समाचार

झापाका १३ पालिकाको कार्यपालिकाले पाए पूर्णता , दुई पालिकाले पूर्णता पाउन बाँकी

झापा । स्थानीय तह निर्वाचनअन्तर्गत जिल्लाका १३ पालिकाले पूर्णता पाएका छन् भने दुईवटा पालिकाले पूर्णता पाउन बाँकी छ । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भने निर्वाचन हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको  कार्यालयका अधिकृत गणेश पाण्डेले बताए ।उनका अनुसार मेचीनगर, विर्तामोड, अर्जुनधारा, गौर. . .


विराटनगरमा पहिलो पटक स्केट डान्सिङ प्रतियोगिता सम्पन्न

विराटनगर । विराटनगरमा पहिलो पटक भएको एसियन च्याम्पीयनसिप अन्र्तगत डान्स स्केट स्र्पोट (स्केट डान्सिङ) र व्याटल स्र्पोट डान्स २ दिने प्रतियोगिता सम्पन्न भएको छ । न्यूक्लियर डान्स ग्याङ्गको आयोजनामा जारी २ दिने डान्स छनौट प्रतियोगितामा नेपाल र भारतका प्रतिस्प्रधीहरुले सहभागिता जनाएका थिए । प्रतिय�. . .


छ महानगरमध्ये संघीय सरकारको कम बजेट पाउनेमा विराटनगर

विराटनगर । संघीय सरकारको बजेटमा देशभरका ६ महानगरपालिकामध्ये सबैभन्दा कम बजेट विराटनगरलाई परेको छ । आगामी आर्थिक वर्ष २०७९-८० को लागि ६ वटा महानगरपालिकामध्ये विराटनगर कम बजेट पाउनेमा परेको हो । सरकारले ६ महानगरका लागि १० अर्ब ३१ करोड २९ लाख रुपैयाँ बजेट पठाएको छ । महानगरपालिकामध्ये सबैभन्दा धेरै बजे. . .


विराटनगरका सरोकारवाला भन्छन् खर्च हुने बजेट, मुख्यमन्त्री राई–दायित्वले थिचियो

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्रोतको व्यवहारिक अनुमान बिना तयार पारिएका विगतका बजेटका कारण सरकार दायित्वले थिचिएको बताउनु भएको छ । विराटनगरमा बिहीबार अर्थविद्सँगको बजेट तर्जुमा छलफल कार्यक्रममा मुख्यमन्त्री राईले स्रोत सुनिश्चिता बिनाको बजेटका कारण योजना कार्यन्वय�. . .


पाल्पामा एक हजार आठ सय विद्यार्थीको निःशुल्क मुटु परीक्षण

पाल्पा । पाल्पाको पर्वखोला गाउँपालिकाभित्र अध्ययनरत विद्यार्थीहरुको मुटु परीक्षण गरिएको छ । वडा नं १, ५ र ६ मा चलेको निःशुल्क मुटु परीक्षण शिविरमा एक हजार ८०० विद्यार्थीको मुटु परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोहन ढकालले बताए । शिविरमा वडा नं १ मा छात्र ४४३ र छात्रा ३९५ गरी ८३८, व�. . .


झापाकाे मेचीनगरबाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

झापा । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१५ बस्ने ३७ वर्षीय हिमाल राई भन्ने मनोज कुमार राउतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । राउतले ती किशोरीलाई ललाई फकाई आफ्नै घरमा लगि बैशाख २५ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ज्यामिरगढीबाट ख. . .


तारा एयरले पोखरा–जोमसोम एक हप्ता उडान नगर्ने

काठमाडौँ । निजी क्षेत्रको वायु सेवा प्रदायक संस्था तारा एयरलाइन्सले पोखरा-जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ । एक हप्ता उडान नगर्ने एयरलाइन्सको निर्णयसँगै पोखरा–मुस्ताङको टिकट बिक्री वितरण बन्द हुने भएका छन् । त्यस्तै, बिहीबार हुने तारा एयरका सबै उडान रद्द भएका छन् । उडान गन्तब्. . .


ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया सम्पन्न

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीविन्दु (आँखाको नानीमा जालो पर्ने रोग)को सफल शल्यक्रिया गरिएको छ । यही जेठ १८ गते त्रिपुरेश्वरस्थित ‘नेपाल आँखा अस्पताल’मा उहाँको दाँहिने आँखाको शल्यक्रिया गरिएको हो । उहाँको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा.किरण शाक्यले गर्नुभएको हो �. . .


दोलखाको तामाकोशी नदीकाे किनारमा एक पुरुषको शव फेला

दोलखा । दोलखाको तामाकोशी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित तामाकोसी नदि किनारमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले जानकारी दिए । तामाकोशी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पु. . .


रंगेलीमा राउण्ड टेबल १५ द्वारा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । सेन्ट्रल राउण्ड टेबल १५ ले विद्यार्थीलाई नि:शुल्क शिविर संचालन गरेको छ । मोरङको  रंगेलीमा रहेको  श्री महर्षि मेँहीँ आधारभूत विद्यालयका विद्यार्थीलाई नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।सेन्ट्रल राउण्ड टेबल १५ ले स्थापनाकाल देखि नै सामाजिक सेवामा सक्रिय रहदै आएको छ । यसैक्रममा�. . .


गुणस्तरीय शिक्षाका लागि शिक्षक सवल बनाउनुपर्छ : गिरिराजमणि पोखरेल

काठमाडौं । प्रतिनिधिसभाका सदस्य गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाका लागि शिक्षक नै सवल बनाउनुपर्ने सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्ति छलफलका विषयमा उहाँले समतामूलक पहुँचयोग्य र गुणस्तरिय शिक�. . .


सप्तकोशी नदीमा हामफालेका एक व्यक्तिको उद्धार

काठमाडौं । सप्तकोशी नदीमा हामफालेका एक व्यक्तिको सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशीमा हामफालेका झापाको कमल गाउँपालिका–५ का ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बूको उद्धार गरिएको प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए । उनलाई तत्काल�. . .