बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार सांघाई सहयोग सङ्गठन (एससीओ) को बैठकलाई सम्बोधन गर्दै निकटका समुदाय बीच साझा भविष्य निर्माण आग्रह गर्नुभएको छ। उहाँले सांघाई सहयोग सङ्गठन मार्फत् विश्वको स्थायी शान्ति र साझा समृद्धिमा ठूलो योगदान दिन जोड दिनुभएको छ। राष्ट्रपति सीले भिडियो लिंक मा. . .
जिनान। विश्व औद्योगिक डिजाइन सम्मेलन पूर्वी चीनको सान्डोङ प्रान्तको तटीय शहर यान्ताईमा अक्टोबर २२ देखि २४ सम्म आयोजना हुने भएको छ। आयोजकले शुक्रबार दिएको जानकारी अनुसार, यस वर्षको सम्मेलन मुख्यतः बौद्धिक उत्पादनहरू र डिजाइन निर्माणमा केन्द्रित हुनेछ। प्रदर्शनी अनलाइन र अफलाइन दुवै माध्यमद्वार. . .
नयाँदिल्ली। गत २४ घण्टामा भारतमा ३४ हजार ४ सय ३ जनामा थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको जनाइएको छ । यसैसँगै भारतमा ३ करोड ३३ लाख ८१ हजार ७ सय २८ जना व्यक्ति कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । पछिल्लो एकदिनमा कोरोना सङ्क्रमणका कारण भारतमा ३ सय २० व्यक्त. . .
आकृति रानी फुयल | विराटनगर। विराटनगर ७ स्थित मिलन चोकमा संचालनमा रहेको म्याजिक वासर लण्ड्रि एण्ड क्लिनिङ्ग सर्भिसेज प्रालीले विराटनगरको पहिलो आधुनिक प्रविधीयुक्त लौन्ड्रीले दोश्रो वार्षिकोत्शव विशेष छुटका साथ मनाउंदै छ। आवर विराटनगर संग कुरा गर्दै लण्ड्रि संचालक नोमस चापागाईं भन्छन्,' दोश्रो व. . .
विराटनगर । आज विश्वकर्मा पुुजा देशभरका उद्योगधन्दा कलकारखानाका मेशिन तथा प्रविधिको पुजाआजा गरि मनाईँदै छ । सवारी साधन तथा मेशिनहरुको पुजा गरिनुका साथै उद्योगहरु खुल्ला राखेर सवैलाई भ्रमण र प्रसाद ग्रहण गराउने चलन छ । विश्वकर्मा पूजामा वर्षभरि कुनै अप्रिय घटना नहोस भनेर मेसिनको पुजा गर्ने प्रचलन र. . .
विराटनगर । भरुवा बन्दुक सहित मोरङको मिक्लाजुङ ५ का एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४३ बर्षीय जगत बहादुर लिम्बु रहेका छन् । बिहीबार दिनको करिब ४ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । घरमै लुकाई राखेको २ नाल भरुवा बन्दुक सहित उनी पक्राउ परेका हुन . . .
विराटनगर । विराटनगर–११ स्थित नेकपा एमाले पार्टी कार्यालयमा मदन भण्डारी स्पोर्टस एकेडेमीले सरसफाई तथा बोटविरुवा रङरोगन गरेको छ । शुक्रबार ‘हाम्रो समाज हाम्रो दायित्व अभियान’ को तेश्रो हप्ताको कार्यक्रम अन्तर्गत एकेडेमीले सरसफाई तथा रङरोगन गरेको हो । एकेडेमी विगत ३ हप्तादेखि उक्त कार्यक्रम सञ्चाल. . .
म्याग्दी। यहाँस्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेपछि चहलपहल सुरु भएको छ । शरद्क�. . .
विराटनगर । संखुवासभा मादी गाउँपालिका–१ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको अनुसन्धानमा संलग्न पाँच जना प्रहरी पुरस्कृत भएका छन । पुरस्कृत हुनेमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक अरूणकुमार बिसी, प्रदेश कार्यालय धरान अपराध अनुसन्धान शाखाका प्रहर�. . .
दशरथचन्द नगरपालिका | सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वडा नं २ स्थित देहिमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरप्रमुख नरेन्द�. . .
विराटनगर। सुनसरी दुहबी नगरपालिका ९ छाताबेली स्थित जय बाबा ईट्टा भट्टा उद्योग भित्र ट्रिपरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारत पश्चिम बंगालका रफिकुल इस्लाम की छोरी ९ बर्षीया बबिता खातुन रहेकी छन् । बालिकालाई हिजो बेलुका पौने ५ बजे को १ ख ५४५१ नम्ब�. . .
विराटनगर । प्याब्सन महानगर कार्यसमिति विराटनगरको अध्यक्षमा मोहन बुढाथोकी निर्वाचित हुनु भएको छ । विराटनगरमा बिहीबार साँझ सार्वजानिक भएको मत परिमाण अनुसार बुढाथोकी ७ मतको अन्तरले अध्यक्षमा निर्वाचित भएका हुन् । बुढाथोकीले ३१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी शिव अधिकारीले २४ मत . . .