विराटनगर । इन्टरनेट प्रदायक निजी कम्पनि क्लासिक टेकको विराटनगर ट्राफिक चौकस्थित शाखा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेका छन् । गुणस्तरीय सेवा प्रवाह नगरेको भन्दै सेवाग्राहीले शुक्रबार कार्यालयमा तालाबन्दी गरिदिएका हुन् । चारदिन अगाडीदेखि सेवा अवरुद्ध भएपछि एकजना सेवाग्राहीले जानकारी ग�. . .
विराटनगर । कोभिड–१९ संक्रमण न्यूनीकरण तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञा खुकुलो भएसँगै आजदेखि राती ८ बजेसम्म बजार खुल्ला राख्न पाइने भएको छ । गत बैशाखदेखि जारी निषेधाज्ञाको अवधी थपिएपनि बेलुका ८ बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्न पाउने आदेश जारी गरिएको हो । मोरङका प्रम�. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले शुक्रबार साँझ दुई जना मन्त्री नियुक्त गर्नु भएको छ । विगतमा माधवकुमार नेपाल समूहमै रहेर एमालेमा रहने निर्णय गरेका दुई जना प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरिएको हो । ताप्लेजुङका बलबहादुर साम्सोहाङ सामाजिक विकास मन्त्री र तेह्रथुमका लछुमन. . .
विराटनगर। पूर्वमुख्यमन्त्री शेरधन राईले नेकपा एमालको पार्टी विभाजन रोक्न प्रदेश १ को मुख्यमन्त्री पद त्याग गरेको बताउनु भएको छ । तीनवर्ष ६ महिना ७ दिनको आफ्नो कार्यकालमा भए÷गरिएका कामको समिक्षा सुनाउन आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका नेता राईले टुटफुटबाट पार्टी जोगाउन मुख्यमन्त्रीको पद त्�. . .
सिओल दक्षिण कोरियाका परमाणु दूतले कोरियाली प्रायद्वीपका मुद्दामा छलफल गर्न यस सप्ताहन्तमा वाशिङ्टनको भ्रमण गर्नुहुने भएको छ । दक्षिण कोरियाली विदेश मन्त्रालयले शुक्रबार दिएको जानकारीअुनसार कोरियाली प्रायद्वीपमा शान्ति र सुरक्षा मामिलाका लागि दक्षिण कोरियाका विशेष प्रतिनिधि नोह क्यू–डुकले �. . .
विराटनगर मैले विगत २ बर्ष अघि देखि क्लासिक टेकको ईन्टरनेट सेवा लिईरहेको छु। विगतमा पनि नेटमा समस्या हुदा छिटो समाधान हुदैन थियो । अहिले समय परिवर्तनशिल छ । सबै काम घरबाट नै हुने भएकोले ईन्टरनेट विना कुनै पनि काम हुन सक्दैन । छोराछोरी पढ्ने र आफ्नो कार्यालयको काम पनि सबै ईन्टरनेटको माध्ययामबाट नै हुन�. . .
विराटनगर । मोरङको बेलबारी–५ का ६१ वर्षीय राज नारायण भन्ने लव नारायण माझीलाई प्रहरीले ४ केजी ३०० ग्राम गाँजासहित घरबाट नियन्त्रणमा लिइएको छ । लागु औषध मुद्दाका फरार प्रतिवादी रहेका माझीलाई पुनः गाँजासहित पक्राउ गरिएको हो । प्रहरीले उनलाई हिजो घरबाटै पक्राउ गरेको थियो । त्यस क्रममा उनको साथबाट ५० हजा. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २९७ र ९४५ जनाको एन्टिजेन परीक्षण गर्दा १८७जनामा कोरोना संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार मोरङमा १२३, झापामा ९८, सुनसरीमा ५३, धनकुटामा ९, इलाममा ६, पाँचथर�. . .
क्वालालम्पुर मलेसियाका नवनियुक्त प्रधानमन्त्री इजमेल साब्री याकोबले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । टेलिभिजनबाट प्रसारण भएको मन्तव्यका क्रममा प्रधानमन्त्री याकोबले कोरोना भाइरसको महामारीसहित जटिल अवस्थालाई प्रभावकारी व्यवस्थापन गर्न नयाँ मन्त्रीहरु सफल हुने विश्वास व्यक्त गर्नुभयो । . . .
तिराना अल्बानियाका सबै विश्वविद्यालयका सबै विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरुलाई कोरोनाभाइरसविरुद्धको खोप अनिवार्य गर्न लागिएको छ ।प्रधानमन्त्री इडी रामाले सबै विश्वविद्यालयका सबैलाई खोप अनिवार्य गर्ने व्यवस्था गर्न लागिएको बिहीबार जानकारी दिनुभयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भ�. . .
वासिङ्टन अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर भएको बम विस्फोटमा परेर कम्तीमा १०३ जनाको ज्यान गएको छ । बिहीबार यहाँका आक्रमणकारीहरुले विमानस्थल छिर्ने मूल द्वारको बाहिरपट्टि विस्फोट गराएका थिए । काबुल तालिबानीहरुले कब्जामा लिएपछि आफ्नो देश फर्किनका लागि विमानस्�. . .
विराटनगर आकृति रानी फुयल उच्च अदालत बिराटनगरले दुई वर्ष पुराना सबै मुद्दा फर्छ्यौट गरि शुन्यमा झारेको छ। अदालतले दुई वर्ष नाघेका १ सय ३३ मुद्दाहरु सबै फैसला गरि शुन्यमा झारेको हो। बिराटनगरमा आयोजित कार्यक्रम एक कार्यक्रममा संचारकर्मिहरुसंग अन्तरक्रिया गर्दै उच्च अदालत बिराटनगरका मुख्य न्या. . .