समाचार

चाँदीको गहनासहित सुनवर्षीबाट एक महिला पक्राउ

रबिन्द्र बराल रंगेली । मोरङ सुनवर्षी नगरपालिका ६ नयाँ चोकबाट चाँदीको गरगहना सहित एक महिलालाई पक्राउ गरिएको छ । दक्षिण बाट उतरतर्फ आउदै गरेको सिटी सफारीमा गहना लिएर आउँदै गर्दा उनलाई पक्राउ गरिएको हो । को १ ह ३६७९ नंम्बरको सिटी सफारीलाई चेकजाँच गर्ने क्रममा प्रहरी चौकी डाईनियाँले गहना फेला पारेपछि म�. . .


नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक मंगलबार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १९.२९ अङ्कले उकालो लागेर दुई हजार ८९१.३३ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले बढेर ५४२‍‍.९० मा पुगेको छ। नेप�. . .


प्रदेश १ मा ५३३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण भएको छ । ७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३१, झापामा ६५, सुनसरीमा ५३, धनकुटामा ७, उद�. . .


प्रदेश १ सरकारको मन्त्रालय विभाजन विरुद्ध नेकपा एमाले सडकमा

विराटनगर । प्रदेश १ सरकारको मन्त्रालय विभाजन विरुद्ध नेकपा एमालेका जनवर्गीय संगठनहरुले संयुक्त विरोध प्रर्दशन गरेका छन् । सरकारी ढुकुटी रित्याउन तथा नेता, कार्यकता पोस्न सरकारले कायम रहेको ७ मन्त्रालयलाई १२ वटा मन्त्रालयमा विभाजन गरेको भन्दै एमालेका जनवर्गीय संगठनले संयुक्त विरोध प्रर्दशन गरेक�. . .


भन्सारको अनलाइन भुक्तानी प्रणालीबारे उद्योग संगठनको अभिमुखीकरण

विराटनगर । भन्सार विभागले प्रँरम्भ गरेको विद्युतीय भुक्तानी (ईपेमेन्ट) का सम्वन्धमा उद्योग संगठन मोरङको आयोजना र विराटनगर भन्सार कार्यालयको सहकार्यमा अभिमुखीकरण सम्पन्न भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय, भन्सार विभागले आयात निर्यात तथा व्यापार सहजीकरण गर्ने उद्देश्यले प्रारम्भ गरेको विद्युतीय . . .


मोरङको पथरीमा जग्गा विवादमा ९० वर्षीया आमाको हत्या, छोरा पक्राउ

विराटनगर। मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का ४८ बर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । गत माघ १२ गते देखी घरैबाट एक्कासी हराएकी भनिएकी बृद्धाको हत्या पछी जलाएको भन्ने सूचनाको आध. . .


विराटनगरको आर्या न्युरो हस्पिटलको अर्को सफलता जसले पाए नयाँ जिवन

विराटनगर । विराटनगर ३ कंचनबारीमा रहेको आर्या न्युरो हस्पिटलले एक १२ बर्षिया बालकको ब्रेन ट्यूमरको सफल शल्यक्रिया गरेको छ । झापा दमक ९ घर भएका १२ वर्षीय अमूल्य सिवाकोटीको अस्पतालले सफलताका साथ शलयक्रिया गरेको जनाएको छ । अस्पताल संचालनमा आएको यो नै पहिलो ब्रेन ट्युमरको सफल शल्यक्रिया रहेको अस्पताल�. . .


मोरङमा गम्भीर प्रकृतिका ऋङ्खलाबद्ध घटनाको चाङ, सुरक्षा व्यवस्थालाई कडा चुनौती

विराटनगर । माघ महिनाको सुरुवातसँगै मोरङमा पछिल्लो समय ऋङ्खलाबद्ध रुपमा कर्तव्य ज्यान तथा बलात्कारका घटनाहरु बढेका छन् । पछिल्लो १६ दिनको अवधिमा मोरङमा कर्तव्य ज्यान र बलात्कारका घटनाको ग्राफ ह्वात्तै उकालो लागेको हो । यी घटनाले मोरङ प्रहरीलाई चुनौती थप्नुका साथै जिल्लाको शान्ति सुरक्षाको अवस्था. . .


प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रिय सूचना आयोगले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रतिवेदनमा सम्पादन गरेका मुख्य–मुख्य काम कारबाही सङ्लग्न वार्षिक प्रतिवेदन सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २५ को उपदफा १ बमोजिम व्यवस्थापिका संसद्मा पेश गर्नका �. . .


मेलम्ची खानेपानी आयोजनामा गेग्य्रान हटाउन सुरु

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका विभिन्न संरचनामा रहेका गेग्य्रान हटाएर पुरिएका संरचना निकाल्न थालिएको छ । आयोजनामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो प्रालिले गएको वर्षामा पुरिएका संरचना खुलाउन लागेको हो । वर्षामा बाढी र पहिराका कारण पुरिएर रहेका संरचना खुलाएर मर्मत गरेर पुनः काठमाडौं उप�. . .


सोनाम ल्होेसारको अवसरमा भोलि देशैभर सार्वजनिक बिदा

विराटनगर । सोनाम ल्होसारको अवसर पारेर बुधबार नेपाल सरकारले मुलुकभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय बमोजिम सरकारले माघ १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मंगलबार गृह मन्त्रालय मार्फत एक सुचना जारी गर्दै सरकारले बिदा दिने निर्णय गरेको जनाएको छ �. . .


झापामा नवनिर्मित ‘बिओपी’ को उद्धघाटन : सीमा सुरक्षामा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण

झापा । झापाको कचनकवल गाउँपालिका ४ खुट्टामुनीमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट केचना झापाको उद्घाटन गरिएको छ । सोमवार एक समारोहका बिच प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गर्नुभएको �. . .