समाचार

दिपेश र रशिलालाई भक्तपुर खुला ब्याडमिन्टन उपाधी

विराटनगर । राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामी र सेनाकी रशिला महर्जनले प्रथम राष्ट्र ब्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिपको उपाधी उचालेका छन् । पुरुष एकल तर्फ राष्ट्रिय च्याम्पियन धामीले रिभाईभ लिजर पार्कका बिश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई २१-१५, १२-२१, २१-१२ को अन्तरमा �. . .


नेकपा एमाले वडा १० को पार्टी कार्यलयको उद्धघाटनसंगै खुला रक्तदान कार्यक्रम

विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी ( एमाले) वडा नम्बर १० को सम्पर्क पार्टी कार्यलय शनिबार एक कार्यक्रम बिच संंचालनमा ल्याइएको छ । आगामी बैसाख ३० गतेलाई लक्षित गरी नेकपा एमाले वाड नम्बर १० ले आफ्नो सम्पर्क पार्टी कार्यलय विराटनगर १० स्थित पिपल चौकमा संचालनमा ल्याएको हो । वडा नम्बर १० को सम्र्पक पार्ट�. . .


विराटनगर मिल्स गोल्डकप : दमक एकाडेमी सेमिफाइनलमा

विराटनगर । दमक एकेडेमी झापा दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरस्थित जुट मिलको खेलमैदानमा शनिबार भएको खेलमा एन्फा एकेडेमी धरान सुनसरीलाई ट्राइब्रेकरमा ४–३ गोलले हराउँदै दमक सेमिफाइनलमा पुगेको हो । निर्धारित �. . .


सात प्रदेशका खेलकुदमन्त्री बैठक : १४ बुँदे निर्णय पारित

काठमाडौं । युवा तथा खेलकुुदसम्बन्धी विषयगत समितिको बैठकले १४ बुँदे निर्णय पारित गरेको छ । युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित सातवटै प्रदेशका खेलकुदमन्त्री तथा सचिव सहभागितामा भएको बैठकले विभिन्न १४ बुँदे निर्णय पारित गरेको मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले बताउनुभयो । पारित बुँदामा युवा �. . .


ऊर्जा सङ्कटको असर : निर्माणाधीन आयोजनालाई शीघ्र सम्पन्न गर्न सकारात्मक दवाव

काठमाडौं । कोइला प्लान्टबाट बिजुली उत्पादन गर्ने भारतमा अत्यधिक मूल्यवृद्धि भएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट रु.३८ मा आयात गरेको बिजुली उपलब्ध गराइरहेको छ । ‘इनर्जी एक्सचेञ्ज मार्केट’ मा लगातार बिजुलीको भाउमा वृद्धि भएपछि त्यसले पारेको प्रभा. . .


निर्धारित समयमै स्थानीय तहको निर्वाचन हुन्छः प्रधानमन्त्री देउवा

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयमै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ। ललितपुरको पाटनस्थित पुनःनिर्माण गरी बनाइएको भीमसेन मन्दिरको उद्घाटन गर्दै उहाँले तोकिएको समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक तयारी थालेको बताउनुभएको हो। प्रधानमन्त्�. . .


अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमका लागि बजेट प्रस्तुत

उर्लाबारी । अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत स्थानीय तहहरुमा सञ्चालन हुने क्रियाकलापहरूको विवरण र अनुमानित बजेट प्रस्तुत गरिएको छ । उर्लाबारी नगरपालिकाको सभाहलमा शनिबार भएको वार्षिक योजना निर्माण सम्बन्धी एक दिने कार्यशालामा करिब ३५ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरिए�. . .


उर्लाबारी नगरपालिका वडा नम्बर ८ ले सुगुरको पाठा वितरण

उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नम्बर ८ले सुगुरको पाठा वितरण गरेको छ । शनिबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडाका ३१ जना एकल महिला र विपन्न परिवारका सदस्यहरुलाई सुगुरको पाठा बितरण गरेको हो । कार्यक्रमको प्रमुख अतिथि उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीले आर्थिक रूपले. . .


लक्ष्मी बैंकको रेमिट्यान्सको प्राप्तिसँगै कर्जा सुविधाका बारेमा घर दैलो कार्यक्रम

उर्लाबारी । लक्ष्मी बैंक उर्लाबारी शाखाले रेमिट्यान्सको प्राप्तिसँगै कर्जा सुविधाका बारेमा घर दैलो कार्यक्रम गरेको छ । शनिबार उर्लाबारी वडा नं. १ मा घरदैलो कार्यक्रम गरेको हो । केही महिनाअघि मात्र उर्लाबारीमा शाखा कार्यालय स्थापना भएको सो बैंकले सहज रुपमा सेवाग्राहीहरुलाई सेवा प्रदान गरिरहेको ब�. . .


विराटनगरमा ड्रोनको प्रयोग गरेर घरजग्गाको विवरण संकलन

विराटनगर । विराटनगर महानगरपालिकामा क्षेत्रको सर्वेक्षण तथा घर नम्बरिङ्गको लागि ड्रोनको प्रयोग गरिएको छ । तीनदिन अगाडीदेखि महानगरभित्रका घरको विवरण संकलन भईरहेको दावी गरिएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले गत बिहीबार उक्त कार्य शुभारम्भ गरेका थिए । डिजी निर्माण इञ्जीनियरिङ प्रालिका प्र�. . .


विराटनगरका दुई स्थानमा वाईफाई सेवा

विराटनगर । विराटनगरका महानगरपालिका भित्रका दुई स्थानमा वाईफाई सेवा सुरु गरिएको छ । नागरिकलाई प्रविधिमा पहँुच बढाउने उद्देश्य रहेको भन्दै विराटनगरका मेयर भीम पराजुलीले निःशुल्क वाईफाई सेवा सुरु गरेका हुन् । विराटनगरमा महानगरपालिकाको लगानीमा नागरिकहरुको अत्याधिक भेला एवं जमघट हुने वडा नं १५ मस्ज�. . .


प्रधानमन्त्री देउवालाई चिनियाँ विदेशमन्त्री वाङले ‘सिम्बोलिक की’ हस्तान्तरण गर्नुहुने

कास्की । तीनदिने नेपाल भ्रमणमा रहनुभएको चिनियाँ विदेशमन्त्री वाङ यीले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वाधार साङ्केतिकरुपमा नेपाल नागरिक उड्डयन प्राधिकरण–क्यान) लाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ । विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीका अनुसार शनिबार साँझ प्रधानमन्त्री तथा �. . .