समाचार

पाँचथरमा घडेरीको पुजा गर्दा माटोको ढिस्कोले पुरिएर पुजारीको मृत्यु

पाँचथरमा घडेरीको पुजा गर्दा माटोको ढिस्कोले पुरिएर पुजारीको मृत्यु भएको छ । घर निर्माण गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर फिदिम नगरपालिका–‍१ बुद्धचोक बस्ने ६५ वर्षीय गोपाल ढुङगानाको मृत्यु भएको हो । मदन पन्धाकले घर निर्माण गर्न घडेरी तयार गरी पूजा गर्ने क्रममा माटोको ढिस्को खसेर पुरिएका ढुङ्गान�. . .


उद्यमशीलता विकासको लक्ष्यसहित विराटनगरमा स्टार्टअप एण्ड आईडिया फेस्ट

विराटनगर । उद्यमशीलता विकासको लक्ष्यसहित मोरङको विराटनगरमा आयोजित स्टार्टअप एण्ड आईडिया फेस्टमा प्रदेशभरिका नवउद्यमीहरुले आ–आफ्नो उत्पादन प्रर्दशन गरेका छन् । प्रदेश नं. १ बाट ३५ भन्दा बढी नवउद्यमीहरुले इन्फरमेशन एण्ड टेक्नोलोजीसँग सम्बन्धित आ–आफ्नो स्टार्टअप आईडिया प्रर्दशन गरेका हुन् । लिभि. . .


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पाल्पा । ७० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रिब्दिकोट गाउँपालिका-४ भैरबस्थान बस्ने २७ वर्षीय संजय सुनारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुनारले ती महिलालाई सोही ठाउँस्थित भैरबस्थान मन्दिर नजिकै शनिबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोक�. . .


झापाको मेचीनगरबाट प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका-१० सिन्धुपाल्चोक घर भई झापा विर्तामोड नगरपालिका- ८ स्थित नवदुर्गा सुनचाँदी पसल संचालन गरी बसेका २८ बर्षीय सविन गोले तामाङ र आठराई गाउँपालिका-७ तेह्रथ�. . .


‘पोखराको सेती नदीलाई पर्यटकीय गन्तव्य बनाउन सकिने’

पोखरा । पोखराको भूगर्भबाट बग्ने चर्चित सेती नदीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने पोखरामा आयोजित एक अन्तक्र्रिया कार्यक्रमका वक्ताले बताएका छन् । पोखराको युनाइटेड क्लबले आफ्नो १२औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको ‘पोखरामा सेती खोंच एक पर्यटकीय गन्तव्य’ विषयक अन्तक्र्रिया कार्यक. . .


पछिल्लो २४ घण्टामा देशभर १० जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १० जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ६ सय ९१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १९ हजार ५ सय २५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । . . .


सुनको मूल्य प्रतितोला पाँच सयले बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर एक लाख दुई हजार पाँच सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख दुई हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार छ �. . .


बाघ हेर्न बर्दिया राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै

काठमाडौं । अहिले बाघ देखिने मौसम रहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा निकुञ्ज घुम्दा बाघ देखिने सम्भावना बढी हुन्छ । विदेशी पाहुनाले निकुञ्ज घुम्ने क्रममा बाघ देखेर फर्केका कारण खुसी देखिएको नेचर गाइड अनुराम चौधरीले बताए । “यो मौसममा प्रायः पर्यटकक�. . .


किसान मतदाताका गुनासा : सिँचाइ छैन, मल बीउ पाइँदैन

गलेश्वर । स्थानीय तहको चुनाव आउन अब २५ दिन मात्र बाँकी रहँदा म्याग्दीमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दल र नेता गाउँगाउँमा पुगेर टोल भेला गर्दैछन् । राजनीतिक दलका कार्यक्रममा मतदाता कम र नेता कार्यकर्ता नै बढी देखिन्छन् । गाउँमा कामको चटारो छ । गहुँ थन्क्याउने, मकै छर्ने, गोड्ने, हिउँदे तरकारी लगा. . .


तान्त्रिक विधिबाट भुङ्ग्रामाथि नाच

भक्तपुर । साँझ ढल्किँदै गयो । मानिसहरूको चहलपहल बढ्दै गयो । आँगनमा बाजा बज्दै थियो । बाजाको आवाज सुनेर रातको पर्वाह नगरी वारिदेखि पारि गाउँसम्मका महिला, पुरुष, बालबालिकाको भिड बढ्दै थियो । काखमा सन्तान च्यापेर आउने आमाहरूको उपस्थिति पनि बाक्लै थियो । चाँगुनारायण नगरपालिका–९ ताथली (साविक वडा नं ६) सौड. . .


अवैध लागूऔषध सहित पक्राउ

कास्की । पोखरा महानगरपालिका-६ खहरेस्थित रेम्बो रेष्टुरेन्टबाट करिब ४ सय ७० ग्राम अवैध लागूऔषध गाँजा सहित काठमाडौं घर भएका ३५ वर्षीय निराज डंगोललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेन्टमा शंकास्पद रूपमा बस्दै आएका डंगोललाई प्रहरीले आवश्यक सोधपुछ एवम् जाँच गर्दा उनको साथबाट उक्त प�. . .


कृषि गणना भोलिदेखि, परिणाम आउन ५० दिन लाग्ने

काठमाडौं । मङ्गलबारदेखि ७७ जिल्लाका ७५३ पालिकाका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिने भएको छ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले राससलाई जानकारी गराए । यसअघि विसं २�. . .