विराटनगर । सिप र उर्जा भए पनि पुजिको अभावमा विराटनगर–१७ का मोहमद नसिम आलमले व्यवसाय संचालन गर्न सकिरहेका थिएनन । पढाइमा व्याचलर गरेपनि व्यवसायका लागी रकम नहुदा के गर्नु के नर्गनु जस्तो उनमा भान भइरहेका थियो । अपांङगता भएका व्यक्तिहरुलाई ‘द ल्याप्रोसी मिशन नेपाल’ को फाउण्ड परियोजनाले स्वरोजगार बनाउ�. . .
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताउनुभएको छ । स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उहाँहरुको अवधि थप गर. . .
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशनका सम्बन्धमा बोलाउनुभएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । आयोगको आज अपराह्न ३ बजे बस्ने भनिएको बैठकमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहनुभएको हुनाले बैठक स्थगित भएको हो । उह. . .
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भनिएका एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा ५६ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५२ वर्षीया माधवी सुवेदी रहेका छन् । माधवीलाई ताहाचल र रामकुमारलाई कमलादीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सि. . .
कास्कीबालबालिका विरुद्धको कसूर गरेको अभियोगमा पोखरा महानगरपालिका-१४ बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-२ स्थायी वतन भएकी २७ वर्षीया जानुका नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-१५ गलेश्वर चोकस्थित न्यू लाईफ स्कूलमा बस्ने ६ वर्षीय बालकलाई होष्टेलकी वार्डेन जानुका नेपा. . .
भक्तपुर । मध्यपुर ठिमी नगरपालिका वडा ४ नयाँठिमीस्थित सडकबाट करिब २ केजी अवैध लागूऔषध पोल्याण्ड सहित धादिङ गल्छी नगरपालिका वडा ५ बैरेनी बस्ने ३६ वर्षीय भिम बहादुर तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रदेश ३-०२-०१४ प ७०१८ नम्बरको मोटरसाइकललाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहर�. . .
प्रधानमन्त्री शेरबहादुर देउवाले पुनर्निर्माणका क्रममा हस्तान्तरण भई सम्पन्न हुन बाँकी कार्य समयमै पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री देउवाको अध्यक्षतामा आज बसेको निर्देशक समितिको २१औँ बैठक. . .
विराटनगर । विराटनगरका उद्योगीले नेपाल राष्ट्र बैंकले बिलासी वस्तुको आयातमा गरेको कडाईलाई स्वागत गर्दै औद्योगिक मालवस्तु आयातमा तरलता अभावको प्रभाव कम गरिदिन गभर्नरसँग आग्रह गरेका छन् । उद्योग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेल नेतृत्वको टोलिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीला�. . .
विराटनगर । बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी धरान वडा १३ बस्ने ३८ बर्षिय मुन्ना थापालाई प्रहरीले पक्राउ गरेको छ । सम्मानित उच्च अदालत विराटनगरको मिति २०७६।०१।१६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ६ महिना कैद र रु.४,५०,७६६।०६६/- (चार लाख पचास हजार सात सय छैसठ्ठी रुपैँया) जरिवाना भएता पनी ह�. . .
छिमेकीलाई छुरा प्रहार गरी हत्या गरेर फरार रहेको आरोपमा सिरहाको गोलबजार नगरपालिका– ६ का पाँच जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया निवासी २६ वर्षीय रामकुमार सदालाई छुरा प्रहार गरी हत्या गरेको र २६ वर्षीय रिकेश सदालाई घाइते बनाइ फरार भएको आरोपमा प्रहरीले पाँच जन�. . .
कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट भारतमा २१३ जना सङ्क्रमित भएका छन् । ओमिक्रोनबाट सङ्क्रमित भएकाहरु दैनिक रुपमा थपिदै गएर अहिलेसम्म २१३ पुगेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । ती मध्ये सवैभन्दा धेरै दिल्लीमा रहेका छन् । दिल्लीमा मात्रै ५७ जना ओमिक्रोनबाट सङ्क्रमित. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक सल्लाहकारमा विराटनगरका उद्योगी राजेन्द्र राउतलाई नियुक्त गर्नु भएको छ । मुख्यमन्त्री राईले नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं प्रदेशका वरिष्ठ उपाध्यक्ष राउतलाई आर्थिक सल्लाहकारमा आज नियुक्त गर्नु भएको हो । राजनीतिक रुप�. . .