विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ११ स्थित शान्ति यूवा क्लबको अध्यक्षमा अनिश मेहता चयन भएका छन् । क्लबको बिहीबार भएको भेलाले आगामी १ वर्षे कार्यकालका लागि क्लबको अध्यक्षमा मेहतालाई चयन गरेको हो । क्लबको अध्यक्षमा मेहतासँगै उपाध्यक्षमा ललित मेहता, महासचिवमा जयकिशोर यादव, सचिवमा लक्ष्मी चौधर�. . .
विराटनगर । नेपालमा मनसुन प्रवेश गरेसँगै प्रदेश १ सरकारले मनसुनजन्य घटनाबाट सुरक्षित रहनका लागि प्रतिकार्य योजनालाई अगाडि बढाएको छ । मनसुनबाट हुने क्षति नहोस तथा भइहालेमा त्यसको प्रतिकार्य चाँडो गरी नागरिकलाई सुरक्षित बनाउन सरोकारवाला निकायसँग छलफल गरिएको हो । बिहीबार आन्तरिक मामिला तथा कानून मन. . .
बिनयबिष्णु केसी यो कोलाहल अनि भागदौड लाग्छ सबै ब्यस्त छ यहाँ कसैलाई कसैको पिडा बोध छैन सबै निस्फिक्री लम्कीदै छन् आ-आफ्नै सपनाको भारी बोकेर अनि रात सुन्सान छ त्यही शहरमा सबैको सपनाको साक्षीं बनेर कयौं सपनाहरु त्यही बिलाए कयौं मरेर, अनि मारेर गए आ-आफ्नैकथाको झोली भर्न पुनः आउँछ बिहानी यो शहरको �. . .
काठमाडौं । राष्ट्रियसभा सदस्य बीना पोखरेलले समतामूलक र न्यायपूर्ण सुन्दर समाज निर्माण गर्न पुरानो राजनीतिक प्रणाली परिवर्तन गरिए पनि सामाजिक मान्यतालाई अपेक्षा गरेअनुसार परिवर्तन गर्न नसक्दा महिलामाथि उत्पीडन, अत्याचार नरोकिएको बताउनुभएको छ । राष्ट्रियसभाको बिहीबारको बैठकमा उहाँले महिला हिं�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २२ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ७ सय ५३ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख १७ हजार १ सय १७ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रि�. . .
बिर्तामोड । सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई झापा गोल्ड कपले नगदसहित सम्मान गर्ने भएको छ । बिहीबार बसेको झापा गोल्ड कपको बैठकले सो निर्णय गरेको हो । गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार क्लबका खेलाडी तथा अफिसियललाई पुरस्कार स्वरुप जनही ११ हजा. . .
विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिका १२ बखरीमा भारतबाट अवैध रूपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको कपडा बरामद गरेको छ । कुर्ता–सुरूवाल, हाफ पाईन्ट, कपडा रोल गरेरअन्दाजी १ लाख ९४ हजार १०० मूल्यको कपडा प्रहरीले नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ब�. . .
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह ग. . .
विराटनगर । इलामको देउमाई नगरपालिका-३ स्थितबाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देउमाई नगरपालिका-७ का २० बर्षीय शम्भु लिम्वु र माई नगरपालिका-८ का १८ बर्षीय सुमन लिम्बु रहेका छन । बुधबार दिउँसो नेपालटार-मंगलबारे स्थित सडक खण्डमा इलाका प्रहरी कार्. . .
विराटनगर । झापाको बिर्तामोड नगरपालिका-५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ बर्षीय डिजेन राजवंशी र फिदिम नगरपालिका-७ का २२ बर्षीय सुजन गुरुङलाई लागुऔषध ब्राउनसुगर सहित बुध�. . .
धादिङ । धादिङको धुनिबेँसीमा आज ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । धुनिवेंशी नगरपालिका–६ स्थित चालिसेमा ट्रकको ठक्करबाट गोर्खाको गण्डकी गाउँपालिका–५ स्थित दरबुङ घर भएकी ४४ वर्षीया राममाया विकको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ८ ख ५१७३ नं को ट�. . .
विराटनगर । नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको बैठकले प्रदेशको नामाकरणको सहजीकरणका लागि दलको तर्फबाट पाँच सदस्यीय समिति गठन गरेको छ । बिहीबार बसेको एमाले संसदीय दलको बैठकले पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीको संयोजक रहेको ५ सदस्य नामकरण बारेमा छलफल गर्ने समिति बनाएको हो. . .