काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ ।प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् । उक्त पूर्ण खोप घोषणा गर्दै प्रधानमन्त्री ओलीले रोगका कारण र बाटाहरुलाई बन्द गर्ने प्रयास गर्नुपर्न. . .
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागूऔषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण व्यूरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागूऔषधको उत्पादन, भण्डार र प्रयोग ठूलो चुनौतिका रुपमा देखिएको बताएक. . .
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जति सक्दो छिटो फाइभ जी नेटर्वक सुचारु गर्न नेपाल टेलिकम र नेपाल दुरसञ्चार प्रधिकरणलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज एनटिसी र एनटीएको २०८२÷८३ को बार्षिक बजेट तथा कार्यक्रमबारे राखिएको छलफलमा मन्त्री गुरुङले फोर जि विस्तार व्या�. . .
काठमाडौं । नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मध्य भोटेकोशी जलविद्युत योजनाका सम्बन्धित अधिकारीहरुलाई सुरुङको चुहावट परीक्षण र पावर हाउस लगायतको संरचनामा बाढी पस्न नसक्ने अवस्था सुनिश्चित गरी तयारी हालतमा रहन निर्देशन दिएका छन् । पुर्णत स्वदेशी शिप र पूँजीबाट बन्न�. . .
काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजना सम्बन्धी प्रगति, समस्या तथा समाधानका प्रयासबारे छलफल भएको छ । बैठकमा समितिका सदस्यहरु तथा सरोकारवाला निकायका प्रतिनिधिहरूसँग ऊर्जा, जलस्रोत तथा सि. . .
संखुवासभा । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले सङ्खुवासभालाई जलविद्युतको केन्द्रको रूपमा विकास गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनु आवश्यक रहेको बताएका छन् । खाँदबारी नगरपालिका–१ मा शुक्रबारदेखि शुरु भएको २० दिने पावर हाउस सञ्चालन तथा मर्मतसम्भार सम्बन्धी तालिम उद्घाटन समारोहमा ब. . .
विराटनगर । विराटनगर महानगरपालिकाको अनुगमन टोलिले तीनवटा पसलबाट २५ केजी मासु बरामद गरेर नष्ट गरेको छ । विराटनगरमा माछामासु बिक्री मापदण्ड अनुसार हुनुपर्नेमा यसको विपरीत माछा मासु व्यवसाय सञ्चालन गरेको गुनासोपछि अनुगमन गर्दा खसी चिन्न नसक्ने स्थितिको मासु बरामद गरेर नष्ट गरिएको हो । महानगरको कृषि �. . .
विराटनगर श्रावन १६ , विराटनगरको तीनपैनीस्थित कोशी हेल्थ इन्स्टिच्युटले नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया सुरु गरेको छ। स्वास्थ्य प्राविधिक शिक्षामा दुई दशकभन्दा बढीको अनुभव रहेको संस्थाले देश तथा विदेशमा कार्यरत हजारौं दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्दै आएको छ। नेपाल सरकारअन्तर्गत प्रा�. . .
काठमाडौं । सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रको नवीनतम प्रयासको प्रशंसा गरेका छन् । स्काई टावर काठमाडौंमा आयोजित विशेष समारोहमार्फत २५ वटा डोम हाउसको शुभारम्भ कार्यक्रममा उनले नेपालजस्तो पर्यटकीय गन्तव्यका लागि डोम हाउस निकै प्रभावकारी हुने भन्दै निज�. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज दिउसो १ बजेका लागि बोलाइएको छ । शुक्रबारदेखि शुरु हुने स्थायी कमिटी बैठकका लागि बुधबार नै अजेन्डा तय गरिएको थियो । बैठकमा नेताहरूले विशेष महाधिवेशनलगायत विषयमा धारणा राख्ने सम्भावना रहेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्त�. . .
विराटनगर श्रावन १६ , अर्गानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यसहित 'अर्गानिक घर'को नयाँ पसल आज विराटनगरको ट्राफिक चोकस्थित रेनबो गल्लीमा सञ्चालनमा आएको छ। विहान सम्पन्न एक विशेष उद्घाटन समारोहमा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले पसलको उद्घाटन गरेकी थिइन्। कार्यक्रममा य. . .
काठमाडौं । संघीय संसद अन्तरगत आज चार वटा समितिको बैठक बस्दैँछ । शुक्रबार प्रतिनिधि सभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तरगत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विधायन व्यवस्थापन समिति गरि चार समितिको बैठक बस्न लागि�. . .