समाचार

हल्कादेखि मध्यम वर्षाको सम्भावना

विराटनगर । नेपालमा अहिले स्थानीय वायु र भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ । प्रदेश १, मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । आज प्रदेश १, मधे. . .


मधेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदै

जनकपुर । मधेश प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरु हुन लागेको हो । आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा नवौँ अधिबेशन आह्वानसम्बन्धी प्रद�. . .


ढुक्कले अझै खानेपानी पाइँदैन

बलेवा । बागलुङ नगरपालिका–६ का झण्डै एक दर्जन गाउँका बासिन्दाले हिउँदको समयमा घाँटी भिजाउने पानीको मुहान गाउँभन्दा झण्डै छ किलोमिटर टाढाको गाउँमा छ । बागलुङ नगरपालिका–७ मा रहेको तितौरे गाउँको पानी वर्षौं लगाएर यहाँ ल्याइएको हो । अहिलेभन्दा २१ वर्ष पहिले सुरु भएको पानी ल्याउने काम केही वर्षमा पूरा भ�. . .


मिन कुमार ‘नवोदित’ महानगर प्रमुखको प्रेस संयोजकमा नियुक्त

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको प्रेस संयोजकमा प्रेस युनियन मोरङका पूर्वअध्यक्षसमेत पत्रकार मीनकुमार नवोदित नियुक्त भएका छन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र साहित्यमा सक्रिय नवोदित जेठ १६ गतेदेखि लागू हुनेगरी प्रेस संयोजकमा नियुक्त भएका हुन् । घटना र विचार सा�. . .


पहिरोले पुरिएर संखुवासभामा दुई जनाको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर नुनढाकी सडकखण्डमा तार जाली पर्खाल लगाउने क्रममा बुधबार बिहान ११ बजे अचानक माथिबाट सुख्खा पहिरो झरेर पुरिदा दुईजनाको मृत्यु भएको हो । सडक निर्माण कार्यमा खटिएका सुनसरी धरानका ३५ बर्षीय राम क. . .


विराट व्यापार संघद्धारा नव निर्वाचित जनप्रतिनिधीलाई सम्मान

विराटनगर । विराट व्यापार संघले विराटनगर महानगरपालीकाका नव निर्वाचित जनप्रतिनिधीलाई सम्मान तथा स्वागत गरेको छ । संघले एक कार्यक्रमको आयोजना गरी भर्खरै नव निर्वाचित महानगरका मेयर तथा उपमेयर लगायत १९ वटै वडाका जनप्रतिनीलाई सम्मान गरेको हो । सम्मान कार्याक्रममा संघका अध्यक्ष नरेश खत्रीले विराटनगरक�. . .


ओबी सर्वे : ५६ प्रतिशत नगरबासी हिमालय रोड सौन्दर्यीकरण योजनाको पक्षमा

विराटनगर । आवर विराटनगर डटनेटले विराटनगर महानगरभित्रका समयसामयिक बिषयवस्तुमा अनलाईन सर्वे गर्दै आएको छ । अनलाईन सर्वेले महानगरसँग सम्बन्धित विकास योजना अन्य क्षेत्रगत बिषयवस्तुमा आम नगरबासीको धारणा बुझ्न सहयोग पुर्‍याउँदै आएको छ । यसले निर्वाचित जनप्रतिनिधी र सम्बन्धित निकायलाई समेत नगरबासीको. . .


पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ८ सय ४२ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाख ३ हजार ७ सय ५७ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रि�. . .


मिस्टर एण्ड मिस एसईईको अडिसनबाट २० जना छनौट

विराटनगर । मिस्टर एण्ड मिस एसईईको अडिसनबाट २० जना छनौट भएका छन् । विराटनगरमा भएको पहिलो र दोस्रो अडिसनबाट २० जना छनौट भएका हुन् । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा तेस्रो अडिसन जेठ २७ इटहरी र जेठ २८ गते विराटगरमा हुने सिइओ नीशा खतिवडाले जानकारी दिइन् । एसईई दिएर बसेका विद्�. . .


यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

बर्दिया । १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा मधुवन नगरपालिका-३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । थारुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना बा�. . .


आज पनि शेयर बजार घट्यो

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से बुधबार २१३० अंकमा ओर्लिएको छ । यो अंक १७ महिनायताकै न्यून हो । हिजो मंगलबार ३५ अंक घटेको नेप्से आज बुधबार ७.२१ अंकले घटेको हो । कारोबार रकम पनि घटेको छ । मंगलबार १ अर्ब ३१ करोडको कारोबार भएकोमा बुधबार १ अर्ब ७ करोडमा खुम्चियो । विकास बैंक २१, जलविद्युत् १६ र फाइनान्स �. . .


राष्ट्रियसभा बैठक : ‘बजेट ठीक–बेठीक छुट्याउन सक्नुपर्छ’

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारका कार्यक्रम तथा बजेटबारे आलोचनाका लागि आलोचना मात्र नगरी ठीकलाई ठीक र बेठीकलाई बेठीक भनेर छुट्याउन सक्नुपर्नेमा जोड दिनुभएको छ । आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिदै नेपाली कांग्रेसका सांसद जीतेन्द्र�. . .