समाचार

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

काठमाडौँ चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो । सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त नाका पुनःसञ्चालनमा आउन लागे�. . .


बन्धक बनाई फिरौती माग्ने तीनजना विराटनगरबाट पक्राउ

विराटनगरमा व्यक्ति अपहरण तथा बन्धक बनाई फिरौती रकम माग्ने तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नंं.१६ दरैया बस्ने २० बषिर्य रोहित पण्डित, २१ बर्षिय अजय यादव र वडा नं.६ रामपुर बस्ने २८ बर्षिय सन्ध्या शर्मा रहेका छन्। जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी नायव उपरीक्षक मा. . .


एघार वर्षीय बालिका जवरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ

जवरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ जिल्ला जहदा गाउँपालिका वडा नं.-१ बस्ने बर्ष अन्दाजी ४५ का बोज भनिने राजेन्द्र सरबरिया रहेका छन्। सरबरियाले गत फाल्गुन ६ गते सोहि गाउँमा रहेको मकैबारीमा साझंको समय पारि ११ वर्षीय बालिकालाई जबरजस्ती करणी गरि फरार भएका थिए। �. . .


शनिबार भएको रक्तदान कार्यक्रममा ४२ पिन्ट रगत संकलन

बिराटनगरको ट्राफिक चोकमा हिजो रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विकल्प एन अल्टरनेटीभ्स बिराटनगरका विकल्प फेलोज र महेन्द्र मोरंग आदर्श बहुमुखी क्याम्पस बिराटनगरमा बि एस डब्ल्यु प्रथम वर्षमा अध्यनरत विध्यार्थीहरुको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा जम्मा ४२ पिन्ट रगत संकलन भएको थियो । /> विक�. . .


अवैध उत्खनन गरेको भन्दै सात वटा टिपर सहित एक एक्स्काभेटर नियन्त्रणमा

तनहुँ जिल्ला प्रहरी कार्यालय तनहुँले नदीजन्य वस्तु अवैध उत्खनन गरेको भन्दै सात वटा टिपर र एउटा एक्स्काभेटर नियन्त्रणमा लिएको छ । म्याग्दे गाउँपालिका–५ स्थित सेती नदीको किनारबाट अवैध रुपमा बालुवा उत्खनन एवं लोड गर्दै गरेका ग१क २८७९ नं. को एक्स्काभेटर सहित ग१ख ८७७७ नं. को टिपरलाई प्रहरीले नियन्त्रण�. . .


नेवटियाको लघुकथा सङ्ग्रहको विमोचन

विराटनगर । लघुकथाकार लक्ष्मण नेवटियाद्वारा लिखित ‘यो जोसँग सम्बन्धित छ’ लघुकथा विराटनगरमा विमोचन गरिएको छ । लघुकथा समाज प्रदेश–१ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनको कृति बिमोचन गरिएको हो । वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, साहित्यकार विधा�. . .


आप्रवासी कामदार हकहित संरक्षण केन्द्र गठन

विराटनगर । मोरङमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको गठन गरिएको छ । विराटनगरमा भएको भेलाले सन्तोष लिम्बूको अध्यक्षतामा १९ सदस्यीय संरक्षण केन्द्र गठन गरिएको हो । वैदेशिक रोजगारबाट फर्किएर नेपाल आएकाहरु केन्द्रमा आबद्ध हुनेछन् । गठित समितिको उपाध्यक्षमा राधिका ढकाल, सचिव नवराज माम्खाली काफ्�. . .


विराटनगर महानगरपालिकामा मनपरी नियुक्ति, अधिकृत भए स्वकीय

सुमन सुस्केरा विराटनगर । बिराटनगर महानगरपालिकामा पछिल्लो समय नियुक्तिको बिषयलाई लिएर विवाद नै सिर्जनाभयो । बोर्ड बैठकमा नै सदस्यबीचमा मतभेद भएको हो । बोर्ड बैठकबाट पास नै नभई महानगरपालिकाका मेयरले एक्लो निर्णयबाट पैसा बाँडेको तथा कर्मचारी नियुक्तिको बिषयले निक्कै चर्चा समेत पाएको थियो । यसअघि प�. . .


तीन जनालाई कृष्णभूषण बल सिर्जना पुरस्कार

विराटनगर । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले तीन जना साहित्यकारलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले शनिबार विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठलाई नगद २५ हजार १ सय ११ रुपैयाँ राशिको ‘कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार’ समर्पण गरिएको छ । पाँच द�. . .


समाजसेवि पोख्रेलद्वारा आश्रमलाइ भाडाकुडा सहयोग

बिराटनगर स्थित पुर्वान्चल बाल आश्रमलाइ समाजसेवि हरि पोख्रेलले आश्रमलाई आवश्यक रहेका भाडाँँकुडाँ सहयोग गरेका छन् । पहिला देखि नै आफुले आश्रमलाई निरन्तर सहयोग गर्दै आइरहेको र सहयोग गर्दा आफुलाइ धेरै खुशी मिल्ने गरेको पोख्रेलले जानकारी दिए । हाल आश्रममा करिब ९० जन. . .


ट्रयाक्टर दुर्घट्ना हुदा सह चालकको मृत्यु

इटहरी । सुनसरी ईटहरी(३ का १८ बर्षीय गजेन्द्र राईको ट्रयाक्टर दुर्घट्नामा परी मृत्यु भएको छ । आज बिहान ०८ बजे मोरङ केराबारी(५ स्थित भित्रि सडकखण्डमा को २ त ५५०० नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घट्ना हुदा सह चालक गजेन्द्र राई गम्भिर घाईते भएका थिए । घाईते राईको धरान घोपामा उपचारको क्रममा ०९ बज�. . .


टिकटक मार्फत लुटिइन एक युवति,लुटेरा पक्राउ

कास्की कास्कि जिल्ला कास्कीकोट गाउँपालिका-४ का ३९ वर्षीय राजीभ गुरुङले टिकटक मार्फत धनकुटाकी एक युवतीलाई साथी बनाए। टिकटक, म्यासेन्जरमा गत पुसदेखि उनीहरूबीच कुराकानी सुरू गरेका उनिहरुको कुराकानी बाक्लिँदै जाँदा राजीभले ती युवतीलाई प्रेम प्रस्ताव राखे। दुबै जनाबीच सम्बन्ध. . .