समाचार

विराटनगरबाट मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ

विराटनगर । विराटनगरबाट मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । विराटनगर-९ बाट पार्किङ गरिराखेको को २० प ५०१० नम्बरको मोटरसाइकल बैशाख ३ गते साँझ ६ बजे चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विराटनगर-१२ का २६ वर्षीय राजकुमार कामत र २० वर्षीय प्रविन मण्डल रहेका छन् ।. . .


ढिस्कोले पुरेर पाँचथरको फिदिममा एकजनाको मृत्यु

विराटनगर । पाँचथरको फदिमिस्थति बुद्धमार्गमा ढस्किोले पुरएिर एकजनाको मृत्यु भएको छ । घर नर्मिाणका लाग िचर पुजा गर्ने क्रममा ढस्किोले पुरएिर ६५ वर्षका गोपालप्रसाद ढुंगानाको नधिन भएको हो । पुरएिका ढुंगानालाई प्रहरीले करवि ५० मनिेट पछ िउद्धार गरेको थयिो । उद्धार पश्चात उहाँलाई पाँचथर जल्लिा अस्पाल ल�. . .


नोबेलमा सुरु भयो खेलकुद उत्सव

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ । एमवीवीएस १३ औं व्याच, बीडीएस ८ औं व्याच र बीएस्सी नर्सिङ ८ औं व्याचले संयुक्त रुपमा स्पोर्टस फियस्टा अर्थात खेलकुद उत्सव आयोजना गरेका हुन् । कलेजका प्रिन्सिपल डा.रामहरी घिमिरेले पानसमा बत्ती बालेर खेलकुद उत्सव उद्घ�. . .


राप्रपा निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने : अध्यक्ष लिङ्देन

धनुषा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा आईतबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा आफ्नै बलबुतामा स्थानीय तह निर्वाचनमा जनताबीच जाने र कुनै. . .


किन बढदै छ हिंसा ! कता जाँदैछ हाम्रो समाज ?

चन्द्र पौडेल सबै नागरिकहरुले सम्मानपुर्वक बाँच्नपाउनु पर्दछ । सबै नागरिकहरुले मानवअधिकार,नागरिक अधिकार,उपभोग गर्न पाउनु पर्दछ । नागरिक स्वतन्त्रताप्रत्येक नागरिकको लोकतान्त्रीकअधिकार हो । घर, समाज, राष्ट्रमा शान्ति सुव्यवस्था कायम भयो भने नागरिकले पनि आफ्नो अधिकारको उपयोग गर्न पाउ“छन, अनि समाज �. . .


अम्बिका ओली प्रतिष्ठानद्वारा सामाजिक विकासमा योगदान पुर्‍याएका व्यक्ति तथा संस्थाहरू सम्मानित

विराटनगर । रुद्र गौरी/श्री अम्बिका ओली प्रतिष्ठानले मानव हित तथा सकारात्मक सामाजिक विकासमा अनुकरणीय योगदान पुर्‍याएका व्यक्ति तथा संस्थाहरूलाई नगद सहित सम्मान गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना गरि प्रतिष्ठानले उनीहरुलाई सम्मान गरेको हो । पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्�. . .


निर्वाचनमा राजनीतिक दलको प्रचारमा सरकारी गाडी प्रयोगमा रोक

स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गर्न नपाउने भएका छन् । चुनाव लक्षित आचारसंहिता लागू भइसकेकाले कुनै पनि राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारका कार्यक्रमका लागि सरकारी सवारी साधनको प्रयोगमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अध. . .


पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ४ सय ८९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७ सय ७५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । �. . .


आत्महत्या गरौँ की झोला बोकेर विदेश जाऔँ सरकार ?

-मनमोहन दाहाल (जेनिश) ‘जीवन जति सोचिन्छ त्यति नहुन पनि सक्छ ! जे हुन्छ राम्रैको लागि हुन्छ । यहि सोचेर धेरै कामहरु ग्रियो । अरुको निर्देशन र नियन्त्रणमा बसेर थुप्रै कामहरु ग्रियो । धेरै मानिसहरु भेटियो ! धेरै गाउँ, सहर, सानासाना व्यवसाय देखि ठुला-ठुला व्यवसायका व्यक्तिहरुसँग भेटियो ! सम्बन्धहरु धेरै बन�. . .


विराटनगरको दुई स्थानबाट १५ लाख बढीको सामान बरामद

विराटनगर । खुला सिमा नाकाको मौका उठाउँदै भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको सामान मोरङ प्रहरीले विराटनगरको दुई स्थानबाट बरामद गरको छ । चोरी पैठारी, राजश्व चुहावट गरी प्लाष्टिकको बोरामा प्याक गरेर फरक फरक समयमा विभिन्न किसिमको लत्ता कपडा लुकाई छिपाई राखेको अवस्थामा मोरङ प्रहरीले गोप्य सुचनाको आ�. . .


एनएमबी बैंकको हेरिटेज वाक पिण्डेश्वरीमा सम्पन्न

विराटनगर । एनएमबी बैंकले धरानको पिण्डेश्वरी मन्दिरमा नवौं हेरटिेज वाक कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ संक्रमणका कारण दुईपछिपछि यो हेरिटेज वाक आयोजना गरिएको हो । समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजक रुपान्तरणका लागि साँस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिबृद्�. . .


विराटनगरमा प्रदेश एक स्तरिय स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल संवाद हुँदै

विराटनगर । लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको सहकार्यमा विराटनगरमा प्रदेश एक स्तरिय स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सम्वाद कार्यक्रम हुने भएको छ । विराटनगरको उद्योग संगठन मोरङमा भोली सोमबार विहान ११ बजेदेखि साँझ ६ बजेसम्म हुने कार्यक्रममा विभिन्न ३ फरक सेसनहरु सञ्चालन हुने आयोजकले आ. . .