विराटनगर सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षकदेखि परिचरसम्म विभिन्न पदमा नयाँ भर्ना आह्वान गरेको छ। आज (शुक्रबार) को गोरखापत्रमा प्रकाशित विज्ञापन अनुसार इन्स्पेक्टरमा खुला तथा समावेशी गरी ७५, प्रहरी सहायक निरीक्षकमा १ सय ३७, जवानमा ७ सय ५५ र परिचरमा १ सय २८ जनाको माग गरिएको छ। उक्त पदहरूमा सशस्त�. . .
विराटनगर विराटनगर महानगरपालिकाले कोरोना बिरुद्धको कोभिशिल्ड खोपको पहिलो डोज लाएका व्यक्तिहरुको लागि आजबाट दोश्रो डोज लगाउन सुरु गरेको महानगर स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए। विराटनगर महानगरका १९ वटै वडासंग समन्वय गरि आज ,भोलि र पर्सि कोभिशिल्डको दोश्रो डोज ' एस्ट्रजेनीका ' ना�. . .
इनरुवा । सुनसरी कोशी गाऊपालिका ३ जमुवा चोक स्थित पुर्व पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ भने मोटरसाईकल पछाडी सवार घाईते भएका छन् । मृत्यु हुनेमा सप्तरी महादेवा गाऊपालिका ६ का ३५ बर्षीय राम नाथ मण्डल रहेका छन् । हिजो दिउसो १२ बजे पश्चिम तर्फ जादै गरेको प्र २-०३-००१ च ३००७ . . .
खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ कांडे का ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाई २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेका छन् । गत भदौ ९ गते दिउसो ११ बजे घरबाट हिडेका गिरीराज घर फर्कि नआएपछी खोजतलास गर्ने क्रममा हिजो १० गते बिहानको राती पौने २ बजे. . .
गण्डकी अविरल वर्षाका कारण बेगनास सिँचाइ प्राणालीको पोखरा महानगरपालिका–३२ स्थित भुनभुनेको नहरमा क्षति पुगेको छ । अत्यधिक परेको पानीसँगै नहर कटान हुँदा यहाँको करिब एक हजार ५०० हेक्टरमा लगाइएको धानखेत प्रत्यक्ष प्रभावित बनेको छ । सोमबार साँझदेखिको वर्षाले बेगनास सिँचाइ प्रणाली अन्तर्गतको बि–४ र �. . .
काठमाडौँ विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो । शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौ�. . .
मकवानपुर मकवानपुरको भीमफेदीमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई घाइते भएको प्रहरीले जनाएको छ । आज भीमफेदी गाउँपालिका–१ को सानुटार नजिक फलाम बोकेको ट्रक अनियन्त्रित भई राप्ती खोलामा खस्दा ट्रकमा सवार सिन्धुलीका २८ वर्षीय भोजराज बस्नेतको ज्यान गएको जिल्ला प्र�. . .
कोभिडसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई आज शुक्रबारबाट दोस्रो मात्राको खोप लगाउन लागिएको छ । विराटनगरसहित मोरगं जिल्लाका सबै पालिकाहरुमा भाद्र ११ देखि १३ गतेसम्म सरकारले दोस्रो मात्राको खोप लगाउने भएको हो । कोभिडसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई एस्ट्राजेनेकाको दोस्रो मात्रा लगाउन लागेको हो । . . .
विराटनगर । बालबालिका र किशोरीलाई बेचबिखन हुनबाट जोगाउने उपाय सचेतना भएको भन्दै अभियानलाई तिब्र पारिएको छ। माईती नेपाल बिराटनगरले बालिका र किशोरीसँग मानव वेचविखन तथा ओसारपोसार विरुद्ध कानुनी सचेतना गरेको हो । अभियानको रुपमा शुरु भएको यो कार्यक्रम बिराटनगर महानगरपालिकाको सीमा क्षेत्रका किशोरी र ब�. . .
विराटनगर । प्रदेश नम्बर १ को राजधानी विराटनगर महानगरपालिकाका विभिन्न सडकमा दैनिक जसो दुर्घटना हुने गरेको छ । सडकमा घर पालुवा गाई वस्तु छाडिदिने गरेका कारण पछिल्लो समय यस्ता खालका दुर्घटना निम्तिने गरेको पाइएको हो । विशेष गरी धरान विराटनगर सडक खण्ड अन्र्तगत प्राय जसो खुला चौपाए छाडिदिने गर्नाले बढ�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा ४३३ र १ हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५०, मोरङमा १३८, सुनसरी. . .
मेरिडा मुसलधारे वर्षाका कारण भेनेजुयलामा कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रमा वर्षापछि आएको बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन् । उनीहरुका अनुसार बाढी पहिरोका कारण अरु १७ जना अझै पनि बेपत्ता भएका छन् । देशका नौ प्रदेशलाई सङ्कटग्. . .