समाचार

शिक्षादिप कलेजले कक्षा-१२ व्यवस्थापन संकायका विद्यार्थीको बिदाई

विराटनगर । विराटनगरमा रहेको शिक्षादिप कलेजले कक्षा १२ का व्यवस्थापन संकायका विद्यार्थीहरुलाई बुधबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत व्यवस्थापन संकायका १४ औं ब्याचको ४ सय ३५ जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो । कार्यक्रममा कलेजको लिएको आन्तरिक परीक�. . .


कसरी पूरा हुन्छ सन् २०४५ सम्ममा कार्बन शून्य उत्सर्जनमा पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, कोप–२६ मा नेपाली अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउने महत्वाकाङ्क्षी योजनासहितको राष्ट्रिय जलवायु योजना (एनडिसी) पेस गरेको जनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य उत्सर्जनमा पुग्ने लक्ष्यको प्रतिबद्धता व्यक्त गरेको थिय. . .


नेप्से परिसूचक ६० अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्सेले आज भने राहतको श्वास फेरेको छ । धितोपत्र बजारमा समस्या समाधानका लागि समिति गठन गर्ने विषयमा अर्थमन्त्री जनार्दन शर्मा र सम्बद्ध अधिका�. . .


डायलाईसिस निःशूल्क रहेको कोशीमा फिस्टुला बाहिर लगाउनुपर्ने बाध्यता : नागरिक समाजको खबरदारी

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा मृगौला फेल भएका बिरामीलाई निःशूल्क डायलाईसिस सेवामा सास्ती व्यहोर्नुपरेको बिषयमा नागरिक अगुवाहरुले अस्पतालको ध्यानाकर्षण गराएका छन् । बुधबार विराटनगरका नागरिक अगुवाहरुले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. यज्ञराज खरेललार्ई उक्त बिषयको ध्यानाकर्षण गर�. . .


प्रदेश सरकारको नीति तथा कार्यक्रम निजी क्षेत्रलाई प्रोत्साहन : उद्योगी राउत

विराटनगर । प्रदेश सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने किमिसको नीति तथा कार्यक्रम–२०७९ ल्याएको उद्योगी–व्यवसायीले बताएका छन् । उद्योग, कृषि, उर्जा, यातायात, भौतिक पूर्वाधार, सुचना प्रविधि, पर्यटन क्षेत्रमा नीजि क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने सरकारको नीति तथा कार्यक्रमले केहि उत्साह थप्न. . .


प्रदेश नं. १ सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

विराटनगर । आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश नं. १ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिएको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले आगामी आर्थिक वर्षको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, �. . .


जलवायु परिवर्तनको असर : खेर जाँदै जङ्गली फलफूल

गलेश्वर । यतिबेला म्याग्दीका ग्रामीण भेगका पाखा र जङ्गलमा ऐँसेलु, काफल, चुत्रो, जानमान्द्रो, मच्छ्यान्नोलगायतका जङ्गली फलफूल पाकेका छन् । तर, गाउँघर युवाविहीन भएका र सहर बजारबाट मानिस गाउँ नउक्लिएकाले पौष्टिकताले युक्त स्वादिष्ट ‘अग्र्यानिक’ जङ्गली फलफूल जङ्गलमा नै कुहेर खेर गइरहेका छन् । विश्वव�. . .


श्रमिकको पुनः एकीकरणका लागि स्विट्जरल्यान्ड सरकारको ८६ करोड सहयोग

काठमाडौं । वैदेशिक रोजगारबाट स्वदेश फर्केका श्रमिकलाई पुनः एकीकरण गर्ने कार्यक्रम सञ्चालन गर्न स्विट्जरल्यान्ड सरकारले आर्थिक सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा नेपाल सरकार र स्विट्जरल्यान्ड सरकारका अधिकारीबीच हस्ताक्षर भएको छ �. . .


पछिल्लो २४ घण्टामा देशभर १६ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १६ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ४९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख १६ हजार ३ सय ८३ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रिय सं�. . .


पर्सामा दिवा खाजामा अनियमिता गर्ने विद्यालयमाथि कारबाही

वीरगञ्ज । पर्साको विन्ध्यवासिनी गाउँपालिकाले दिवा खाजामा अनियमिता गर्ने विद्यालयमाथि छानबिन गरी कारबाही गर्न सुरूवात गरेको छ। केही सामुदायिक विद्यालयहरूले मापदण्डअनुसार विद्यार्थीहरूलाई खाजा नखुवाउने गरेको फेला परेपछि कारबाही प्रक्रिया अघि बढाउन सुरू गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अ�. . .


राष्ट्रियसभा बैठक : सांसदद्वारा महिला हिंसा अन्त्यको माग

काठमाडौं । राष्ट्रियसभाका सांसदले देशैभरी भएका महिला हिंसा, हत्या र बलात्कारका घटनामा संलग्न व्यक्तिलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जयन्तीदेवी राईले दार्चुलामा एक महिलालाई जिउँदै जलाएर मारिएको घटनाप्रति भत्र्सना गर्दै दोषी उप�. . .


सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवेदन माग

काठमाडौं । सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले बुधबार सूचना प्रकाशित गर्दै लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई निःशुल्क रुपमा बाड्नका लागि आवेदन माग गरेको हो । सरकार. . .