विराटनगर । प्रेस संगठन नेपाल मोरङको आइतबार सम्पन्न जिल्ला भेलाले अर्जुनकुमार आचार्यको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । मोरङको पथरीमा सम्पन्न भेलाले समितिको सह–संयोजकमा नविन कर्ण र सरोज बस्नेतलाई चयन गरेको हो । सदस्यहरुमा ज्योती शर्मा, हरि अधिकारी, प्रेम देवान, जनक ढक�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा २८७ र १८९ जनाको एन्टिजेन परीक्षणगर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १०१, मोरङमा ९९, सुनसरीमा ७३, इला�. . .
विराटनगर। विराटनगरका चर्चित गायक श्रीजय थपलियाले ' हतासिन्छ यो मन ' बोलको नयाँ म्युजिक भिडियो अफिसियल युट्युब च्यानल 'श्रीजय थपलिया' मार्फत सार्वजनिक गरेका छन्। सो गितमा उनले दुई लेजबियनविचको मायालाई प्रस्तुत गर्न खोजेका छन्। आवर विराटनगर संग कुरा गर्दै उनले भने हाम्रो समाजले यस्तो सम्बन्धला�. . .
खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि उपचारका लागि जिल्ला अस्पताल आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच, सोही नगरपालिका–६ नेर्पाका एक, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका एक र दिप्रुङ चुइचुम्मा गाउ�. . .
सामाजिक संस्था ब्लड फर लाईफको सस्थापक कार्यसमिति गठन भएको छ । सस्थापक कार्यसमितको अध्यक्षमा अभिषेक गौतम चयन भएका छन् । गौतमका साथै सस्थापक कार्यसमितिको उपाध्यक्षमा कृतान्जली बराल,सचिवमा रिवाज खतिवडा , सह-सचीवमा भावुक घिमिरे, कोषाध्क्षमा पुजा बिस्वास ,सह कोषाध्यक्षमा प्रजिला वाग्ले तथा सदस्यहरुम�. . .
विराटनगर । बोनम्यारो क्यान्सर पीडित सुनसरीको दुहवी नगरपालिका–८ का २२ वर्षीय जनकबहादुर बुढाथोकीको उपचारका लागि सहयोग गरिदिन परिवारले अनुरोध गरेका छन् । बोनम्यारो क्यान्सर भई उपचाररत जनकका लागि रकम अभाव भएको भन्दै बुबा गंगाबहादुर बुढाथोकीले सबैसँग आग्रह गर्नु भएको हो । श्रमिक परिवारका बुबा गंगाबह. . .
विराटनगर । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको छ । सातौं संविधान दिवसको अवसरमा आइतबार प्रदेश प्रमुख प्यासीले ‘मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’ भन्ने शुभभावनासहित स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभा�. . .
विराटनगर । मोरङ जिल्लाबाट सरुवा हुनु भएका जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको भव्य बिदाई गरिएको छ । मोरङमा स्थानीय प्रशासनको जिम्मेवारी सम्हाल्दा सबैसँग सहकार्य गरेर काम गरेको भन्दै प्रमुख जिल्ला अधिकारीको बिदाई गरिएको हो । मोरङ व्यापार संघले आइतबार प्रमुख जिल्ल. . .
विराटनगर । आकृति रानी फुयल। आज असोज ३ अर्थात हाम्रो देशले आफ्नो मूल कानुन संबिधान पाएको दिन। संबिधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनका लागि सरकारले सार्वजनिक बिदा दिने गरेको छ । यस अवसरमा देशैभर बिभिन्न कार्यक्रमहरु गरि आजको दिनलाई विशेष महत्वका साथ मनाउने गरिन्छ। तर, देशले संविधान पाएको स. . .
विराटनगर । अनेरास्ववियु बिराटनगर महानगर कमिटीको आयोजनामा सातौं रास्ट्रीय संविधान दिवसको अवसरमा आज असोज ३ गते शान्तिको प्रतिक सेता परेवा उडाइएको छ । बिराटनगर ४ स्थित खार्जी ग्रीन पार्कमा भएको कार्यक्रममा सेता परेवा उडाइसकेपछी पार्क सफाइ कार्यक्रम पनि गरिएको हो। कुश थापाको अध्यक्षतामा भएको कार्य�. . .
विराटनगर । विद्यार्थीहरुको मनोसामाजिक अवस्था बुझि ब्यवहार गर्न मद्दत गर्ने उदेश्यले विद्यालयका शिक्षकहरुका लागि मनोसामाजिक मनोविमर्श सम्बन्धी ५ दिने तालिम शुरु गरीएको छ । सामाजिक कुरिति विरुद्ध लाग्न र कोभिड पछि बालबालिकामा परेको नकारात्मक प्रभाव हटाएर सहज बनाउनका लागि विद्यार्थीहरुको मनोभाव�. . .
संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्नुहुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ती विभूषण प्रदान गर्ने घोषणा गर्नुभएको हो । नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्को बै�. . .