विराटनगर, २९ पुस । विराटनगरका पत्रकार कुमाद अधिकारी विराटनगरमा सम्मानित भएका छन् । विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय पत्रकार अधिकारी शिरोमणि लेखनाथ पौड्यालको १३५ औं जन्मजयन्तीका अवसरमा विराटनगर चाँदनीचोकमा रहेको शिरोमणि पुस्तकालयले सम्मान गरेको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवे. . .
विराटनगर, २९ पुस । विराटनगरमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण गर्न सम्झौता भएको छ । यसक्षेत्रका उद्योगी व्यवसायीले निकै लामो समयदेखि प्रदर्शनीस्थल निर्माणको लागि माग गर्दै आएका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पंडित, प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री . . .
खोटाङ, २९ पुस। खोटाङको केपिलासगढी गाउँपालिका-५ थर्पुडाँडामा जवरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका बस्ने बर्ष २१ को नन्दराज राई रहेको इलाका प्रहरी कार्यालय बाक्सिलाले जनाएको छ । राईलाई २० बर्षीया युवतीलाई जवरजस्ती करणी गर्ने प्रयास . . .
सुनसरी पुष २९ , विभिन्न मुलुकमा माग भए पनि खुकुरी निर्यात गर्न नसकिएको व्यवसायीले गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा नेपालको हस्तकलाका रूपमा मान्यता प्राप्त खुकुरीको मागअनुसार पठाउन नसकिएको उनीहरूको भनाइ छ । नेपाल खुकुरी उद्योग व्यवसायी संघका केन्द्रीय अध्यक्ष दीपक दर्नाल विश्वकर्माका . . .
काँकडभिट्टा पुष २९ , झापाको दमक ४ स्थित एक आयुर्वेदिक उपचार केन्द्रले गरेको गलत उपचारका कारण एक बालकको खुट्टा गुमेको आफन्तले आरोप लगाएका छन् । आयुर्वेदिक उपचार केन्द्रले गरेको लापर्वाहीका कारण दमक ३ का रविन बराइलीका १ वर्षीय छोरा श्रेयनको खुट्टा गुमेको उनीहरूको भनाइ छ । बराइलीका अनुसार गत मंसिर २�. . .
सुमन सुस्केरा/विराटनगर, २९ पुस । एक नम्बर प्रदेशको नाम र राजधानीको बिषय तत्काल नटुङ्गिने भएको छ । प्रदेश सभाको अधिबेशन शुरु हुन ढिला भएसँगै नाम र राजधानीको बिषय टुङ्गिन पनि समय लाग्ने भएको हो । कार्यालयमा पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री राईले चैत मसान्तसम्म प्रदेशको नाम र राजधानीको बिषय टुङ्गिने �. . .
देवनारायण साह मोरङ पुष २९, तराईमा स्ट्रबेरी खेती सुन्दा अनौठो लाग्न सक्छ । विराटनगर महानगर १२ बखरीमा एक किसानले स्ट्रबेरी खेती सुरु गरेका छन् । उनले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेको छ । ललितपुर महानगर १४ नखुडोलका ३६ वर्षीय ससन देवकोटाले स्ट्रबेरी खेती सुरु गरेका छन् । उनले विराटनग�. . .
बिराटनगर पुष २९ , लायन्स क्लब अफ बिराटनगर डाइनो र लायन्स क्लब अफ बिराटनगर युनिकले संयुक्त रुपमा शहिद प्रावि बिराटनगर वडा नम्बर ४ मा "मेल्विन जोन्स डे सेलेब्रेसन" कार्यक्रम गरेको छ । सो कार्यक्रममा क्लबहरुले ब्याग, कापी, पेन्सिल जस्ता सामाग्रीहरु बितरण गरेका थिए । साथै बिश्वको सबै भन्दा ठुलो सामाजिक. . .
विराटनगर, पुस २९ गते । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले न्यायालयमा देखापरेका विकृति हटाउन सरकार योजनाका साथ अघि बढेको बताउनुभएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आज यहाँ आयोजित मुलुकी देवानी संहिता र मुलुकी अपराध संहितासम्बन्धी अन्तरक्रिया शुभारम्भका क्रमम�. . .
पुर्वाञ्चलमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कोशी करिडोर प्रसारण लाइन आयोजनाको धरानक्षेत्रमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा गठन गरिएको उक्त कार्यदले एक . . .
संखुवासभा, २९ पुस । संखुवासभाको सिलिचोङ गाउँपालिका-१ हाईङलामा आगलागी हुँदा करिब १० लाख मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट सोही स्थान बस्ने तिलक बहादुर राईको घरमा बालेको चुल्होबाट अचानक आगलागी हुँदा राईको २ तले घर, घर भित्र रहेको सम्पूर्ण सर-सामान जलेर नष्ट भएको छ । उक्त आगलागी प्रहरी र स्थानीयवा�. . .
विराटनगर, २९ पुस । मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । जिल्लाको विराटनगर महानगरपालिका-३ दुर्गा चोकबाट लागूऔषध सहित सुनसरीको चतरा घर भएका बर्ष-२८ को प्रकाश राईलाई पक्राउ गरेको हो । राईलाई सि.आर.भी. पंजावी पेट्रोल पम्पबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँ�. . .