समाचार

प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण भएको छ । ३ सय २२ जनाको पीसीआर परीक्षण गर्दा ७ र २ सय ५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसारका पाँचथरको याङवरकमा २, झापाको गौरादह, मोरङको उर्लाबारी, सुनसरीको इटहरी. . .


प्रदेश १ : स्वास्थ्य मन्त्रालयद्वारा १०० दिने कार्ययोजना सार्वजनिक

विराटनगर । स्वास्थ्य प्रणाली सुदृढ बनाउने उद्देश्यका साथ प्रदेश नं. १ सरकारको स्वास्थ्य मन्त्रालयले आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गरेको छ । आईतबार २४ औ स्वास्थ्य सेवा दिवसको अवसर पारेर मन्त्रालयले नियमित कार्य बाहेकका २० बुँदे कार्ययोजना सार्वजनिक गरेको हो । प्रदेश सरकारको नीति तथा कार्यक्�. . .


६४ वर्षमा पलाएको अपराधले १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

विराटनगर । श्रीमतीको निधन भएको ढेड महिना मात्रै भएको थियो । गाउँघरमा उनलाई माया गर्नेहरुको कमि थिएन । स्थानीय सरकार लेटाङ नगरपालिकाले गरिब तथा असाह्यको सूचिमा राखेर घर बनाउने सहयोग गरिरहेको थियो । तर, लेटाङ नगरपालिका–८ का ६४ वर्षीय दिपक गिरीको मनमा एकाएक अपराध पलाउँदा उनी १२ वर्षीया बालिकामाथि बलात्. . .


अवैध लागूऔषध सहित ४ जना पक्राउ

सर्लाही । लालबन्दी नगरपालिका वडा २ जुटपानी नहरस्थित सडकबाट करिब ९ केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित ब्रहम्पुरी गाउँपालिका वडा ४ बस्ने २० वर्षीय तमने साह र १८ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । नवलपुरबाट मंलगवातर्फ जादै गरेको बिआर ३० डब्लु ६५६४ नम्बरको मोटरसाइकललाई ईलाका प्रह. . .


परीक्षा दिँदै गरेको अवस्थामा नक्कली परिक्षार्थी पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा ७ ईत्रामस्थित श्री कृष्ण माविमा सञ्चालित प्रहरी जवान (प्राविधिक ) तर्फको परीक्षामा नक्कली परिक्षार्थी बनि परीक्षा दिँदै गरेको अवस्थामा जुम्ला कनका सुन्दरी गाउँपालिका वडा ८ बस्ने २३ वर्षीय लक्ष्मी प्रसाद सन्ज्याललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आफ्. . .


तीन महिनापछि प्रदेशसभा बैठक

विराटनगर। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि स्थगित भएको प्रदेश सभा बैठक आइतबार बस्दैछ । राईले गत मंसिर १ गते विश्वासको मत लिएपछि स्थगित संसदको बैठक आजलाई बोलाइएको हो । मुख्यमन्त्री राईले विश्वासको मत लिएपछि अनिश्चितकालका लागि स्थगित भएको संसदको नवौं तथा हिउँदे अधिवेशनक�. . .


रवीन्द्र अधिकारी स्मृति पत्रकारिता पुरस्कार स्थापना

पोखरा । नेकपा (एमाले)का तत्कालीन युवा नेता एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेता रवीन्द्र अधिकारीकाे स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ । स्व. अधिकारीको तेस्रो स्मृति दिवसका अवसरमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित ‘रवीन्द्र अधिकारी र �. . .


कार्यपालिकाका निर्णय सार्वजनिक नै गर्दैनन् स्थानीय तह

भजनी । स्थानीय सरकारले कार्यपालिकामा भएका निर्णय तथा स्थानीय तहमा भए/गरेका काम–कारबाही सार्वजनिक गर्नुपर्ने भए पनि अधिकांशले कार्यपालिकामा भएका निर्णय सार्वजनिक गर्ने गरेका छैनन् । केहीले निर्णय सार्वजनिक नगरे पनि केही दिनपछि आफ्नो बेवसाइटमा राख्ने गरेका थिए । अहिले त्यो चलन पनि हटेको छ । नागरि. . .


नेपाली कांग्रेस सिन्धुपाल्चोक अधिवेशन फागुन २७ र २८ मा

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला अधिवेशन यही फागुन २७ र २८ गते हुने भएको छ । शनिबार कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालयमा बसेको बैठकले फागुन २७ गते मनोनयन दर्ता गरी भोलिपल्ट निर्वाचन गर्ने निर्णय गरेको हो । मनोनयन दर्ता गरेकै दिन अन्तिम नामावली प्रक. . .


विद्यालयमा खानेपानी समस्या

तुलसीपुर । पाँच मिनेटको दूरीमा पानी बगिरहेको हुन्छ, तर नजिकै रहेको विद्यालय काकाकूल छ । शौचालय जानेसमेत पानी पाइँदैन । विद्यालयसम्म खानेपानीसमेत पुगेको छैन । यस्तै दुर्दशा भोग्दै ५१औँ वर्ष पार गरेको एउटा विद्यालय हो, दाङ शान्तिनगर गाउँपालिका–३ केराघारीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय । स. . .


आईतबार विराटनगर महानगरपालिका मातहतका कार्यलयमा विदा

फाल्गुन १५ गते आईतबार विराटनगर महानगरपालिका मातहतका सबै कार्यालयहरुमा विदा हुने भएको छ । विराटनगर महानगरपालिकाको नगर सभाको नवौं अधिवेशन हुने भएको भन्दै विराटनगर महानगरपालिका, नगर कार्यपालिका तथा सबै वडा कार्यालयहरु विदा हुने सूचना प्रकाशित भएको छ । प्रमुख स्तरीय निर्णयबाट ति कार्यालयहरुमा विदा �. . .


विराटनगरमा सम्पन्न मारवाडी प्रिमियर लिगको उपाधि प्रिमियर-११ लाई

विराटनगर । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा शनिबार सम्पन्न नवौं संस्करणको मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेट प्रतियोगिता उपाधि प्रिमियर–११ ले जितेको छ । आज भएको फाइनल खेलमा खेल सकिन लान्दा समान्य विवाद भएपछि हुलास–११ ले देल अस्वीकार गरे पछि म्याच रेफि मांगिलाल शर्माले प्रिमियरलाई वि�. . .