काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई धरौटीमा छोड्ने आदेश दिएको हो । काठमाडौंको तीनकुनेमा चैत १५ गते राजावादीले गरेको आन्. . .
विराटनगर । विराटनगरको हिमालय रोडस्थित गुरुकुल सीएले क्याप टुका विद्यार्थीहरूका लागि आयोजना गरेको सेमिनार सम्पन्न भएको छ । आज(मंगलबार) विराटनगरको बिग होटलमा आयोजना गरिएको ग्रान्ड सेमिनार १०० जनाको सहभागिता रहेको थियो। सेमिनारमा सांस्कृतिक नृत्यसहित मनोरञ्जनको कार्यक्रम प्रस्तुत गरिएको थियो। क�. . .
विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले मुलुक संघीयतामा गएपछि प्रशस्त विकास भएको दावी गर्नुभएको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले आयोजना गरेको सञ्चार माध्यम मार्फत उत्पादन, बजार र पूर्वाधार विकासको अन्तर सम्बन्ध सम्बन्धि बहस कार्यक्रममा बोल्दै उहाँले यस. . .
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो नभएको बताउनुभएको छ । ऊर्जा मन्त्रालयमा आज भएको उच्च व्यवस्थापन समूह (एसएमटि) को बैठकमा मन्त्री खड्काले चालु आवको ११ महिना बितिसक्दा पनि मन्त्रालय र मातहतका निकायबाट चित्तबुझ्दो काम हुन नसकेको बत. . .
नयाँ दिल्ली । भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको छ । इरान इजरायली बमबारीको अधीनमा आएकाले केही नागरिकले पहिले नै इरानी सीमा पार गरिसकेका छन् । जवाफी आक्रमण सुरु गरेको इरानमाथि आक्रमण सुरु गरेको चार दिनपछि इजरायलले आफ्नो आक्रमण जारी राख्ने वाचा गरेपछि नयाँदिल्लीले भारतीय व. . .
काठमाडौँ । विदेशमा पाएको ज्ञान र सीपलाई स्वदेशको विकासमा प्रयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि स्वदेश फर्किएका संयुक्त राज्य अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) का वैज्ञानिक अनुसन्धानकर्ता मिङ्मार शेर्पाले आज प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको छ । तीन महिन. . .
विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र उपप्रमुख आइन्द्र बिक्रम बेघाबीच विवाद उत्कर्षमा पुगेको छ । श्रमदानबाट काम गराउँदै उपमहानगरपालिकाबाट भुक्तानी गराउने गरेको आरोपमा प्रमुख हर्क साम्पाङ बिरुद्ध उपप्रमुख बेघाले मुख खोलेसँगै विवाद उत्कर्षमा पुगेको हो । श्रमदानको भुक्तानी आफैं द. . .
विराटनगर । उच्च अदालत विराटनगरको आदेशपछि इन्द्रकुमार योन्जन तामाङले पुनः मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षको कार्यभार सम्हालेका छन् । अदालतले पुनः बहालीको आदेश दिएपछि तामाङ मंगलबार जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पुगेर औपचारिक रूपमा कार्यभार ग्रहण गरेका हुन् । तामाङ २०८० चैत २३ ग�. . .
विराटनगर । सडक दुर्घटना न्युनीकरणको लागि विगतको बर्ष झै यस पटक पनि ‘ट्राफिक सप्ताह २०८२’ मनाईने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश र नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरीको संयुक्त आयोजनामा ट्राफिक सप्ताह मनाउन लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवनमा पुनःप्रतिबन्ध लगाउने बाटो खुलेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा निषेध ऐन २०८० अनुसार महानगरले यसको कार्यन्वयन गतवर्ष सुरु गरेको थियो । तर, त्यस विरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर भएक. . .
काठमाडौँ । द्वन्द्वकालमा घाइते भएका एक परिवारको कथामा आधारित रहेर तयार गरिएको चलचित्र ‘सिटामोल’ आगामी साउन २३ मा प्रदर्शन हुने भएको छ । चलचित्रमा समावेश गीत ‘झुम्का कानैमा’ सार्वजनिक गर्दै चलचित्रका निर्देशक राजबहादुर सानेले आफ्नो निर्देशन यात्रालाई फरक ढङ्गले परिभाषित गर्ने काम गरेको दाबी गर्नु. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले गृहमन्त्री रमेश लेखकले सदनमा एकजना प्रतिपक्ष उभिंदा पनि विरोध मानिने छ भनेर धारणा राख्नुभएको भएपनि व्यवहारमा लागु नभएको बताएका छन् । मंगलबार संघीय संसद भवन बाहिर बोल्दै उनले वर्तमान गृहमन्त्री रमेश लेखकले सदनमा गत वर्ष उभिएर एकजना प्रतिपक्�. . .