहरु पनि बिग्रिएका छन् । यसबाट हुन ग�. . .


अध्यक्ष यादव मोरङ निर्वाचन क्षेत्र–५ मा उम्मेदवारीका लागि सिफारिस

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङको निर्वाचन क्षेत्र–५ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । पार्टीद्वारा आज जारी विज्ञप्तिमा अध्यक्ष यादवसहित सोही क्षेत्रका लागि प्रदेश–१ का स्वास्थ्यमन्त्री जयराम यादव, सञ्जय सिंह, रा�. . .


कांग्रेस प्रदेश सभापति थापा संघ र प्रदेशको चुनावमा नलड्ने

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश-१ का नेपाली कांग्रेस सभापति उद्धव थापाले उम्मेदवार नहुने बताएका छन् । झापा निवासी थापा कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट हुन् । उनको नाम झापा- २ बाट चर्चामा थियो । 'प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दिने मेरो कु�. . .


गोरखा क्षेत्र नम्बर १ बाट अध्यक्ष प्रचण्ड र २ बाट उपाध्यक्ष श्रेष्ठसहितको नाम सिफारिस

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) सहितको नाम सिफारिस गर्ने निर्णय गरेको छ । दुई निर्वाचन क्षेत्र र प्रदेशतर्फ चार निर्वाचन क्षेत्र रह. . .