भाद्र १३‚ बिराटनगर बिराटनगरमा रहेको निलेशमणी राजभण्डारी फाउण्डेशनले लागु औषत तथा दुर्व्यसनमा फसेर पूनर्जिवनका निम्ति पुनर्स्थापना केन्द्रमा बसेका करिब ३० जना बिभिन्न उमेर समूहका ब्यक्तिहरुलाई ग्रुप थेरापी सेवा शुरु गरेको छ । यस कार्यका लागि बिराटनगर स्थित लिवर्टि नेपाल पुनर्स्थापना केन्द्रमा. . .
निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको बहाव ३०० मिटरसम्म फैलिएको छ । बाढीका कारण आइतबार रातिसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा नं २, ३, ८ र ९ का दुई हजार ४०० परिवारलाई असर पारेको नगरप्रमुख दुर्गाकुमार थापाले बताउनुभयो । तटीय क्षेत्रमा �. . .
नागरिकको सूचना प्राप्त गर्न पाउने अधिकार प्रत्याभूत गर्दै समाचार सामाग्री प्रकाशन/प्रसारण गर्दै आएको आवर विराटनगर विरुद्ध इन्टरनेट प्रदायक कम्पनि क्लासिक टेक प्रा.लि. सञ्चालकले पछिल्लो तीनदिन यता भद्दा मजाक गरिरहेको छ । संविधान विपरित एउटा निजी कम्पनिले सञ्चारमाध्यममाथी बन्देज लगाउने दुस्प्रया�. . .
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २५ औ बार्षिक उत्सबको अवसरमा इक्यानको शाखा कार्यालय " इक्यान पुर्वान्चल " ले विविध कार्यक्रम गरि भब्यताका साथ रजत जयन्ति मनाएको छ। उक्त २५ औ बार्षिक उत्सबको अवसरमा बिराटनगर , इटहरी र धरानका केहि संस्थाहरुमा अत्यावश्यक सामग्रीहरु हस्तान्तरण गरि क्रमशः बिराटनगर १ स�. . .
राउण्ड टेबल नेपालले मोरङको बुढीगंगा गाउँपालिका स्थित सरस्वती सदन आधारभूत विद्यालय नेमुवामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । विराट मेडिकल कलेज, टिचिङ हस्पिटलको प्राविधिका सहयोगमा सम्पन्न राउट टेबल हेल्थ सेन्टरबाट त्यस क्षेत्रका स्थानीयले लाभ लिएका छन् । स्वास्थ्य शिविरबाट ६७ जना सर्वस�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना संक्रमण देखिएको छ । ९२९ जनाको पीसीआर परीक्षण गर्दा २६५ र ४४० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९१, मोरङमा ८९, सुनसरीमा ५५, पाँचथरमा १८, �. . .
विराटनगर। सप्तकोशी नदीमा यस वर्षकै सबैभन्दा बढी पानी वहाव आइतबार मापन गरिएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव यस वर्षकै उच्च विन्दु मापन गरिएको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाब २ लाख ५७ हजार ७ सय ९० क्यूसेक पुगेको छ ।. . .
विराटनगर । संसदमा विचाराधीन रहेको नागरिकता विधेयक पारित हुनुपर्ने माग राख्दै नागरिकता पीडित संघर्ष समिति मोरङले विराटनगरमा सांकेतिक प्रर्दशन गरेको छ । आईतबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलालाई ज्ञापन पत्र बुझाउँदै समितिले जिल्ला प्रशासन कार्र्यालय अगाडी प्रर्दशन गरेको हो । युवाहरुल. . .
विराटनगर । चौतर्फी विरोधपछि इन्टरनेट प्रदायक निजी कम्पनि क्लासिक टेकले आवर विराटनगरमाथि गरेको प्रतिबन्ध खुल्ला गरेको छ । शुक्रबार साँझ सेवाग्राहीले विराटनगरको ट्राफिक चौकस्थित उसको सेवा केन्द्रमा तालाबन्दी गरेको समाचार प्रकाशित गरेको आरोपमा आवर विराटनगरलाई ‘ब्लक’ गरिएको थियो । नेपाल पत्रकार �. . .
देवी पुजा प्रतिष्ठान टंकिसिनवारीको अध्यक्षमा उमानाथ न्यौपाने पुन: निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न प्रतिष्ठानको १८ औं साधारण सभाबाट न्यौपाने पुननिर्वाचित हुनु भएको हो । त्यसैगरि साधारणसभाबाट प्रतिष्ठानको उपाध्यक्षमा नारायण प्रसाद न्यौपाने (विरौटा), सचिवमा नारायण प्रसाद उपाध्याय, सहसचिवमा. . .
मोरङ । मोरङ उर्लाबारी नगरपालिका १ स्थित झारासादी का २० बर्षीय उमेश धिमाललाई प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको छ । हिजो राती १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घरमा खानतलासी गर्दा धिमाल सुत्ने कोठाबाट प्रतिबन्धित औषधी ट्रमा. . .
विराटनगर । नेकपा एमाले मोरङमा माधवकुमार नेपाल समूहले गठन गरेको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ । शनिबार मोरङको सुन्दरहरैंचामा बसेको समानान्तर कमिटीको बैठकले चन्द्रबीर राईको अध्यक्षतामा गठन भएको सिंगो समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो । नेकपा ए�. . .