चौदण्डीगढी । चौदण्डीगढी नगरपालिका– ४ नमूना चोकबाट दुई युवा गाँजासहित पक्राउ परेका छन् । बुधबार साँझ बेल्टारबाट सप्तरीको फक्तेपुरतर्फ जाँदै गरेका उनीहरूलाई बेल्टारस्थित इलाका प्रहरी कार्यलयका प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका– ९ कमलपुर बस्ने वर्ष २६ क�. . .
एजेन्सी । पहिले पहिले एच आचआइभी एड्स निकै बढ्दो क्रममा रहेको सोमालियामा अहिले भने एड्सको सङक्रमण घटेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।ती विश्व स्वास्थ्य संगठनका अधिकारीहरुका अनुसार यहाँ पछिल्ला १४ वर्षमा एड्सको सङ्क्रमण दिन प्रतिदिन घट्दै गएको पाइएको हो । यहाँ १४ वर्षअघ�. . .
विराटनगर । महेन्द्र मोरङ क्याम्पस व्यवस्थापन संकाय तोडफोड प्रकरणमा संलग्नको पहिचान हुन नसकेपनि प्रशासनले विद्यार्थीहरुको माग सम्बोधन गर्ने सहमति गरेको छ । बुधबार बसेको त्रिपक्षीय वार्ताको निर्णय बमोजिम क्याम्पस प्रशासनले बिबिएमका विद्यार्थीहरुलाई ५ दिनभित्र कम्प्युटर ल्याबको व्यवस्था गरिदि�. . .
इटहरी । सुनसरी ईटहरी उप(महानगरपालिका ६ स्थितबाट ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईटहरी ४ पान्धारे का ३० बर्षिय सन्तोष श्रेष्ठ रहेका छन् । हिजो बेलुका साढे ६ बजे प्रदेश नम्बर १–०२–०४३ प १५२ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर ३ ग्राम ५�. . .
संखुवासभा । संखुवासभा चिचिला गाँउपालिका ३ सोलाखानी स्थितमा ढुंगाले किचेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अरुण तेस्रो जलबिधुत आयोजनामा काम गर्ने कामदार भारत मध्य प्रदेश का ४५ बर्षिय मुगेरी लाल सिंह रहेका छन् । हिजो राति साँवा ७ बजे निर्माणाधिन सुरुङ भित्र काम गर्ने क्रममा अचानक माथिबाट ढुङ्गा �. . .
विराटनगर । विराटनगरमा आगामी शनिबार युवा उद्यमी महिला सम्मेलन हुने भएको छ । युवाहरूको ज्ञान र सीपलाई उद्यमशीलता विकासतर्फ आकर्षित गराई स्वरोजगारको माध्यमबाट आर्थिक एवं औद्योगिक विकासतर्फ उन्मुख गराउन सम्मेलनको आयोजना गर्न लागिएको आयोजक युवा उद्यमी मञ्च विराटनगरले जनाएको छ । युवा उद्यमी मञ्च विरा. . .
यही मङ्सिर–२२ र २३ गते जिल्लाका दशवटै स्थानीय तहमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पहिलो मात्राका खोप लगाइसकेका तथा लगाउन बाँकी नागरिकलाई पायक पर्ने क्षेत्रमा खोप लगाइने छ । अभियानका लागि जिल्ला स्वास्थ्य कार्यालयले आवश्यक सामग्रसहित स्वास्थ्यकर्मी सम्बन्धित स्थानीय तह. . .
विराटनगर । विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन भन्दै तीनवटा कम्पनिलाई जिम्मेवारी दिएपनि समस्या जस्ताको त्यस्तै छ । महानगरपालिकालाई उत्तरी, मध्य र दक्षिणी क्षेत्रमा विभाजन गरेर फोहोर व्यवस्थापनको काम सुरु गरिएको हो । पाँचवर्ष अगाडी वेष्ट मेनेजमेन्ट ग्रुप नेपाल प्रा.लि.�. . .
शालिग्राम नेपाल सौराहा (चितवन) । नेकपा एमालेको चितवनमा भएको दसौँ महाधिवेशनका कारण जिल्लामा करिब एक अर्ब रुपियाँबराबरको कारोबार भएको व्यवसायीले बताएका छन् । एमालेको महाधिवशेन मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको थियो । मंसिर १० गते उदरघाटन गर्ने भने पनि सहभागी दुई दिन अघिदेखि नै चितवनका होटलमा बसे�. . .
एजेन्सी । पूर्वी चीनको आन्हुइ प्रान्तको छियानसान शहरमा बिहीबार एउटा कोच र ट्रक एक आपसमा ठोक्किँदा आठ जनाको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् । बिहान करिब १० बजे राजमार्गमा दुर्घटना भएको स्थानीय प्रहरीले विज्ञप्ति मार्फत् जनाएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहर�. . .
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ बुद्ध चौकबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । नियमित चेकजाँचको क्रममा प्रहरीले पथरीशनिश्चरे–२ का २० बर्षीय सलबहादुर गुरुङ र २० बर्षीय सागर गोसनीलाई पक्राउ गरेको हो । बुधबार बेलुकी करिब ४ बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोल�. . .
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् । ती सङ्गठनले विज्ञप्ति जारी गरेर नयाँ पुस्ताका प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भइसकेको अवस्थामा त्यसलाई दुरुत्साहन हुनेगरी त्रि�. . .