समाचार

डेन्टल डाक्टरलाई लाग्यो चुनाव, कसले मार्ला बाजी ?

विराटनगर । डेन्टल चिकित्सकहरूको संस्था नेपाल डेन्टल एसोसिएसन मोरङको अध्यक्ष चयन गर्नको लागि निर्वाचन हुने भएको छ । सर्वसम्मत रूपमा नेतृत्व चयन हुन नसकेपछि एसोसिएसनको अध्यक्ष पदको लागि शनिबार निर्वाचन हुन लागेको हो । निर्वाचन हुने निश्चित भएपछि अध्यक्षमा दुई जना डेन्टल चिकित्सक चुनावी मैदानमा उत�. . .


खुट्टा भाँचिएको बिरामीको मृत्यु, गोल्डेल अस्पतालमा आफन्त आन्दोलित

विराटनगर । विराटनगर हस्पिटल चौकमा रहेको गोल्डेन अस्पतालमा चिकित्सकको लापार्बाहीका कारण दुर्घटनमा परी घाईते भएका बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तनावग्रस्त बनेको छ । विराटनगर ७ मिलन चोकका ५२ वर्षिय जनक सिंह बस्नेतको गएराती बिहीबार ७ बजेमृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको हो । बिहीबार दिउँ. . .


विराटनगरको बरगाछीमा माई ड्रिम होम डेकोरेटर संचालनमा

विराटनगरमा घर तथा कार्यालय ईन्टेरियर सजावटका लागि चाहिने सामाग्रीहरुको बिक्रि गर्ने उद्देश्यले नयाँ व्यवसायको सुरुवात भएको छ । विराटनगर वार्ड नम्बर २ स्थित बरगाछी चौकको पुर्वमा माइ ड्रिम होम डेकोरेटरको आज शुक्रबार उद्घाटन भएको हो । माइ ड्रिम होम डेकोरेटरमा ग्राहकहरुले घरको भित्ताहरु सजाउन मिल्�. . .


विराटनगरमै सन्डरल्याण्ड विश्वविद्यालय अध्ययन गर्न पाईने

बेलायतको यूनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू अब विराटनगरमा नै अध्ययन गर्न पाईने भएको छ । आईएसएमटी कलेज विराटनगरमा सञ्चालन हुने भएसँगै विराटनगरमा यो अवसर जुर्ने भएको हो । काठमाडौँमा विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको यस कलेजले अब विराटनगरमा नै सन्डरल�. . .


अनुसन्धानमा अब्बल डिएसपी मुकारूङ र प्रहरी जवान खापुङ सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर अपराध अनुसन्धानमा अब्बल मानिएका मोरङ प्रहरीमा कार्यरत डिएसपी मञ्जिल मुकारूङ सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले डिएसपी मुकारूङलाई साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । सर्वोत्कृष्ट घोषित भएका डिएसपी मुकारूङले जघन्य प्रकृतिका अ�. . .


जलवायु परिवर्तनका अडान कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका विषयमा राखेका अडान कार्यान्वयन गर्न निर्देशन दिएको छ । जलवायु परिवर्तनका विषयमा भएको छलफलमा सभापति तारादेवी भट्टले विश्व तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेन्टिग्रेड कायम गर्न आवश्यक �. . .


पुनःनिर्मित पाटी र सिमाना पुल उद्घाटन

भक्तपुर सूर्यविनायक नगरपालिका–४ स्थित ऐतिहासिक पुरातात्विक माकले पाटी पुनःनिर्माण गरिएको छ । सय वर्ष पुरानो पाटी जीर्ण भएकाले रू ४५ लाख ५५ हजार ५६४ का लागतमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण तथा पुरातत्त्व विभागले पुनःनिर्माण गरेका हुन् । सांसद महेश बस्नेत र वाग्मती प्रदेशसभा सदस्य शशिजङ्ग थाप�. . .


तालिबानद्वारा अफगानिस्तानका घरघरमा खानतलासी ः राष्ट्रसङ्घ

काबुल अफगानिस्तानमा तालिबानहरुले घर–घर जाँदै विपक्षीहरु र उनीहरुको परिवारको खानतलासी गरिरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घले तयार पारेको एउटा दस्तावेजमा अफगानिस्तानमा तालिबानहरुले बदलाको भावना अनुसारको व्यवहार गर्ने डर रहेको उल्लेख गरिएको छ । “अफगानिस्तानका नयाँ शासकहरु सह. . .


अष्ट्रेलियाको सिड्नीमा लकडाउनको अवधि फेरि थप

सिड्नी अष्ट्रेलियाको सिड्नीमा लागू हुँदै आएको लकडाउनको समयावधि फेरि थप गरिएको छ । देशको न्यू साउथ वेल्स प्रदेश सरकारले कोरोना भाइरसको महामारीबाट धेरै प्रभावित सिड्नीको बृहत् क्षेत्रमा लागू गरिएको लकडाउनको अवधि फेरि थप गर्ने निर्णय गरेको हो । देशको सबैभन्दा धेरै जनसङ्ख्या रहेको यस प्रदेशमा महमा�. . .


सञ्चालनमा आयो भोटखोला जोड्ने कोशी राजमार्ग

किमाथाङ्का सुक्खा पहिरो खसेर अवरुद्ध भएको उत्तर दक्षिण कोशी राजमार्ग सुचारु भएको छ । सङ्खखुवासभाको भोटखोला जाने उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको मकालु गाउँपालिका क्षेत्रको सडक मङ्गलबार रातिदेखि अवरुद्ध भएको थियो । उत्तर दक्षिण कोशी सडक कार्यालयको डोजर, अरुण तेस्रो र प्रहरीको सहयोगमा भोटखोल�. . .


एमालेलाई एकताबद्ध बनाउन माग

कर्णाली नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले १० बुँदे सहमतिको मर्मलाई आत्मसात् गर्दै पार्टीलाई एकताबद्ध बनाउन माग गरेको छ । सुर्खेतमा सम्पन्न बैठकले नेता तथा कार्यकर्तालाई पार्टीमा देखापरेका चुनौती सामना गर्दै एकताका पक्षमा गोलबन्द हुन आग्रह गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै एमाले प्रदे�. . .


वाग्मतीका प्रदेश प्रमुखमा शर्मा

काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले वाग्मती प्रदेशका प्रदेश प्रमुखमा सङ्खुवासभाका यादवचन्द्र शर्मालाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को बिहीबारको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम शर्मालाई आज प्रदेश प्. . .