समाचार

खनारमा आकर्षक अफरसहित जेडि एडभरटाइजिङ आजबाट संचालनमा

विराटनगर। सुनसरीको खनारमा आकर्षक अफरसहित जेडि एडभरटाइजिङ प्रा.लि सञ्चालनमा आएको छ । इटहरी वडा नं.१२ का वडाअध्यक्ष हेमानन्द दाहालले यसको उद्घाटन रिबन काटेर गरेका थिए । आजबाट संचालनमा ल्याइएको यस कम्पनीमा एक्वाको आरो, वाल पेपर, वाल फर्म, क्यान्भास, मुराल पाइनुका साथै कुरियर, प्लेन टिकट समेत काटिने स�. . .


अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन चिनियाँ विदेशमन्त्रीद्वारा आग्रह

बेइजिङ। चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गरेका गर्नुभएको छ । मन्त्री वाङले (जी २०) समूहका विदेश मन्त्रीहरूको भिडियो सम्मेलनलाई सम्बोधन गर्दै अफगानिस्तानको विदेशी विनिमय भण्डार उसको राष्ट्रिय सम्पत्ति हो र त्यो अफगा. . .


भारतमा थप ३१ हजार ९ सय २३ जना कोरोना सङ्क्रमित

नयाँ दिल्ली। पछिल्लो २४ घण्टामा भारतमा ३१ हजार ९ सय २३ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या ३ करोड ३५ लाख ६३ हजार ४ सय २१ जना पुगेका छन् । सरकारी अधिकारीले बिहीबार बिहान दिएको जानकारीनुसार अहिले भारतमा सक्रिय स�. . .


विराटनगर–१० मा क्षेत्रीय प्रतिनिधि र वडाको नेतृत्व निर्विरोध

विराटनगर । नेपाली काँग्रेसको बुधबार भएको वडा अधिवेशनमा विराटनगर–१० का क्षेत्रीय प्रतिनिधि र वडाको नेतृत्व पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । यसरी निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिमा खुल्लाबाट जसवन्त पौडेल, दाताराम पौडेल, टिका बहादुर क्षेत्री, केशर प्रसाद बस्नेत, रोशन कुमार आचार्य. . .


विराटनगर–७ मा पनि क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति निर्विरोध निर्वाचित

विराटनगर । नेपाली काँग्रेसको वडा अधिवेशनमा विराटनगर–७ का क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । काँग्रेसको वडा अधिवेशनको निर्वाचन बुधबार भएपनि वडा नं. ७ मा मङ्गलबार नै सर्वसम्मतिमा जाने सहमति भईसकेको थियो । वडा नं. ७ बाट यसरी क्षेत्रीय प्रतिनिधिमा खु. . .


विराटनगरका सुपथमूल्य पसल : चहार्दा–चहार्दै रात पर्छ

विराटनगर । सरकारले दशैं, तिहार र छठ पर्व लक्षित विराटनगरमा सञ्चालनमा ल्याएका सुपथमूल्यका पसल चाहार्दा–चाहार्दै उपभोक्ताको भने दिन बित्ने भएको छ । विराटनगरका तीन स्थानबाट सरकारी सहुलियत दरमा पाइने भनिएको नुन–चिनी, चामल–दाल, घ्यू–दहिका खरिद गर्ने एकिकृत पसल सञ्चालन नहुँदा उपभोक्ताले सरकारी सुपथमूल. . .


इटहरीका मेयर विरुद्ध महिला अधिकारकर्मिहरु आन्दोलनमा

ईटहरी । बेला बेला चर्चामा आउने सुनसरी इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी पुन विवादमा तानिएका छन् । कहिले डोजर लिएर संरचना भत्काउने त कहिले कार्यलयमा सेवागा्रहीलाई कार्यकक्षमा थुनेर चर्चामा आउने मेयर चौधरी पुन महिला सेवाग्राहीलाई अपशब्द बोलेको भन्दै उनी बिरुद्ध महिलाहरु सांगठनीक रु�. . .


कोभिड खोपको विश्वव्यापी उपलब्धता बारे राष्ट्रसंघीय महासभामा बैठक हुने

संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसंघले कोभिड १९ का विरुद्धको खोपका विषयमा एक अलग्गै बैठक गर्ने भएको छ । सो बैठकमा विश्वमा आगामी वर्ष सन् २०२२ मा विश्वमा कोभिड खोपको उपलब्धताका विषयमा छलफल हुने भएको छ । हाल संयुक्त राष्ट्रसंघीय मुख्यालयमा जारी रहेको ७६ औँ महासभाका अध्यक्ष अब्दुल्लाह साहिदले स�. . .


सुडानमा भएको सत्ता हत्याउने प्रयासको दक्षिण सुडानद्धारा निन्दा

जुबा। दक्षिण सुडानले सुडानमा हालै भएको सत्ता हत्याउने प्रयासको निन्दा गरेको छ । सो प्रयासलाई दक्षिण सुडानले प्रजातान्त्रिक प्रक्रियामाथिको हमला भनेको छ । अहिले सुडान राजनीतिक सङ्क्रमणबाट गुज्रिएकोले यसलाई राजनीतिक स्थायित्वतर्फ लैजान प्रयास गर्नुको सट्टा राजनीतिक ‘कू’ को प्रयास गर्नु निन्दन�. . .


नाइजेरियामा हैजाबाट ३ सय २९ जनाको मृत्यु

लागोस। नाइजेरियाको एक उत्तरी प्रान्तमा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३२९ जनाको ज्यान गएको नाइजेरियाका एकजना स्वास्थ्य अधिकारीले आज जानकारी दिएका छन् । ती अधिकारीका अनुसार नाइजेरियाको उत्तरी कानो राज्यमा हैजाबाट ती व्यक्तिको ज्यान गएको बताएका हुन् । सो राज्यक�. . .


सुडानमा कू प्रयासको सुरक्षा परिषद् सदस्यहरूद्वार निन्दा

संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सुडानमा कूको प्रयासको कडा शब्दमा निन्दा गरेको छ । प्रेस वक्तव्य जारी गर्दै सुरक्षा परिषद्का सदस्यहरूले प्रधानमन्त्री अब्दल्लाह हमदोकको पक्षमा समर्थन व्यक्त गर्दै सुडानमा जारी संक्रमणको अन्त्य गर्दै एक समावेशी, शान्तिपूर्ण, सन्तुलित रूपल. . .


भारतीय एन्टी डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योग संकटमा

विराटनगर । भारतले लगाएको एन्टी डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योगहरु संकटमा पर्दै गएका छन् । झण्डै ४ वर्षयता भारतले लगाएको एन्टी डम्पिङ शुल्कका कारण सुनसरी-मोरङ करिडोरका जुट उद्योगहरु संकटमा पर्दै गएका हुन् । भारतले लगाएको एन्टी डम्पिङ शुल्कका कारण नेपाली उत्पादनहरु भारतीय बजारमा दरिलो प्रतिस�. . .