विराटनगर । विराटनगरस्थित बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको सहकार्यमा संचालनमा रहेको विराटनगर इन्टरनेशनल कलेजका बिद्यार्थीले अन्तर्राष्ट्रिय प्रोजेक्टमा बिजयी भएका छन् । वल्भरह्याम्टन विश्वबिद्यालयको आयोजनामा भएको ट्रान्सनेशनल इन्टरप्राइज कम्युनिटी अन्तर्गतको प्रोजेक्टमा कलेजका ब�. . .
विराटनगर । जापान जान ईच्छुक नर्सहरुका लागि विराटनगरमा सम्पुर्ण जानकारी दिने गरि सेमिनार आयोजना हुने भएको छ । लिड्याक्स नेपालले आयोजना गर्ने सेमिनारमा बिना लगानी जापान जाने अवसरका बारेमा जानकारी दिईने संचार संयोजक भावना राउतले बताउनु भयो । उहाँले नर्सिङ पेसा सम्बन्धित व्यक्तिहरु र अध्ययनरत विद्य. . .
विराटनगर । ओखलढुंगाको सिद्दिचरण नगरपालिका-६ जन्तरखानी माथिल्लो मैदाने ३५ बर्षीय कामे शेर्पालाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । बिहिबार बिहान करिब १०:३० बजे सुचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि गई उनलाई घरैबाट भरुवा बन्दुक सहित पक्राउ गरेको हो । घटना बारेमा. . .
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट कलेजले कक्षा १२ का विद्यार्थीलाई बिहिबार एक समारोहका बिच बिदाई गरेको छ । कलेजले व्यवस्थापन तथा विज्ञान संकायका ११५ जना विद्यार्थीलाई बिदाई पत्र हस्तान्तरण गर्दै विद्यार्थीहरुको उज्वल भविष्यको कामना गरेको छ । फरक–फरक क्षमता भएका उत्कृष्ट विद्यार्थीहरुले थप उच. . .
विराटनगर । डिजिटल भुक्तानी प्रर्वद्धनका निम्त्ति एनआईसी एशिया बैंकको झुम्का शाखाले सिटी तथा अटो रिक्सा चालकहरुलाई क्युआर कोड हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि बैंकले सुनसरीको रामधुनीका १५० जना सिटी तथा अटो रिक्सा चालकहरुलाई क्युआर कोड हस्तान्तरण गरेको हो । यातायातको भुक्ता. . .
विराटनगर । वनस्पति घ्यूतेल, स्यानिटरी प्याड र एमएस वायर रडमा आधारित उद्योगका सञ्चालकले करको दरमा असहमति जनाउँदै आन्दोलनमा उत्रिएपछि अर्थमन्त्री जनार्दन शर्माले विराटनगरका उद्योगीहरुलाई वार्ताका लागि बोलाएका छन् । आन्दोलनरत मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघका प्रतिनिधिला�. . .
ललितपुर । ललितपुरको गोदावारी नगरपालिका-१२ स्थित ठेचोमा बिहीबार सञ्चालन भएको निःशुल्क स्वास्थ्यशिविरबाट नौ सयभन्दाबढी बिरामीलाभान्वितभएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, जेष्ठ नागरिक चौतारी र गोदावारी नगरपालिका वडा नंम्बर १२ को सहकार्यमा शिविर सञ्चालन गरिएको हो । डलुचा गा�. . .
चितवन । झण्डै ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको नेपाल नेत्रज्योति सङ्घले चितवनसहित छिमेकी जिल्लाका पालिकामा सेवा विस्तार अभियानलाई तीव्रता दिएको छ । सङ्घले सुरुआत गरेको मुख्य अस्पताल भरतपुर आँखा अस्पतालको मातहतमा रहने गरी सेकेण्डरी अस्पतालसँगै आँखा उपचार केन्द्र सञ्चालन गर्दै आ�. . .
दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो । मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपर. . .
विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी मूल्य बढेको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८ रुपैयाँले बढेर १७८ पुगेको छ । त्यसैगरी निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १२ रुपैयाँले बढेर १६५ पुगेको छ । निगम�. . .
काठमाडौं । नयाँ शैक्षिकसत्र लागेदेखि हालसम्म पनि पाठ्ययपुस्तक अभावका गुनासो अन्त्य भएको छैन । नेपाल सरकारको जिम्मेवार निकाय भने कुन जिल्लाका कुन विद्यालयमा कति पाठ्यपुस्तक अपुग भएको भन्ने सूचना मागिरहेको छ । विद्यालय तहका पाठ्यपुस्तक निःशुल्क उपलब्ध हुने व्यवस्थाबमोजिम कक्षा १ देखि ३ सम्म निजी �. . .
काठमाडौं । धितोपत्र बजारमा बुधबार भएको हरियाली एक दिन पनि टिक्न सकेन । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्से परिसूचक बुधबार भने उच्च अङ्कले उकालो लागेको थियो । तर, आज भने नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६४ अङ�. . .