समाचार

नेपाल टेलिकम दुरसञ्चार संस्था मात्र होइन, राज्यको डिजिटल मेरुदण्ड हो : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकमलाई राज्यको डिजिटल मेरुदण्डका रूपमा व्याख्या गरेका छन् । नेपाल टेलिकमको २२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले नेपाल टेलिकम केवल एक दूरसञ्चार संस्था मात्र नभई राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलापको महत्वपूर्ण आधार भएको बताए । उनल. . .


‘निर्वाचन आचारसंहिता अनुगमन अधिकृत’ को जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता अनुगमन अधिकृत’ को जिम्मेवारी तोकिएको हुँदा प्राप्त जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्न गृह मन्त्रालयले सबै सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई एक विज्ञप्ति जारी गर्दै निर्देशन. . .


देशको नेतृत्व अब उज्यालो नेपाल पार्टीले गर्छ : कुलमान घिसिङ

जनकपुर । पूर्वमन्त्री एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने दाबी गरेका छन् । बिहीबार चुनावी प्रचार प्रसारका क्रममा मधेश ओर्लिएका घिसिङले जनकपुरधाममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै अबको प्रधानमन्त्री उज्यालो नेपाल पार्टीको हुने दाबी गरे �. . .


पाकिस्तानले भिसा नदिदा बुवालाई भेटन नपाएको इमरान खानका छोराको आरोप

काठमाडौं । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक तथा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफू र दाजु सुलेमान खानले पाकिस्तान जानका लागि दिएको भिसा आवेदन सरकारले जानाजानी रोकिरहेको आरोप लगाएका छन् । कासिम र उनका दाजु सुलेमान हाल लन्डनमा आमा जेमिमा गोल्डस्मिथसँग बस�. . .


मोरङमा पहिलो पटक आमाको नामबाट नागरिकता वितरण

विराटनगर। मोरङ जिल्लामा पहिलो पटक आमाको नामबाट नागरिकता वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनमा भएको कानुनी व्यवस्थाअनुसार बाबु विदेशी तथा आमा नेपाली भएको अवस्थामा अंगीकृत नागरिकता प्रदान गरिएको हो�. . .


निर्वाचनमा सवारीसाधन प्रयोगमा कडाइ, आयोगद्वारा नयाँ कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ । आयोगले निर्वाचन अवधिमा सवारीसाधनको प्रयोगलाई कडाइका साथ नियमन गर्ने उद्देश्यले ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको हो �. . .


यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४४ रुप�. . .


राष्ट्र र लोकतन्त्र मजबुत बनाउन सबै एक हुनुपर्छ : कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई सुदृढ बनाउन सबै पक्ष एकताबद्ध हुन आवश्यक रहेको बताएका छन् ।नेपाली लेखक संघ मोरङले विराटनगरमा बुधबार आयोजना गरेको ‘जलाइएको निवास र बाँचेका विचार’ विषयक कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान परिस्�. . .


मौसम पूर्वानुमान : तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु लाग्ने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। यसका कारण तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बादल लागेको छ र बाँकी भू–भागमा भने मौसम सफा रहेको छ । मह�. . .


जापान भ्रमणमा दुई देशबीचको सम्बन्ध अभिवृद्धि सम्बन्धी छलफल

काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले राष्ट्रपतिको जापान भ्रमणको क्रममा विभिन्न क्षेत्रमा आपसी हितलाई अभिवृद्धि गर्ने गरि सहयोग अगाडि बढाउने विषयमा छलफल भएको बताएका छन् । बुधबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा राष्ट्रपतिको जापान भ्रमणको बारेमा जानकारी दिदैँ उनले भ्रमणक. . .


सद्भाव जोगाउँदै निर्वाचनमा सहभागी बनौं

जेनजी विद्रोहलाई संविधान भित्रैबाट आवश्यकताको आधार मानेर गठन भएको अन्तरिम सरकारलाई फागुन २१ गतेको निर्वाचनबाट विस्थापन गर्नुपर्नेछ । प्रतिनिधिसभा निर्वाचन २०८२ फागुन २१ नजिकीएसँगै अहिले सबै दलहरु त्यसको तयारीमा छन् । दलहरुको सहभागिता बिनाको निर्वाचन लोकतान्त्रिक मुलुकमा संभव छैन । दलहरु सहभागी. . .


विश्व क्यान्सर दिवसमा ‘बिराट वाकाथन २०२६’ सम्पन्न

विराटनगर । विश्व क्यान्सर दिवसका अवसरमा आज (बुधबार) विराट मेडिकल कलेज टिचिङ हस्पिटल, विराट क्यान्सर इन्स्टिच्युट तथा विराट नर्सिङ होमको संयुक्त आयोजनामा सचेतनामूलक र्‍याली ‘बिराट वाकाथन २०२६’ सम्पन्न भएको छ। विराट नर्सिङ होम परिसरबाट सचेतनामूलक नारा लगाउँदै सुरु गरिएको र्‍याली जिल्ला प्रशासन का�. . .