समाचार

शून्य समय : डेङ्गु नियन्त्रण गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न जिल्लामा फैलिएको डेङ्गु रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकको शून्य समयमा सांसद मीना सुब्बाले उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामी दैनिकरुपमा बढ्दै गएको जनाउँदै बेलैमा नियन्त्रण ग. . .


विराटनगरको बरगाछीबाट अवैध कपडा बरामद

विराटनगर । विराटनगरबाट प्रहरीले करिब साढे तीन लाख मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ । बिहिबार राति करिब ७ बजे विराटनगर–४ स्थित बरगाछी चोकबाट प्रहरीले ३ लाख ४५ हजार पाँच सय ८० रुपैयाँ बराबरको विल नभएको कपडा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङ तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट स. . .


विराटनगर इन्टरनेसनल कलेजका बिद्यार्थीले देखाए बिभिन्न बिजनेसका प्रदर्शनी

बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको सहकार्यमा संचालित विराटनगर इन्टरनेसनल कलेजमा "एक्सपीरियन्स फेयर" आयोजना भएको छ । कलेजमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा कलेजका नयाँ भर्ना भएका बिद्यार्थीले आफ्नो २ महिने प्रि-युनिभर्सिटी कक्षा पश्च्यात बिभिन्न बिजनेस सामग्री तयार पारेर अवलोकनकर्ताहर. . .


चुनावी धाँधली भएको आरोपमा तीन वर्षको जेल सजाय

म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई सन् २०२० को निर्वाचनमा धाँधली गरेको आरोपमा शुक्रबार तीन वर्षको जेल सजाय सुनाएको छ । यस निर्वाचनमा सुकीको पार्टीले अत्याघिक बहुमतको साथै विजय प्राप्त गरेको थियो । सुकीलाई तीन वर्ष कडा परिश्रम गर्नु पर्ने सजाय सुनाइएकोे स्रोतले जनाएको छ । ७७ वर्षीया न�. . .


साफ च्याम्यिनसिपका लागि दुई राष्ट्रका खेलाडी काठमाडौँमा

काठमाडौं । नेपालले दोस्रो पटक आयोजना गर्न लागेको साफ च्याम्पियसिपमा सहभागिता जनाउनका लागि दुई राष्ट्रका खेलाडी नेपाल आइपुगेका छन् । यही भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि भूटान र पाकिस्तानका खेलाडीहरु नेपाल आइपुगेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेश शाहले. . .


एक दिवसीय क्रिकेट : जीतका लागि नेपालले दुई सय १९ रनको लक्ष्य पायो

काठमाडौं । नेपाल र केन्याबीचको तीन एक दिवसीय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा घरेलु टोली केन्याले नेपाललाई जीतका लागि दुई सय १९ रनको लक्ष्य दिएको छ । केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको केन्याले ४८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै दुई सय १८ रनको योगफल बनाएको �. . .


मिडिया काउन्सिल स्वायत्त हुनुपर्नेमा सांसहरुको जोड

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले मिडिया काउन्सिल स्वायत्त र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उहाँहरुले मिडियालाई अनुगमन तथा व्यवस्थित गर्न का. . .


आईएस कार्यकर्ता मारिए

अफगान सुरक्षा बलले पश्चिमी फराह प्रान्तमा इस्लामिक स्टेट (आईएस) का कार्यकर्तालाई मारेको छ । आईएस कार्यकर्ता लुकेको सुचनाका आधारमा सेनाले कारबाही गर्दा गर्दा एक जनालाई मारेको राज्य सञ्चालित बख्तर समाचार समितिले जनाएको छ । बख्तर समाचार समितिका अनुसार कारबाहीस्थलबाट भारी मात्रामा गोलाबारूद बराम�. . .


उपकुलपतिको कार्यालयमा लागेको ताला खोल्न माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद पदम गिरीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा लागेको तालाबन्दी तत्काल खोल्न सरकारसँग माग गर्नुभएको छ । आजको बैठक सुरु हुनासाथ विशेष समय लिएर उहाँले उपकुलपतिको कार्यालय बन्द हँुदा विश्वविद्यालय र विद्यार्थी दुवैलाई असर प�. . .


अनुदानले कृषकको अनुहारमा ल्याएको खुसी

इनरुवा । सुनसरी बराहक्षेत्र नगरपालिका–२ का धनेन्द्रबहादुर बस्नेत तीन वर्षदेखि तरकारीखेती गर्दै आउनुभएको छ । उहाँले चार बिघा जग्गा भाडामा लिएर खेती गर्दै आउनुभएको हो । उहाँले भाडामा लिएको जग्गामा विभिन्न जातका तरकारीखेती गर्दै आउनुभएको छ । उहाँले व्यावसायिकरुपमा तरकारीखेती गरे पनि अहिलेसम्म कुन. . .


सञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयकः मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमसञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक ल्याउनुपरेको बताउनुभएको छ । उहाँले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस�. . .


‘प्रेमगीत ३’ को हिन्दी संस्करणको ट्रेलर सार्वजनिक

काठमाडौं । ‘प्रेमगीत ३’ को हिन्दी संस्करणको ट्रेलर सार्वजनिक भएको छ । बिहिबार सार्वजनिक गरिएको दुई मिनेट लामो ट्रेलर जी म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । पहिले सार्वजनिक भएको टिजरमा भन्दा ट्रेलरमा केही नयाँ देख्न सकिन्छ । ‘प्रेमगीत ३’ मा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष र�. . .